बागमती प्रदेशका १० जिल्लामा विपद्बाट तीन महिनामा ३ अर्ब ४४ करोडको क्षति

बागमती प्रदेशका १० जिल्लामा विपद्बाट तीन महिनामा ३ अर्ब ४४ करोडको क्षति

बाढी, पहिरो, डुबान, आगलागीजस्ता विपद्बाट चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको अवधिमा बागमती प्रदेशको उपत्यकाबाहेक १० जिल्लामा १९१ जनाको मृत्यु भएको छ । बैभन्दा बढी यही असोज ११ र १२ गतेको वर्षाका कारण आएको…

२७ हजार नाघे डेंगु संक्रमित

२७ हजार नाघे डेंगु संक्रमित

देशभर डेंगु संक्रमितको संख्या २७ हजारभन्दा बढी नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को पछिल्लो विवरणअनुसार हाल देशभर डेंगु संक्रमितको संख्या २७ हजार १५३ जना पुगेको हो। यस्तै, यस अवधिमा…

खबरदारीमा उत्रियो माओवादी, प्रचण्डले सम्बोधन गर्ने

खबरदारीमा उत्रियो माओवादी, प्रचण्डले सम्बोधन गर्ने

नेकपा माओवादी केन्द्रले काठमाडौँमा सरकारविरुद्ध खबरदारी सभाका लागि ‍र्‍याली निकाल्न सुरु भएको छ। उपत्यकाका विभिन्न चोक र गल्लीहरूबाट र्‍याली सुरु भएको हो। माओवादीले बिहान ११ बजेबाटै काठमाडौँ मलमा जम्मा हुन नेता तथा कार्यकर्ताहरू पार्टीले निर्देशन…

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दै छ। बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय वनस्थलीमा बस्नेछ। बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टीको कार्यदिशा र आन्दोलनको स्वरूप छलफल हुने पार्टीका कार्यवाहक प्रवक्ता मनिष…

चक्रवात ‘दाना’ आँधीको प्रभाव आज निक्कै कम : पश्चिमी वायुको प्रभाव कायमै

चक्रवात ‘दाना’ आँधीको प्रभाव आज निक्कै कम : पश्चिमी वायुको प्रभाव कायमै

 बङ्गालको खाडीमा विकसित चक्रवात ‘दाना’ आँधीको प्रभाव आज निक्कै कम रहेको मौसमविद्ले बताएका छन् । ‘दाना’ आँधी कमजोर भएसँगै नेपालमा जोखिम र असर घट्दै गएको छ । पूर्वमा ‘दाना’ आँधीको छिटपुट तथा देशभर पश्चिमी वायुको…

सिस्नेरी पहिरोः मृतकका परिवारद्वारा दोषीलाई कारबाही गर्न माग

सिस्नेरी पहिरोः मृतकका परिवारद्वारा दोषीलाई कारबाही गर्न माग

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३, सिस्नेरीमा पहिरोमा पुरिएर मृत्यु भएका बाल खेलाडीको परिवारले दोषीलाई कारबाही गर्न माग गरेको छन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षणपत्र बुझाउँदै मृतकका परिवारले घटनाको उच्चस्तरीय आयोगबाट छानबिन गरी…

चाैघडा सामुदायिक सिकाई केन्द्रकाे साधारणसभा सम्पन्न

चाैघडा सामुदायिक सिकाई केन्द्रकाे साधारणसभा सम्पन्न

हेटाैडा ६ चाैघडामा रहेकाे चाैघडा सामुदायिक  सिकाई  केन्द्रकाे नवाै वार्षिक  साधारणसभा  शुक्रवार  सम्पन्न  भएकाे छ । हेटाैडा ६ का वडा अध्यक्ष  विष्णु बहादुर दाहालकाे प्रमुख आतिथ्यता एवम केन्द्रका अध्यक्ष  श्रीराम पुडासैनीकाे सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएकाे…

थाहा नगरपालिकामा तिहारमा प्लाष्टिकका फूलमाला बिक्री वितरण र प्रयोगमा रोक

थाहा नगरपालिकामा तिहारमा प्लाष्टिकका फूलमाला बिक्री वितरण र प्रयोगमा रोक

मकवानपुरको थाहा नगरपालिकाले तिहारमा प्लाष्टिक तथा प्लाष्टिकका फूलमाला बिक्री वितरण एवं प्रयोगमा रोक लगाएको छ । पर्यटकीय नगरको रुपमा परिचित थाहा नगरपालिकाले प्लाष्टिक तथा प्लाष्टिकका फूलमाला बिक्री वितरण एवं प्रयोग नगर्न नगरबासीलाई अनुरोध गरेको छ…

विशेष अदालतले ५ वटा भ्रष्टाचार मुद्दामा एकसाथ सफाइ दियो, अख्तियार हेटौंडा कार्यालयद्वारा घुससहित समातिए साह

विशेष अदालतले ५ वटा भ्रष्टाचार मुद्दामा एकसाथ सफाइ दियो, अख्तियार हेटौंडा कार्यालयद्वारा घुससहित समातिए साह

विशेष अदालतले चारवटा भ्रष्टाचार मुद्दामा एकसाथ सफाइ दिएका एक अधिकृत घुससहित रंगेहात पक्राउ परेका छन्। ती हुन्, बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानु। उनलाई सेवाग्राहीसँग ७८ हजार रूपैयाँ  घुस लिँदै गर्दा अख्तियार दुरुपयोग…

कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक

कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक

  कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गएको भदौ २५ र २६ गते लिएको पूरक परीक्षाको नतिजा प्रकाशन गरेको हो । प्रकाशित नतिजाअनुसार ७० दशमलव ६ प्रतिशत…