हेटौंडामा तीनपांग्रे सवारीलाई व्यवस्थित गर्न छुट्टै सेवा केन्द्र स्थापना

हेटौंडामा तीनपांग्रे सवारीलाई व्यवस्थित गर्न छुट्टै सेवा केन्द्र स्थापना

अस्तव्यस्त रुपमा सञ्चालनमा रहेका तिनपाँग्रे सवारी व्यवस्थापनका लागि हेटौंडा उपमहानगरपालिकाले छुटै सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । हेटौंडा–११, थानाभर्याङमा रहेको तौलपुलबाट सोमबारदेखी उपमहानगरपालिकाले तिनपाँग्रे सवारी व्यवस्थापनको काम सुरु गरेको हो । उपमहनगरले सञ्चालनमा ल्याएको सेवा…

बागमती प्रदेशः मन्त्रालय टुक्रा पार्दा संघबाट सचिब आउनै मान्दैनन्, दुईजना सचिवलाई अर्को २ मन्त्रालयको पनि जिम्मेवारी

बागमती प्रदेशः मन्त्रालय टुक्रा पार्दा संघबाट सचिब आउनै मान्दैनन्, दुईजना सचिवलाई अर्को २ मन्त्रालयको पनि जिम्मेवारी

बागमती प्रदेशमा मन्त्रालयहरु निरन्तर रुपमा टुक्रा पारिरहँदा सचिबहरु यस प्रदेशमा आउनै नमान्ने अवस्था सृजना भएको छ । संघीय सरकार मातहत रहेका सहसचिब प्रदेशमा सचिव हुने व्यावस्था रहेको छ । तर, उनीहरु आउन नमान्दा प्रदेशमा धेरै…

बागमती खेलकुद विकास परिषद सदस्यमा ४ जना नियुक्त

बागमती खेलकुद विकास परिषद सदस्यमा ४ जना नियुक्त

बागमती  प्रदेश खेलकुद विकास परिषद्को सदस्यमा चारजना नियुक्त भएका छन्। सोमबार बसेको बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले दुई महिलासहित चारजनालाई परिषद्को सदस्यमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिएका…

रवि लामिछानेलाई बयानका लागि आज काठमाडौं ल्याइने

रवि लामिछानेलाई बयानका लागि आज काठमाडौं ल्याइने

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि मंगलबार काठमाडौं ल्याइने भएको छ । उनलाई काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत हिनामिना प्रकरण अनुसन्धानका लागि काठमाडौं ल्याइने भएको हो…

ट्रक दुर्घटना–मकवानपुरका दुइ सहित ३ जनाको मृत्यु, २ घाइते

ट्रक दुर्घटना–मकवानपुरका दुइ सहित ३ जनाको मृत्यु, २ घाइते

नौकिलो ट्रक दुर्घटना–मकवानपुरका दुइ जना सहित ३ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । नारायणगढ(मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामनास्थित नौकिलोमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आइतबार साँझ ७ बजेतिर…

एमाले नेता राजेन्द्र गौतमलाई प्रश्न : बालेनले तोकेको जरिवाना कहिले तिर्नुहुन्छ ?

एमाले नेता राजेन्द्र गौतमलाई प्रश्न : बालेनले तोकेको जरिवाना कहिले तिर्नुहुन्छ ?

 नेकपा एमालेले गत शुक्रबार काठमाडौँको दरबारमार्गमा जागरण सभा गर्दा निस्किएको फोहोर व्यवस्थापन नगरेको भन्दै काठमाडौँ महानगरपालिकाले सोही एक लाख जरिवाना तिर्नुपर्ने पत्र काट्यो । महानगरपालिकाले त्यस्तो पत्र काटेपछि एमालेका नेताहरूले मेयर बालेन शाह एमालेविरुद्ध परिचालित…

प्रतिनिधिसभा सचिव अधिकारीले दिए राजीनामा

प्रतिनिधिसभा सचिव अधिकारीले दिए राजीनामा

प्रतिनिधिसभा सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन् । सचिव अधिकारीले भोली अर्थात् सोमबारबाट लागू हुने गरी राजीनामा दिएका हुन् । सङ्घीय संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीका अनुसार सचिव अधिकारीले राष्ट्रपति कार्यालयमा राजीनामा बुझाएका…

राहदानी विभागको कम्प्युटरमा भाइरस पस्यो, सेवा ठप्प

राहदानी विभागको कम्प्युटरमा भाइरस पस्यो, सेवा ठप्प

केही दिनदेखि राहदानी आवेदन प्रणाली अवरुद्ध हुन पुगेको छ । राहदानी विभागले राहदानी आवेदन प्रणालीसँग सम्बन्धित केही कम्प्युटरहरूमा भाइरस प्रवेश गरेकाले यसको फैलावट रोक्न पर्याप्त सतर्कता अपनाउनु पर्ने भएकोले जिल्ला/ईलाका प्रशासन कार्यालय तथा विदेशस्थित नियोगहरूको…

एमालेद्वारा बालेनको पत्र बुझ्न अस्वीकार, त्यसै फर्कियो महानगरको टोली

एमालेद्वारा बालेनको पत्र बुझ्न अस्वीकार, त्यसै फर्कियो महानगरको टोली

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा १ लाख जरिवाना गरिएको पत्र नेकपा एमालेले बुझ्न अस्वीकार गरेको छ । पार्टी कार्यालय च्यासलमा आइतबार महानगरपालिकाको टोली पत्र लिएर गएपनि एमालेले बुझ्न अस्वीकार गरेको हो । यससँगै महानगरपालिकाको…

दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

सर्वोच्च अदालतले किर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धानका लागि पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई अदालत उपस्थित गराउन आदेश गरेको छ। न्यायाधीश मनोज शर्माको एकल इजलासले बन्दीसहित उपस्थित गराउन आदेश गरेको हो ।…