तापक्रम घट्दा देशैभर चिसो बढ्यो

तापक्रम घट्दा देशैभर चिसो बढ्यो

पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको अवस्थामा मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविदले बताएका छन् । खुला आकाश भएकाले दिउँसो घाम लागेपनि साँझ र…

राष्ट्रपतिले आज सर्वसाधारणलाई टीका लगाइदिने

राष्ट्रपतिले आज सर्वसाधारणलाई टीका लगाइदिने

राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी दिन आज सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने भएका छन् । उनले आज राष्ट्रपति भवन शीतल निवासमा दिउँसो साढे ३ बजेदेखि साँझ ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने कार्यक्रम…

मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना: राष्ट्रपति

मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमा उनले आसुरी प्रवृत्तिमाथि सत्यको विजयको प्रतीक महान् चाड विजया दशमीको दिनमा नवदुर्गा भवानीको प्रसाद टीका, जमरा…

आज दशैंको टीका, उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा

आज दशैंको टीका, उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा

बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतिक जमरा लगाइँदै छ । यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर…

बीपी राजमार्ग भोलिदेखि पुनः सञ्चालनमा आउने

बीपी राजमार्ग भोलिदेखि पुनः सञ्चालनमा आउने

बाढी-पहिरो र डुबानले तहसनहस बनाएको बीपी राजमार्गमा भोलिदेखि सवारीसाधन सञ्चालनमा ल्याइने भएको छ । पूर्वी नेपालको सबैभन्दा महत्त्वपूर्ण रणनीतिक सडक बीपी राजमार्ग तहसनहस भएको थियो । भोलि बिहान १० बजेदेखि सहजरूपमा गाडी चलाउने गरी निर्माण…

अपडेट : दशैँ मनाउन उपत्यकाबाट आठ लाख यात्रु बाहिरिए

अपडेट : दशैँ मनाउन उपत्यकाबाट आठ लाख यात्रु बाहिरिए

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार अहिलेसम्म आठ लाख यात्रु दसैँ मान्न काठमाडौं उपत्यकाबाट बाहिरिएका छन्। महासङ्घका अनुसार यस वर्ष १० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान गरिएको छ।   महासङ्घका अध्यक्ष विजय स्वारले यस वर्षको दशैँमा १५…

यात्रुले आपतकालीन ढोका खोलेपछि बुद्ध एयरको उडान प्रभावित

यात्रुले आपतकालीन ढोका खोलेपछि बुद्ध एयरको उडान प्रभावित

एकजना यात्रुले आपतकालीन ढोका खोलेपछि बुद्ध एयरको उडान प्रभावित भएको छ । विराटनगरबाट जनकपुरका लागि उड्दै गरेको बुद्ध एयरको एटीआर विमानमा यात्रु पङ्कजविक्रम शाहले आपतकालीन ढोका खोलेपछि उडान प्रभावित भएको हो । आज बिहानै काठमाण्डौबाट…

बाढी/पहिरो र डुबानबाट झन्डै ११ हजार परिवार विस्थापित : ४६ अर्ब रुपैयाँ बराबरको क्षति

बाढी/पहिरो र डुबानबाट झन्डै ११ हजार परिवार विस्थापित : ४६ अर्ब रुपैयाँ बराबरको क्षति

गएको असोज १०, ११ र १२ को बाढी/पहिरो र डुबानबाट झन्डै ११ हजार परिवार विस्थापित भएका छन् । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको क्षतिको प्रारम्भिक प्रतिवेदन अनुसार १० हजार आठ…

बागमती प्रदेश प्रमुख देवकोटाले दिए शुभकामना

बागमती प्रदेश प्रमुख देवकोटाले दिए शुभकामना

बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालीहरुको महान पर्व बडादशैं २०८१ अवसरमा शुभकामना दिएका छन् । प्रदेश प्रमुख देवकोटाले आज बिहीबार शुभकामना सन्देशमार्फत् प्रदेशवासी, एवमु देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा दशैंको शुभकामना दिएका…

मकवानपुरको भीमफेदीमा ट्याक्सी र मिनिबस ठोक्किँदा ३५ जना घाइते

मकवानपुरको भीमफेदीमा ट्याक्सी र मिनिबस ठोक्किँदा ३५ जना घाइते

हेटौँडा/ हेटौँडा–भीमफेदी–काठमाडौँ सडकअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४ गोल्फिन बेंसीमा बुधबार साँझ भएको सवारी दुर्घटनामा परी ३५ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ । हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ज ९८३ नम्बरको…