हेटौंडामा घरको दुई तला माथिबाट खसेर दुलालको मृत्यु

हेटौंडामा घरको दुई तला माथिबाट खसेर दुलालको मृत्यु

मकवानपुरको हेटौंडामा घरको दुई तला माथिबाट खसेर बिहीबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–१३, पदमपोखरीका ४१ वर्षीय सविन दुलाल रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । प्रहरी नायव उपरीक्षक…

शुक्रबार सुनचाँदीको मूल्य बढ्यो

शुक्रबार सुनचाँदीको मूल्य बढ्यो

साताको छैठौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य  बढेको छ । आज सुन तोलामा १६०० रुपैयाँले र चाँदी ४५ रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको…

प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत

प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत

सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको हो । भ्रमण मंसिरको १७ देखि २० गतेसम्म हुनेछ। टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री…

हेटौडा – ६ चौघडामा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु

हेटौडा – ६ चौघडामा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु

हेटौडा उपमहानगरपालिका वडा नम्बर– ६ चौघडाबजार स्थित कान्तिलोकपथ सडक खण्डमा अटोले पैदलयात्रीलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । हेटौडा बजारबाट चुच्चेखोला तर्फ जाँदै गरेको ना २ ह २६९२ नंबरको अटोले पदैल यात्री हेटौंडा–६…

परराष्ट्रमन्त्री राणा चीन प्रस्थान

परराष्ट्रमन्त्री राणा चीन प्रस्थान

। परराष्ट्रमन्त्री आरजु राणा देउवा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आज चीन प्रस्थान गरेकी छिन् । मन्त्री राणा मङ्सिर १५ गतेसम्म चीन भ्रमणमा रहनेछिन् । भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको…

परराष्ट्रमन्त्री राणा आज चीनको छेन्दु जाँदै

परराष्ट्रमन्त्री राणा आज चीनको छेन्दु जाँदै

परराष्ट्रमन्त्री आरजु राणा देउवा आज चीन जाँदै हुनुहुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको तयारीका लागि उहाँ चीन जान लाग्नुभएको हो । उहाँले भोलि चीनका विदेशमन्त्री वाङ यीसँग छेन्दु शहरमा भेटवार्ता गर्ने कार्यक्रम…

चुरियामाई मन्दिर नजिकै लहरी पल्टियो

चुरियामाई मन्दिर नजिकै लहरी पल्टियो

त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको हेटौंडा १५ चुरियामाई मन्दिर नजिकै लहरी पल्टिएको छ। बिहीबार बिहान हेटौडा बजार तर्फ आउदै गरेको प्रदेश २ ०३-००१ ख ६७८० नम्बरको लहरी पल्टिएको मकवानपुर प्रहरीले जनाएको छ । लहरी पल्टिदा चालक…

चिसो बढेसँगै बिरामीको चाप बढ्दो

चिसो बढेसँगै बिरामीको चाप बढ्दो

पछिल्लो केही दिनयता चिसो बढेसँगै हेटौंडासहित मकवानपुरको विभिन्न स्थानमा बिरामीको चाप बढ्दो छ । चिसोका कारण रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढेको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार, जिल्लाको हेटौंडा अस्पताल,…

विद्युत प्राधिकरण केन्द्रिय वर्कशप हेटौंडामा आगोलागी

विद्युत प्राधिकरण केन्द्रिय वर्कशप हेटौंडामा आगोलागी

हेटौंडा उपमहानगरपालिका–५, भैरबरोडस्थित नेपाल विद्युत प्राधिकरण केन्द्रिय वर्कशपमा गएराति आगोलागी भएको छ । भैरबरोड हेटौंडाको पुरानो सामान राखेको स्थानमा अचानक आगोलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता स्यामु अर्यालले जानकारी दिए…

शिक्षा, स्वास्थ, पुर्वाधारका लागि मेरो उम्मेदवारीः रविन प्रधान

शिक्षा, स्वास्थ, पुर्वाधारका लागि मेरो उम्मेदवारीः रविन प्रधान

यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को वडाअध्यक्ष पदका उम्मेदवार रवी कुमार प्रधान (रविन) ले वडामा शिक्षा, स्वास्थसँगै पुर्वाधार विकासका लागि आफ्नो उम्मेदवारी भएका बताएका छन् । नेकपा…