प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङ्द्वारा स्वागत

प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङ्द्वारा स्वागत

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा स्वागत गर्नुभएको छ । प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । समारोहमा अन्य…

बीबीसी सय प्रभावशाली महिलाको सूचीमा नेपालकी शिलशिला आचार्य

बीबीसी सय प्रभावशाली महिलाको सूचीमा नेपालकी शिलशिला आचार्य

बीबीसीले सन् २०२४ का लागि विश्वभरबाट सार्वजनिक गरेको एक सय प्रेरक र प्रभावशाली महिलाको सूचीमा नेपालकी शिलशिला आचार्य पनि समेटिनुभएको छ । नेपालकी दिगो विकास उद्यमी शिलशिला आचार्य जलवायु अभियानअन्तर्गत सय प्रभावशाली महिलाको सूचीमा समेटिनुभएको…

बिआरआई परियोजना कार्यान्वयनको सुचिमा हेटौंडा–काठमाडौं पोडवे

बिआरआई परियोजना कार्यान्वयनको सुचिमा हेटौंडा–काठमाडौं पोडवे

बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजना कार्यान्वयनको सुचिमा हेटौंडा–काठमाडौं ४२ किलोमिटरको पोडवे पनि समावेश रहेको छ । सत्तारुढ दलका मुख्य सचेतक एवम् एमाले साँसद महेश वर्तौलाले सदनमा हेटौंडा–काठमाडौं सार्बजनिक यातायात पोडवे संचालन गर्नुपर्ने वताएका थिए…

मकवानपुर उद्योग बाणिज्यसंघको चुनाबमा अनिल अग्रवालद्वारा अध्यक्षमा उम्मेदवारी घोषणा

मकवानपुर उद्योग बाणिज्यसंघको चुनाबमा अनिल अग्रवालद्वारा अध्यक्षमा उम्मेदवारी घोषणा

मकवानपुर उद्योग बाणिज्यसंघको आउँदो पुसमा हुने निर्वाचनमा अनिल अग्रवालले उम्मेदवारी घोषणा गरेका छन् । आउँदो पुस २४ गते देखि २७ गते सम्म हुने अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने छ । यो अधिवेशनमा दुइ वटा भन्दा…

रवि लामिछानेलाई चितवन लगियो

रवि लामिछानेलाई चितवन लगियो

सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज चितवन लगिएको छ । सभापति लामिछानेलाई बुद्ध एयरमार्फत् चितवन लगिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सहारा चितवन सहकारी…

नवनिर्वाचित वडाध्यक्ष तिवारीले लिए शपथ

नवनिर्वाचित वडाध्यक्ष तिवारीले लिए शपथ

हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ का नवनिर्वाचित वडाध्यक्ष अर्जुन प्रसाद तिवारीले शपथ लिएका छन् । उनलाई हेटौंडा उपमहानगरपालिकाको प्रमुख मीनाकुमारी लामाले शपथ ग्रहण गराएकी हुन् । नवनिर्वाचित वडाध्यक्ष तिवारीले सोमबार उपमहानगरपालिकामा आयोजित एक कार्यक्रमबीच पद…

नेपालमा १० लाख एकल महिला

नेपालमा १० लाख एकल महिला

राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपालमा ९ लाख ९७ हजार ६६२ एकल महिला रहेका छन्।     सोमवार राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणनाको तथ्यांकबाट छुट्टै अध्ययन गरी निकालिएको एकल महिला तथ्यांक सार्वजनिक गरेको हो। तथ्यांक…

जनप्रतिनिधिले तलब पाउने चलन ठिक होइन : मुख्यमन्त्री आचार्य

जनप्रतिनिधिले तलब पाउने चलन ठिक होइन : मुख्यमन्त्री आचार्य

पाल्पा : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चालू खर्च कटौती गर्ने गरी भावी योजना निर्माण गरिनुपर्ने बताएका छन्। उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले लुम्बिनी प्रदेशले सोमबार आयोजना गरेको अन्तरसंवादमा मुख्यमन्त्री आचार्यले चालू खर्च कटौती गर्ने…

प्रधानमन्त्रीसहितको टोली चीन उड्यो

प्रधानमन्त्रीसहितको टोली चीन उड्यो

प्रधानमन्त्री केपी शर्मा ओलीसहितको नेपाली प्रतिनिधि मण्डल जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि चीनको बेइजिङ प्रस्थान गरेको छ। चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओलीलेले यही मङ्सिर २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लागेका…

कीर्तिपुर ४ मा कांग्रेसका बानियाँ विजयी

कीर्तिपुर ४ मा कांग्रेसका बानियाँ विजयी

कीर्तिपुर नगरपालिका वडा नम्बर ४ को अध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र बानियाँ विजयी हुनुभएको छ । उहाँले सात सय ४२ मत ल्याएर विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार पविता खड्का…