महसुल नतिर्ने उद्योगीलाई विद्युत चोरीको कसुरमा कारबाही हुन्छ : वर्षमान

महसुल नतिर्ने उद्योगीलाई विद्युत चोरीको कसुरमा कारबाही हुन्छ : वर्षमान

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वऊर्जा र अर्थमन्त्री वर्षमान पुन अनन्तले सर्वसाधारण जनतालाई १८ घण्टासम्म लोडसेडिङमा राखेर २४सै घण्टा विद्युत उपभोग गरेका उद्योगीले डेडिकेटेड र ट्रंक लाइन सेवा प्रयोग गरे बापतको विद्युत महसुल तिर्न…

अण्डाको मूल्य बढेपछि किसानलाई राहत

अण्डाको मूल्य बढेपछि किसानलाई राहत

भदौ पहिलो हप्तादेखि अण्डाको मूल्य घटेपछि निराश बनेका किसान मूल्य बढ्न थालेसँगै उत्साहित बनेका छन् । किसानले लागत मूल्य नजिक बिक्री गर्न पाएका हुन् । नेपाल लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेलकाअनुसार आजदेखि लागू…

कोप–२९ मा नेपालले जलवायु क्षतिपूर्तिको विषयलाई प्राथामिकताका साथ उठाउने

कोप–२९ मा नेपालले जलवायु क्षतिपूर्तिको विषयलाई प्राथामिकताका साथ उठाउने

काठमाण्डौ – जलवायुसँग सरोकार राख्ने मन्त्रालयहरूले विश्व जलवायु सम्मेलन (कोप–२९) मा क्षतिपूर्तिको मुद्दालाई सशक्त रूपमा उठाउने तयारी गरेका छन् । राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा हिजो भएको छलफलमा मन्त्रालयका सचिव र प्रतिनिधिहरूले…

राज्य व्यवस्था समितिको बैठक बस्दै, प्रधानमन्त्री पनि सहभागी हुने

राज्य व्यवस्था समितिको बैठक बस्दै, प्रधानमन्त्री पनि सहभागी हुने

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक समितिको ४१ औँ बैठक दिउँसो सवा १२ बजे बस्ने गरी बोलाइएको हो । सिंहदरबारमा बस्ने उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने भएका छन्…

मकवानपुरको लेन डाँडामा नेपालकै सबैभन्दा अग्लो फास्ट ट्रयाक पुल निर्माण हुदैँ

मकवानपुरको लेन डाँडामा नेपालकै सबैभन्दा अग्लो फास्ट ट्रयाक पुल निर्माण हुदैँ

मक्रान्चुली/ नेपालकै सर्वाधिक महत्वपूर्ण पूर्वाधार परियोजनाको रुपमा हेरिएको काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) अन्तरगत मकवानपुरको लेन डाँडास्थित हाल ब्रिज (पुल) निर्माणधिन अवस्थामा छ । मकवानपुरको मकवानपुगढी गाउँपालिका र बकैया गाउँपालिकामा पर्ने उक्त स्थानमा २७० मिटर लामो…

लिग-२ अन्तर्गत अमेरिकासँग नेपाल पराजित

लिग-२ अन्तर्गत अमेरिकासँग नेपाल पराजित

मक्रान्चुली/ आइसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत अमेरिकासँगको खेलमा नेपाल पराजित भएको छ। अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा आइतबार राति भएको खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको हो। जारी आइसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको…

नेपाल साफ महिला च्याम्पियनसीपको फाइनल प्रवेश

नेपाल साफ महिला च्याम्पियनसीपको फाइनल प्रवेश

मक्रान्चुली /  भारतलाई हराउँदै नेपाल साफ महिला च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ। निर्धारित समयसम्म १–१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो। पेनाल्टीमा नेपाल ४-२ गोलले नेपाल विजयी भयो । भारतका दुई खेलाडीको…

ओलीको रास्वपालाई प्रश्न : खुर्सानी चपायो भने पिरो हुँदैन ?’

ओलीको रास्वपालाई प्रश्न : खुर्सानी चपायो भने पिरो हुँदैन ?’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई चार जना अराजक तत्त्वहरू सडकमा उफ्रँदैमा नेपालमा डेमोक्रेसी खत्तम हुन नदिने बताएका छन् । आइतबार ‘पूर्व सुरक्षाकर्मीहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र त्यति सजिलै…

नेपालमा पहिलोपटक एआई सम्मेलन

नेपालमा पहिलोपटक एआई सम्मेलन

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी एमालेनिकट राष्ट्रिय युवासङ्घ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय ‘आर्टिफिसियल इन्टेलिजेन्स’ एआई सम्मेलन सुरु भएको छ। आजदेखि सुरु भएको सम्मेलन दुई दिनसम्म सञ्चालन हुने सङ्घका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए। सम्मेलनको प्रधानमन्त्री केपी…

तिहार नजिकिँदै गर्दा बजारमा भाइमसलाको व्यापार बढ्दै

तिहार नजिकिँदै गर्दा बजारमा भाइमसलाको व्यापार बढ्दै

तिहार नजिकिँदै गर्दा बजारमा भाइमसला (ड्राइ फ्रुट्स) को व्यापार बढ्न थालेको छ । भाइटीकाको दिनमा सप्तरङ्गी टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई नरिवल, काजु, बदाम, ओखर, मिश्री, दालचिनी, किसमिस, पिस्ता मिश्रित भाइमसलाको प्याकेट दिने चलन छ ।…