सरकारप्रति जनताको कुनै असन्तुष्टि छैन : सभापति देउवा

सरकारप्रति जनताको कुनै असन्तुष्टि छैन : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन गरिने बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति देउवाले संविधान संशोधन गर्न दुई तिहाई बहुमत आवश्यक भएकाले दलहरुबीच वार्ता एवं सहमति…

लुम्बिनीलाई १० विकेटले हराउँदै पाेखराकाे पहिलाे जीत

लुम्बिनीलाई १० विकेटले हराउँदै पाेखराकाे पहिलाे जीत

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पाेखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १० विकेटले हराएकाे छ । लुम्बिनीले दिएकाे १ सय ७१ रनकाे लक्ष्य पाेखराले एक विकेट पनि नगुमाई १९ बलअघि नै भेटायाे । पाेखराका आन्द्रेस गाैसले कीर्तिमानी…

प्रदेश लोकसेवा आयोगका सदस्य खड्काले लिए शपथ

प्रदेश लोकसेवा आयोगका सदस्य खड्काले लिए शपथ

एक साता अघि बागमती प्रदेश लोकसेवा आयोगका नवनियुक्त सदस्य रामबहादुर खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । गत मंसिर १३ गते आयोगको सदस्य नियुक्त खड्काले शुक्रबार प्रदेश प्रमुख कार्यालय हेटौँडामा आयोगका अध्यक्ष महेश्वर…

नेपाल प्रिमियर लिगमा सट्टेबाजी गराएको आरोपमा थप ३ जना पक्राउ

नेपाल प्रिमियर लिगमा सट्टेबाजी गराएको आरोपमा थप ३ जना पक्राउ

नेपाल प्रिमियर लिग(एनपीएल) मा बेटिङ अर्थात् सट्टेबाजी गराएको आरोपमा थप तीन जना पक्राउ परेका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरबाट सट्टेबाजी गराउने थप तीन जनालाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले जानकारी…

चीनसँग ऋण सम्झौता भएकै छैन, अनावश्यक हल्ला भयो : प्रधानमन्त्री ओली

चीनसँग ऋण सम्झौता भएकै छैन, अनावश्यक हल्ला भयो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फिर्ता हुनुभएको छ । प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री प्रकासमान सिंह, गृहमन्त्री रमेश लेखक लगायतले त्रिभुवन विमानस्थलमा स्वागत गर्नुभएको छ । त्यसपछि भएको पत्रकार सम्मेलनमा ओलीले…

हेटौंडा जेसीजको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर

हेटौंडा जेसीजको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ बसामाडीमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । उक्त शिविर हेटौंडा जेसीज र टोल विकास संस्था वडा समन्वय समितिले आयोजना गरेको हो । शिविरमा ४०४ जनाको आँखा परीक्षण गरिएको…

हेटौँडाकाे विद्युत् प्राधिकरणको जिन्सी शाखाबाट सात करोड रूपैयाँका सामान हराए

हेटौँडाकाे विद्युत् प्राधिकरणको जिन्सी शाखाबाट सात करोड रूपैयाँका सामान हराए

हेटौँडामा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखाबाट सात करोड रुपैयाँ बराबरका सामान गायब भएको छ । सामान हराएपछि वास्तविकता पत्ता लगाउन गठन भएको छानबिन समितिले संलग्न व्यक्तिलाई कारबाहीको सिफारिशसमेत गरेको छ । विद्युत् प्राधिकरणको…

विश्व माटो दिवस : माटोको परीक्षण, रेखदेख र उपचारमा जोड

विश्व माटो दिवस : माटोको परीक्षण, रेखदेख र उपचारमा जोड

आज ११ औँ विश्व माटो दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । स्वस्थ माटोको महत्त्वबारे जनचेतना जगाउन र माटोको उर्वराशक्तिको दिगो व्यवस्थापनका लागि पैरवी गर्ने उद्देश्यले हरेक वर्ष डिसेम्बर ५ मा विश्व माटो दिवस…

शिक्षा समितिको बैठक बस्दै

शिक्षा समितिको बैठक बस्दै

आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको हो । सो बैठकमा सूचनामा नागरिकको पहुँचका लागि आयोगले खेलेको भूमिका, समस्या तथा चुनौती…

प्रधानमन्त्री केपी शर्मा ओली आज नेपाल फर्कदै

प्रधानमन्त्री केपी शर्मा ओली आज नेपाल फर्कदै

प्रधानमन्त्री केपी शर्मा ओली आज नेपाल फर्कदैछन् । जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण सकेर आज काठमाडौं फर्कँदै छन् । उनी दिउँसो काठमाडौँ ओर्लने जनाइएको छ । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा मंसिर १७…