वीरगन्जमा आजबाट कक्षा ५ सम्मको पठनपाठन बन्द हुने

वीरगन्जमा आजबाट कक्षा ५ सम्मको पठनपाठन बन्द हुने

वीरगन्ज / सहरमा कोरोना संक्रमित बढैसँगै वीरगन्ज महानगरपालिकाले आजबाट कक्षा १ देखि ५ सम्मको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले आइतबार एक विज्ञप्ति जारी गर्दै वैशाख ६ गते देखि कक्षा…

काठमाडौँ–तराई/मधेस द्रुतमार्गले गति लिँदै

काठमाडौँ–तराई/मधेस द्रुतमार्गले गति लिँदै

‘काठमाडौँ–तराई/मधेस द्रुतमार्ग (फास्ट–ट्र्याक)’को निर्माण कार्य निर्धारित समयमा सम्पन्न गर्ने गरी नेपाली सेनाले आवश्यक निर्माण प्रक्रिया अगाडि बढाएको छ ।‘फास्ट–ट्र्याक’ परियोजना निर्माणमा बोलपत्र छनोट प्रक्रियाका सम्बन्धमा प्रश्न उठ्नुका साथै सार्वजनिक लेखा समितिबाट काम रोक्न सरकारलाई निर्देशन…

समानान्तर गतिबिधि संलग्न नहुन एमाले अध्यक्ष श्रेष्ठको आग्रह

समानान्तर गतिबिधि संलग्न नहुन एमाले अध्यक्ष श्रेष्ठको आग्रह

हेटौंडा / नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले पार्टीको समानान्तर गतिबिधि र भेलामा संलग्न नहुनका लागि नेता कार्यकर्ताहरुलाइ आग्रह गर्नुभएको छ ।नेकपा एमालेको नाममा समान्तर गतिबिधि सञ्चालन नगर्न र समानान्तर कार्यक्रममा सहभागि नहुनका लागि अध्यक्ष…

मनकामना दुग्ध सहकारीमा ब्यावसायिक गाईपालन सम्बन्धि अन्तरक्रिया कार्यक्रम

मनकामना दुग्ध सहकारीमा ब्यावसायिक गाईपालन सम्बन्धि अन्तरक्रिया कार्यक्रम

मकवानपुरगढी - मकवानपुरगढीमा आइतबार (आज) गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रम ब्यावसायिक गाईपालन सम्बन्धि आधारभुत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ , मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लि.को आयोजनामा…

नेपालमा थप ७६८ जनामा कोरोना पुष्टि

नेपालमा थप ७६८ जनामा कोरोना पुष्टि

हेटौंडा / नेपालमा थप ७६८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर थप ७६८ जना संक्रमित थपिएको जानकारी दिएको हो । यो संगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या २ लाख…

एमाले मकवानपुरद्वारा मुनु सिग्देलसंग स्पष्टिकरण माग

एमाले मकवानपुरद्वारा मुनु सिग्देलसंग स्पष्टिकरण माग

हेटौंडा / नेकपा एमाले मकवानपुरकी पुर्व अध्यक्ष मुनु सिग्देललाई पार्टीको नीति र हित विपरित काम गरेको भन्दै नेकपा एमाले मकवानपुरले स्पष्टिकरण सोधेको छ । आफ्नै पार्टी नेतृत्वको सरकारको विरोधमा गतिविधि गरेको, नेकपा एमालेकै तर्फबाट बागमति…

एमाले नेता बादलले आजै गृहमन्त्रीको शपथ लिने

एमाले नेता बादलले आजै गृहमन्त्रीको शपथ लिने

काठमाडौं / नेकपा एमालेका नेता रामबहादुर थापा (बादल) ले आजै गृहमन्त्रीको रुपमा शपथ लिनुहुने भएको छ।नेकपा माओवादी केन्द्रले बादललाइ पार्टीबाट निस्कासन गरेसंगै राष्ट्रियसभा सदस्य पद गुमाउनु भएका बादल मन्त्रीबाट पनि स्वतः पदमुक्त हुनुभएको थियो। सांसद…

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार बस्दै छ ।नयाँ सत्ता समीकरणको कसरत भइरहेको बेला मुलुकको दोश्रो ठुलो दल कांग्रेसको बैठक बस्न लागेको हो। बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय…

त्रिकोणात्मक टी-२० सिरिज : आज नेदरल्याण्ड्स र मलेसिया भिड्दै

त्रिकोणात्मक टी-२० सिरिज : आज नेदरल्याण्ड्स र मलेसिया भिड्दै

काठमाडौं / नेपाल क्रिकेट संघको आयोजनामा शनिबारदेखि काठमाडौंमा सुरु भएको त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज नेदरल्याण्ड्स र मलेसियाबीच प्रतिस्पर्धा हुदैछ। यो खेल कीर्तिपुरस्थित त्रिभुवन बिश्वबिधालयको अन्तर्राष्ट्रिय मैदानमा दिउसो १२:१५ बजे सुरु हुनेछ ।सिरिज अन्तर्गत शनिबार…

गृहमन्त्री बादलको सांसद पद खारेज, गृहमन्त्रीबाट पनि पदमुक्त

गृहमन्त्री बादलको सांसद पद खारेज, गृहमन्त्रीबाट पनि पदमुक्त

काठमाडौं /नेकपा एमालेका नेता एवं गृहमन्त्री रामबहादुर थापा (बादल) गृहमन्त्रीबाट पदमुक्त हुनुभएको छ।आज राष्ट्रियसभा सचिवालयले गृहमन्त्री बादलको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेसंगै उहा पदमुक्त हुनुभएको हो। गृहमन्त्री बादल बागमती प्रदेशबाट राष्ट्रिय…