मकवानपुरको कुलेखानीको क्षतिबारे अध्ययन समितिले बुझायो प्रतिवेदन

मकवानपुरको कुलेखानीको क्षतिबारे अध्ययन समितिले बुझायो प्रतिवेदन

कुलेखानी जलविद्युत् केन्द्रको ड्याममा भएको क्षतिबारे अध्ययन तथा छानबिन गर्न गठित समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई प्रतिवेदन बुझाएको छ। गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण कुलेखानी जलविद्युत् केन्द्रको ड्यामको ढोका…

राप्रपाको स्थानीय तह परिचालन र पर्यटन विभागका सदस्य मनोनीत

राप्रपाको स्थानीय तह परिचालन र पर्यटन विभागका सदस्य मनोनीत

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को स्थानीय तह परिचालन र पर्यटन विभागका सदस्य मनोनीत गरिएको छ । पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार पार्टीको विधान बमोजिम स्थानीय तह परिचालन विभाग र पर्यटन विभागका सदस्य मनोनीत गरेको…

उपनिर्वाचनः निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत तोक्यो

उपनिर्वाचनः निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत तोक्यो

निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत तोकेको छ । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन तथा निर्वाचन अधिकृत तोकिएको आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद सापकोटाले…

आज हरिबोधिनी एकादशी, भीमफेदीको त्रिखण्डी मन्दिरमा दर्शनार्थीको घुइँचो

आज हरिबोधिनी एकादशी, भीमफेदीको त्रिखण्डी मन्दिरमा दर्शनार्थीको घुइँचो

आज हरिबोधिनी एकादशी मनाइँदैछ । यस अवसरमा आज मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको त्रीखण्डी मन्दिरमा दर्शनार्थीहरुको घुइँचो लागेको छ । आज बिहानै देखि त्रिखण्डी मन्दिरमा निकै भीड लागेको छ । मकवानपुरका गाउँगाउँबाट त्रिखण्डी मन्दिरमा पुजाआजा गर्न…

धुलिखेलमा मिल्क एनालाईजर संचालन तथा मर्मत तालिम शुरु

धुलिखेलमा मिल्क एनालाईजर संचालन तथा मर्मत तालिम शुरु

धुलिखेल- काभ्रेपलान्चोक जिल्लाको सदरमुकाम धुलिखेलमा मिल्क एनालाईजर संचालन तथा मर्मत तालिम शुरु भएको छ ।राष्ट्रिय दुग्ध विकास बोर्डको आर्थिक सहयोग तथा केन्द्रिय दुग्ध सहकारी संघ लि. नेपालको आयोजनामा तालिम संचालन गरिएको हो ।तालिमको उद्घाटन धुलिखेल…

राज्यव्यवस्था समितिको बैठक बस्दै

राज्यव्यवस्था समितिको बैठक बस्दै

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ। बैठक दिउँसो सवा १२ बजेका लागि बोलाइएको छ।     बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जनाएको छ।  

कतार एअरवेजले भोलिदेखि भैरहवामा नियमित उडान गर्ने

कतार एअरवेजले भोलिदेखि भैरहवामा नियमित उडान गर्ने

कतार एअरवेजले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान गर्ने भएको छ । कतार एअरवेजले भोलि मङ्गलवारदेखि दोहा–भैरहवा–काठमाण्डौ–दोहा उडान गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले उज्यालोलाई जानकारी दिनुभयो । कतारबाट आएको जहाज दिउँसो…

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२९ आजदेखि शुरू हुँदै

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२९ आजदेखि शुरू हुँदै

अरजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) आज शुरू हुँदैछ । सम्मेलन नोभेम्बर २२ तारिख (मङ्सिर ७ गते) सम्म चल्ने छ । सम्मेलनमा भाग लिन नेपालका तर्फबाट…

हेटौंडा–१२ उपनिर्वाचनः रास्वपाले बललाई उम्मेदवार बनाउने

हेटौंडा–१२ उपनिर्वाचनः रास्वपाले बललाई उम्मेदवार बनाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्बर– १२ मा हुने उपनिर्वाचनका लागि आशा बिर बललाई उम्मेदवार बनाउने भएको छ । आगामी मंसिर १६ गते हुने वडा अध्यक्ष पदको उपनिर्वाचनका लागि रास्वपाले बललाई उम्मेदवार…

मन्त्री बेरोजगार भएपछि बागमती प्रदेशमा मन्त्रालय फुटाउने तयारी

मन्त्री बेरोजगार भएपछि बागमती प्रदेशमा मन्त्रालय फुटाउने तयारी

वाग्मती प्रदेश सरकारले मन्त्रालय विभाजनको तयारी गरेको छ । सरकार गठन भएसँगै मन्त्रालयको भागबन्डामा समस्या भोग्दै आएका मुख्यमन्त्री बहादुरसिंह लामा ९तामाङ०ले आफ्नो मन्त्रिपरिषद्का एक मन्त्रीलाई विभागीय जिम्मेवारी तोक्नका लागि मन्त्रालय विभाजन गर्न लागेका हुन् ।…