राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने गरी बोलाइएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो १२ बजे बस्ने गरी बोलाएको पार्टीका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले…

सिस्नेरी-दक्षिणकाली सडक  ११ गतेसम्म बन्द

सिस्नेरी-दक्षिणकाली सडक ११ गतेसम्म बन्द

हेटौँडालाई काठमाडौं जोड्ने सिस्नेरी-दक्षिणकाली सडकमा बुधबारदेखि पुस ११ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। सडक अन्तर्गत दक्षिणकाली-छैमलेमा कालोपत्र गर्न लागिएकाले सवारी सञ्चालनमा रोक लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।…

मुम्बईमा डुंगा पल्टिँदा १३ जनाको मृत्यु

मुम्बईमा डुंगा पल्टिँदा १३ जनाको मृत्यु

एक सय जनाभन्दा बढी यात्रु बोकेको डुंगा मुम्बईको तटमा पल्टिँदा १३ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा भारतीय नौसेनाका एक अधिकृत, दुईजना करारमा कार्यरत कर्मचारी र सर्वसाधारण छन्। अन्यको उद्धार गरिएको छ।     गेटवे अफ…

प्रधानमन्त्री ओली यही पुसमा भारत भ्रमणमा जाँदै

प्रधानमन्त्री ओली यही पुसमा भारत भ्रमणमा जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली  यही पुसमा भारतको भ्रमणमा जाने भएका छन्। त्यसका लागि परराष्ट्र मन्त्रालयले गृहकार्य अघि बढाएको छ। युरोप भ्रमणमा सकेर परराष्ट्रमन्त्री आरजु राणा त्यहीबाट नयाँ दिल्ली पुगेकी छन्।  प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणा…

प्रहरीमा जागिर छाड्नेको लर्को

प्रहरीमा जागिर छाड्नेको लर्को

चालू आर्थिक वर्षको चार महिनामा नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी कर्मचारीले जागिर छाडेका छन्। प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्व अधिकारीले २०८१ साउनदेखि कात्तिक मसान्तसम्म ५०९ जना प्रहरी कर्मचारीले राजीनामा दिएको…

राष्ट्रपति पौडेलद्वारा दुई राजदूत नियुक्त

राष्ट्रपति पौडेलद्वारा दुई राजदूत नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले भारतका लागि नेपाली राजदूतमा डा. शंकरप्रसाद शर्मालाई नियुक्त गरेका छन्। उनले मलेसियाका लागि नेपाली राजदूतमा डा. नेत्रप्रसाद तिम्सिनालाई पनि नियुक्त गरेका छन् । नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम उनीहरुलाई…

मनाङमा भूकम्पको धक्का महसुस

मनाङमा भूकम्पको धक्का महसुस

मनाङमा भूकम्पको धक्काको महसुस भएको छ । आज बिहान मनाङको नेस्याङ केन्द्रविन्दु बनाएर भूकम्पको धकका महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । उक्त केन्द्रका अनुसार, बिहान ७ः३७ बजेको समयमा ४ दशमलव…

एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाउने

एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाउने

यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसइईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ (एनजी) आएको विषयको मात्रै परीक्षा दिन पाइने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले उक्त व्यवस्था लागू गर्न लागेको परीक्षा नियन्त्रक…

आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्ने

आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्ने

आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण…

अग्रवाल मत माग्दै व्यवसायीको घरदैलोमा

अग्रवाल मत माग्दै व्यवसायीको घरदैलोमा

मकवानपुर उद्योग बाणिज्य संघको निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु व्यवसायीको घरदैलोमा मत माग्दै धाउन थालेका छन् । विभिन्न अवधारण लिएर अध्यक्षका प्रत्यासी अनिल अग्रवाल नेतृत्वको समूह व्यवसायीको टोली बुधबार दिनभर हेटौंडा बजार क्षेत्रका मतदातासमक्ष पुगेका छन् ।…