पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा ५ जनाको उम्मेदवारी

पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा ५ जनाको उम्मेदवारी

नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाको अध्यक्षका लागि ५ जनाको उम्मेदवारी दर्ता भएको छ। शुक्रबार हुने निर्वाचन कार्यक्रमअन्तर्गत बुधबार भएको उम्मेदवारी दर्तामा अध्यक्ष पदका लागि ५ जनाको उम्मेदवारी दर्ता भएको हो । उम्मेदवारी दर्ता गराउनेमा…

एमालेले माग्यो उपचुनाव भएका ठाउँको रिपोर्ट

एमालेले माग्यो उपचुनाव भएका ठाउँको रिपोर्ट

नेकपा (एमाले) ले प्रदेश र जिल्ला कमिटीसँग उपनिर्वाचन भएका ठाउँको रिपोर्ट मागेको छ। मंगलबार पार्टी कार्यालयमा बसेको ४१ औं सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा गर्दै मातहतका कमिटीबाट रिपोर्ट माग्ने निर्णय गरेको एक सदस्यले जानकारी दिए। उनकाअनुसार…

शेयर बजार ४५ अङ्कले बढेर २७ सय विन्दुमाथि

शेयर बजार ४५ अङ्कले बढेर २७ सय विन्दुमाथि

शेयर बजार आज उच्च अङ्कले बढेको छ । लगातार पाँच कारोबार दिन घटेको शेयर बजार परिसूचक नेप्से आज ४५ दशमलव ८८ अङ्कले बढेर दुई हजार सात सय १५ दशमलव ७१ विन्दुमा पुगेको छ । आज…

बझाङ केन्द्रबिन्दु बनाएर गयो भूकम्प

बझाङ केन्द्रबिन्दु बनाएर गयो भूकम्प

बझाङको रायाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बुधबार बिहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर ३. ९ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ।

रवि लामिछानेलाई बाराबाट काठमाडौं ल्याइँदै, आजै पोखरा लगिने

रवि लामिछानेलाई बाराबाट काठमाडौं ल्याइँदै, आजै पोखरा लगिने

पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बाराबाट काठमाडौं ल्याइँदैछ । वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताको रकम हिनामिना गरेको प्रकरणमा लामिछानेको बयान मंगलबार सकिएपछि आज सिमरा विमानस्थलबाट काठमाडौं…

आज मोक्षदा एकादशी: गीता जयन्ती मनाइँदै

आज मोक्षदा एकादशी: गीता जयन्ती मनाइँदै

  वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आज गीता जयन्ती पर्व मनाइँदै छ । वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले गीता जयन्तीको अवसर…

कलाकार हिक्मत महराको निधन

कलाकार हिक्मत महराको निधन

कैलालीको गोदावरीमा भएको मोटरसाइकल दुर्घटनामा कलाकार हिक्मत महराको निधन भएको छ। कमेडी च्याम्पियन सिजन २ मा सहभागी भई चर्चामा आएका महराको दुर्घटनामा परी मृत्यु भएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। मंगलबार साँझ उनी सवार…

बागमती प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्षमा पौडेल नियुक्त

बागमती प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्षमा पौडेल नियुक्त

हेटौडा । बागमती प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्षमा हरिप्रसाद पौडेल नियुक्त भएका छन् । मंगलबार बसको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले चितवन राप्ती नगरपालिका–७ का पौडेललाई उपाध्यक्षमा नियुक्त गरेको हो । बैठकले बागमती प्रदेश विश्वविद्यालयका…

मकवानपुरमा छुट्टा छुट्टै दुर्घटना :दुईजनाको मृत्यु

मकवानपुरमा छुट्टा छुट्टै दुर्घटना :दुईजनाको मृत्यु

हेटौंडामा गए राति भएको छुट्टा छुट्टै दुर्घटना दुई जनाको मृत्यु भएको छ।मंगलबार राति पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १९ बस्तिपुरममा अटोको ठक्करबाट मनहरी ७ रमनटार बस्ने ४२ वर्षीय मनोज लामाको ज्यान गएको हो । बाटोमा…

सर्वोच्चद्वारा रास्वपाका नेताहरूसँग लिखित जवाफ माग

सर्वोच्चद्वारा रास्वपाका नेताहरूसँग लिखित जवाफ माग

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का नेताहरूसँग लिखित जवाफ माग गर्ने आदेश छ । न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले मंगलबार रास्वपाका नेताहरूसँग लिखित जवाफ माग गर्ने आदेश गरेको हो ।…