हेटौंडा–६ की कोरोना संक्रमित महिलाको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु

हेटौंडा–६ की कोरोना संक्रमित महिलाको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु

हेटौंडा / कोरोना संक्रमणका कारण आज पनि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ ।आज बिहान हेटौंडा ६ निवासी ४१ बर्षिय महिलाको उपचार गर्दा गर्दै मृत्यु भएको हेटौडा अस्पतालका…

बन्दले दुध उत्पादक किसानलाई समस्यै समस्या

बन्दले दुध उत्पादक किसानलाई समस्यै समस्या

मकवानपुर- कोभिड १९ का कारण बजार लगायतका क्षेत्र बन्द हुँदा दुध उत्पादन गर्ने किसान समस्यामा पर्ने देखिएको छ । पछिल्लो समय सरकारले कृषि क्षेत्रमा लगानी बढाएको तथा विदेशबाट दूध आयातमा रोक लगाए सँगै नेपालमा दूध…

गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको निर्णय

गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख सिफारिस गरेको छ ।बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुख नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।नवनियुक्त प्रदेश…

हेटौंडामा थपिए ६३ संक्रमित , परिक्षण गरिएको ८८  मध्ये ७१ प्रतिशतमा संक्रमण पुष्टि

हेटौंडामा थपिए ६३ संक्रमित , परिक्षण गरिएको ८८ मध्ये ७१ प्रतिशतमा संक्रमण पुष्टि

मकवानपुर- मकवानपुरमा गरिएको परिक्षणमा थप ६३ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा ३० जना महिला र ३३ जना पुरुष रहेका छन् ।१९ गते आइतबार हेटौंडा अस्पताल र बनस्खंडी शहरी स्वास्थ्य…

हेटौंडा अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

हेटौंडा अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

हेटौंडा / मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको कोभिड कक्षमा थप एक संक्रमितको मृत्यु भएको छ ।यो संगै २४ घण्टामा हेटौंडा अस्पतालमा ३ जना कोरोना संक्रमितले ज्यान गुुमाएका छन् । आज बिहान साढे ९…

हेटौंडा अस्पतालले आईसीयु, एचडीयु र जनरल वार्डलाई कोभिड सेवामा परिणत गर्ने

हेटौंडा अस्पतालले आईसीयु, एचडीयु र जनरल वार्डलाई कोभिड सेवामा परिणत गर्ने

हेटौंडा / हेटौंडा अस्पतालले आईसीयु, एचडीयु र जनरल वार्डलाई कोभिड सेवामा परिणत गर्दै कोरोना संक्रमितको उपचारमा प्रयोग गर्ने निर्णय गरेको छ ।मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले हेटौंडा अस्पताललाई…

मकवानपुरगढीमा चट्याङका कारण गयो विराजको ज्यान

मकवानपुरगढीमा चट्याङका कारण गयो विराजको ज्यान

मकवानपुरगढी- मकवानपुरमा वर्षा सहितको चट्याङले आइतबार एक जनाको मृत्यु भएको छ । चट्याङबाट मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका २ का २५ वर्षिय विराज वाईवा रहेका छन् । पानी परेको बेलामा मकवानपुरगढी ६ डुम्रेकुनाका बद्री घिमिरेको गोठमा…

एमाले नेता पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त

एमाले नेता पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त

बुटवल /  नेकपा एमालेका स्थाइ कमिटीका सदस्य  शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त हुनुभएको छ । लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम संसदमा बहुमत प्राप्त संसदीय दलको…

लुम्बिनीमा एमालेको एकल बहुमतको सरकार बनाउने तयारी

लुम्बिनीमा एमालेको एकल बहुमतको सरकार बनाउने तयारी

हेटौडा / लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनुभए संगै नेकपा एमालेले नयाँ सरकार गठनको तयारी थालेको छ।मुख्यमन्त्री पोखरेलले एकल बहुमतीय सरकार बनाउने योजनाका साथ मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको हो। उहाँले राजीनामा दिनुभएसँगै उहाँ बिरुद्दको…

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

बुटवल / लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनुभएको छ । उहाले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गर्नुभएको हो। मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत भइसकेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने…