हेटौंडाको पल्पसा होटलमा मानन्धर मृत भेटिए

हेटौंडाको पल्पसा होटलमा मानन्धर मृत भेटिए

हेटौंडाको एक होटलमा पुरुष मृत अवस्थामा फेला परेका छन्। शुक्रबार अपरान्ह हेटौंडा वडा नम्बर २ मा रहेको पल्पसा प्याराडाईज होटलको तेस्रो तल्लाको कोठा नम्बर ४०५ मा बसेका एक पुरुष मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको…

सहकारी ठगी गरेको आरोपमा पक्राउ परे रवि लामिछाने

सहकारी ठगी गरेको आरोपमा पक्राउ परे रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा पक्राउ परेका छन् । जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेको हो । जिल्ला…

होटलको तेस्रो तलाबाट खसेर चर्चित गायक पायनेको निधन

होटलको तेस्रो तलाबाट खसेर चर्चित गायक पायनेको निधन

विश्व चर्चित पप ब्यान्ड ‘वान डाइरेक्सन’का पूर्वसदस्य लियाम पायनेको निधन भएको छ। अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा होटलको तेस्रो तलाबाट खसेर ३१ वर्षको उमेरमा उनको निधन भएको हो ।   गायक पायनेले ह्यारी स्टाइल्स, जेन मलिक,…

साफ महिला च्याम्पियनसिप आजबाट

साफ महिला च्याम्पियनसिप आजबाट

साफ महिला च्याम्पियनसीप फुटबलको सातौँ संस्करण बिहीबार (आज)बाट सुरु हुँदैछ। नेपालले लगातार तेस्रो पटक आयोजना गर्न लागेको यो प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान र भारत भिड्दै छन्।     समूह ए मा रहेका यी दुई टोलीबीचको खेल…

हेटौंडा उपमहानगरपालिकामा करको दर हेरफेर नहुने

हेटौंडा उपमहानगरपालिकामा करको दर हेरफेर नहुने

हेटौंडा उपमहानगरपालिकाको कर विवाद विशेष नगरसभापछि टुंगिएको छ । आगामी वर्ष करको दर पुनरावलोकन हुने संकल्प प्रस्ताव पास भएपछि चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक ऐन संशोधन नहुने भएको हो । चालु आवको आर्थिक ऐनमा…

भोलि र पर्सि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

भोलि र पर्सि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भोलि कात्तिक २ गते शुक्रवार र पर्सि ३ गते शनिवार देशैभर भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाउने भएको छ । राष्ट्रिय पोषण कार्यक्रमअन्तर्गत पाँच वर्ष मुनिका बालबालिकालाई औषधि खुवाउन लागिएको हो…

गण्डकी प्रदेशभर आज सार्वजनिक बिदा

गण्डकी प्रदेशभर आज सार्वजनिक बिदा

गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा चाडपर्वको बिदा दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार…

यस वर्षको बडादशैँ सकियो

यस वर्षको बडादशैँ सकियो

यस वर्षको बडादशैँ समापन भएको छ । असोज शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि हिजै परेकाले मान्यजनबाट आशीर्वादस्वरूप नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाएर दशैँ समापन भएको हो । सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा…

सुनको भाउमा नयाँ कीर्तिमान : तोलाको १ लाख ६१ हजार आठ सय रुपैयाँ

सुनको भाउमा नयाँ कीर्तिमान : तोलाको १ लाख ६१ हजार आठ सय रुपैयाँ

सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । आज सुनको भाउ एकैदिन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलामा १ लाख ६१ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ…

देशभर डेङ्गी सङ्क्रमण फैलिँदै, १९ हजारभन्दा धेरै सङ्क्रमित

देशभर डेङ्गी सङ्क्रमण फैलिँदै, १९ हजारभन्दा धेरै सङ्क्रमित

देशभर डेङ्गी सङ्क्रमण फैलिएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी सङ्क्रमितको सङ्ख्या १९ हजार नाघेको छ । डेङ्गी सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । काठमाण्डौमा तीन हजार एक सय…