पूर्वप्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

पूर्वप्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । देउवा निवास बूढानीलकण्ठमा दुईबीच भेटवार्ता भएको हो । भेटमा उनीहरूबीच द्विपक्षीय…

चेतनशिल दुग्ध उत्पादक सहकारी संस्थाको साधारणसभा सम्पन्न

चेतनशिल दुग्ध उत्पादक सहकारी संस्थाको साधारणसभा सम्पन्न

२२ मंसिर मकवानपुर- हेटौंडा उपमहानगरपालिका वडा नं १७ हटिया चिसापानीमा रहेको चेतनशिल दुग्ध उत्पादक सहकारी संस्थाको २८ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभामा बागमती प्रदेशका सहकारी तथा गरिवि निवारण मन्त्रालयका माननिय मन्त्री…

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस। शनिबार नेपालमा पनि मनाइँदैछ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण आईकाओले हरेक वर्ष डिसेम्बर ७ का दिन नागरिक उड्डयन सुरक्षा र व्यवस्थापनका विषय उठान गर्दै यो दिवस मनाउँदै आएको छ। आइकाओले शिकागो कन्भेन्सन…

एनपीएलमा लुम्बिनीको लगातार तेश्रो हार, सुदूरपश्चिम ४५ रनले विजयी

एनपीएलमा लुम्बिनीको लगातार तेश्रो हार, सुदूरपश्चिम ४५ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले हराएको छ । सुदूरपश्चिमको लगातार यो तेश्रो जीत हो भने लुम्बिनीको लगातार तेश्रो हार हो । सुदूरपश्चिमले दिएको एक सय ८८ रनको लक्ष्य पछ्याएको…

पाथीभरा मन्दिरकाे पुराना घण्टी ब्रिकी प्रक्रिया स्थगित

पाथीभरा मन्दिरकाे पुराना घण्टी ब्रिकी प्रक्रिया स्थगित

ताप्लेजुङ – पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा मन्दिरमा सङ्कलन भएका पुराना घण्टी बिक्री प्रक्रिया स्थगित गरिएको छ । घण्टी बिक्रीको विषयलाई लिएर विभिन्न टिप्पणी आएपछि समितिले घण्टी बिक्री प्रक्रिया स्थगन गरेको हो । समितिका कार्यकारी…

दशौं राष्ट्रिय खेलकुद चैत २३ देखि कर्णालीमा हुने

दशौं राष्ट्रिय खेलकुद चैत २३ देखि कर्णालीमा हुने

दशौं राष्ट्रिय खेलकुद २०८१ चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष एवम् युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा शुक्रबार बसेको ११८ औं बोर्ड बैठकले…

पत्रकार महासङ्घको नयाँ नेतृत्वका लागि सत्तारूढ र विपक्षी गठबन्धनको छुट्टाछुट्टै प्यानल

पत्रकार महासङ्घको नयाँ नेतृत्वका लागि सत्तारूढ र विपक्षी गठबन्धनको छुट्टाछुट्टै प्यानल

नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्वका लागि सत्तारूढ र विपक्षी दल नजिकका पत्रकार सङ्गठनहरूले छुट्टाछुट्टै गठबन्धन गरेर प्यानलसहित उम्मेदवारी दिएका छन् । सत्तारूढ दल निकट नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले साझा प्यानल बनाएका छन्…

भोलि र पर्सि वर्षा तथा हिमपातको सम्भावना, चिसो बढ्ने

भोलि र पर्सि वर्षा तथा हिमपातको सम्भावना, चिसो बढ्ने

भोलि र पर्सि वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण भोलि बेलुकीदेखि देशका धेरै ठाउँमा मौसम बदली भई दुई दिनसम्म…

विवाहपञ्चमी महोत्सवमा २० लाख जनाभन्दा धेरै दर्शनार्थी सहभागी

विवाहपञ्चमी महोत्सवमा २० लाख जनाभन्दा धेरै दर्शनार्थी सहभागी

धनुषा – श्री सीताराम विवाहपञ्चमी महामहोत्सवका लागि जानकी मन्दिरकै प्राङ्गणमै विवाहमण्डप बनाइएको छ । जानकी मन्दिरको प्राङ्गणमा वैवाहिक कार्यक्रमको समयमा हजारौं श्रद्धालुको सहभागिता रह्यो । जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवका अनुसार यस पटक…

अण्डाको भाउ फेरि बढ्यो

अण्डाको भाउ फेरि बढ्यो

अण्डाको भाउ फेरि बढेको छ । आजदेखि लागू हुने गरी अण्डाको भाउ बढेको हो । ठूलो अण्डाको फाम मूल्य प्रतिक्रेट अर्थात् ३० वटाको चार सय ७० र मझौलाको चार सय ५५ रुपैयाँ कायम गरिएको छ…