म्यान्मारमा सेनाको दमन,  बागो सहरमा ८० बढीको मृत्यु अहिले सम्म ६ सयभन्दा धेैरे मारिए

म्यान्मारमा सेनाको दमन, बागो सहरमा ८० बढीको मृत्यु अहिले सम्म ६ सयभन्दा धेैरे मारिए

फेब्रुअरीमा सैनिक कु भएयता म्यानमारमा जननिर्वाचित सरकार पुनर्स्थापित हुनुपर्ने मागसहित चर्किएको आन्दोलनको क्रममा बागो शहरमा सेनाले ८० भन्दा धेरै प्रदर्शनकारीको हत्या गरेको अभियन्ताहरुले जनाएका छन् ।शुक्रबार सेनाले बागोमा प्रदर्शनकारीमाथि गोली चलाएको हो । सेनाले मृतकको…

जान्ह्वीको बोल्ड अवतार

जान्ह्वीको बोल्ड अवतार

एजेन्सी बलिउड नायिका जान्ह्वी कपुर पनि बिदा मनाउनका लागि माल्दिभ्स पुगेकी छिन् । उनले, सामाजिक संजालमा माल्दिभ्समा रमाइलो गर्दै गरेका तस्वीर शेयर गरेकी छिन् । जान्ह्वीले मुम्बई फर्किएपछि पनि आफ्नो तस्बिर सोसल मिडियामा सेयर गरिरहेकी…

रानी बनमा बिष्णु प्रसाद न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति

रानी बनमा बिष्णु प्रसाद न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति

मकवानपुर- हेटौंडा - ६ चौघडामा रहेको रानी सामुदायिक बनको नयाँ कार्यसमितिको अध्यक्षमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ निवासी बिष्णु प्रसाद न्यौपाने निर्वाचित हुनुभएको छ । बनको शनिबार (आज) सम्पन्न निर्वाचनबाट न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित…

सीसीएमसीको निर्णय : शैक्षिक संस्था कम्तिमा तीन साता बन्द गर्न प्रस्ताव, यस्ता छन् नयाँ मापदन्ड

सीसीएमसीको निर्णय : शैक्षिक संस्था कम्तिमा तीन साता बन्द गर्न प्रस्ताव, यस्ता छन् नयाँ मापदन्ड

काठमाडौं / सरकारले कोरोनाको नयाँ प्रजातिको जोखिम कम गर्न विभिन्न ११ बुँँदे स्वास्थ्य मापदण्डसहितको निर्देशिका जारी गर्ने भएको छ । । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शनिवार सम्पन्न बैठकले पारित गरेको प्रस्ताव मन्त्रिपरिषद बैठकबाट अनुमोदन…

गाउँपालिका स्तरीय रनिङसिल्ड प्रतियोगिता आज देखी, माननीय प्रेमबहादुर पुलामीले गरे उद्घाटन

गाउँपालिका स्तरीय रनिङसिल्ड प्रतियोगिता आज देखी, माननीय प्रेमबहादुर पुलामीले गरे उद्घाटन

मकवानपुरगढी- तेश्रो संस्करण मकवानपुरगढी गाउँपालिका रनिङ्ग सिल्ड फुटबल प्रतियोगिता आज देखि शुरु भएको छ । गढी स्टार स्पोर्ट्स क्लबको आयोजनामा वडा नम्बर ३ मा रहेको भानु माध्यमिक विद्यालयको भानु मिनि पिच (फुटसल) मा बागमती प्रदेश…

जेष्ठ नागरिकलाई सम्मान गर्दै जागरणको स्थापना दिवस समापन

जेष्ठ नागरिकलाई सम्मान गर्दै जागरणको स्थापना दिवस समापन

मकवानपुरगढी- जेष्ठ नागरिकलाई सम्मान गर्दै मकवानपुरगढी ३ मक्रान्चुलीमा रहेको जागरण बचत तथा ऋण सहकारी संस्था लि.को २३ औँ स्थापना दिवस समापन भएको छ । जिल्ल्ला बचत तथा ऋण सहकारी संघ लि.का सचिव बिरेन्द्र प्रसाद ढुङ्गानाको…

अनेमसंघ मकवानपुरको सम्मेलन : जिल्ला अध्यक्षमा काफ्ले, नगरमा सिलवाल

अनेमसंघ मकवानपुरको सम्मेलन : जिल्ला अध्यक्षमा काफ्ले, नगरमा सिलवाल

हेटौंडा / नेकपा एमाले निकट अखिल नेपाल महिला संघ ( अनेमसंघ) मकवानपुरको १३ औ जिल्ला सम्मेलनले नेकपा एमालेकी नेत्री सुमित्रा काफ्लेको अध्यक्षतामा नयाँ जिल्ला कमिटी निर्वाचित गरेको छ ।आज हेटौंडामा भएको अनेमसंघको जिल्ला सम्मेलनले काफ्लेको…

देउवा र प्रचण्डलाई जसपाले भन्यो– तत्काल ओलीको विकल्प सोचेका छैनौं

देउवा र प्रचण्डलाई जसपाले भन्यो– तत्काल ओलीको विकल्प सोचेका छैनौं

तस्वीर : रासस (तीन दलको बैठक) काठमाडौं - आफ्नै नेतृत्वमा सरकार बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थालेको पहलको पहिलो गाँसमै ढुंगा परेको छ । नयाँ सत्ता समीकरणका लागि निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा)…

बादललाई पनि कार्वाही, चार मन्त्रीको सपथ आजै

बादललाई पनि कार्वाही, चार मन्त्रीको सपथ आजै

काठमाडौं-  नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादललाई कारबाही गरेको सूचना संघीय संसदलाई दिएको छ । नेकपा एमाले प्रवेश गरेका उनले माओवादी केन्द्र दल परित्याग गरेको सूचना संसद सचिवालयमा पठाएको माओवादी केन्द्र,…

सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड

सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड

सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडले जारी गरेको आईपीओ आज बाँडफाँड भएको छ ।आज शुक्रबार  विहान ११ बजे बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालय त्रिपुरेश्वरमा बाँडफाँड भएको हो ।  गोलाप्रथाबाट बाँडफाँड भएको आईपीओमा लगानीकर्ता लक्ष्मण श्रेष्ठले बल…