आजबाट आइपिएल, पहिलो खेल मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लुरुबीच हुने

आजबाट आइपिएल, पहिलो खेल मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लुरुबीच हुने

इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औँ सिजन आजदेखि शुरु हुँदैछ । पहिलो खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे चेन्नईमा मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लुरुबीच हुनेछ । दुई टोली सिजनको पहिलो खेलमा भिडेको यो…

मकवानपुरका प्रजिअ रिजालको सरुवा, पाण्डे प्रजिअको रुपमा आउदै

मकवानपुरका प्रजिअ रिजालको सरुवा, पाण्डे प्रजिअको रुपमा आउदै

हेटौंडा / मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गोविन्द प्रसाद रिजालको सरुवा भएको छ ।प्रजिअ रिजालको गृह मन्त्रालयमा सहसचिवको पदमा सरुवा भएको हो ।गृह मन्त्रालयले बिहीबार गृहमन्त्री स्तरीय निर्णयबाट प्रजिअ रिजाल सहित २६ जना सहसचिव र…

सुडानमा जातीय झडप : कम्तिमा १३२ को मृत्यु

सुडानमा जातीय झडप : कम्तिमा १३२ को मृत्यु

एजेन्सी / सुडानको पश्चिमी डारफर क्षेत्रमा भएका जातीय झडपमा हालका केही दिनमा मृत्यु हुनेको सङ्ख्या कम्तिमा १३२ पुगेको छ।त्यहाँको गभर्नरले बिहीबार झडपमा परि मृत्यु हुनेको सङ्ख्याको बारेमा सञ्चारमाध्यमहरूलाई जानकारी गराएका हुन। शनिवारदेखि सुडानको राजधानी एल…

बलात्कार प्रयासपछि हल्ला हुने डरले बालिकाको हत्या

बलात्कार प्रयासपछि हल्ला हुने डरले बालिकाको हत्या

मुगु / मृत अवस्थामा भेटिएकी नौ वर्षीया लक्ष्मी चौलागाईंको बलात्कार प्रयासपछि ‘हल्ला हुने डर’ ले हत्या गरिएको खुलासा भएको छ । बालिका श्री ग्रिलाह बालज्योति प्राथामिक विद्यालयमा कक्षा २ मा अध्ययरत थिइन् । हत्यामा संलग्न…

हातेमालो साकोसले गर्यो मृत्यु राहत हस्तान्तरण

हातेमालो साकोसले गर्यो मृत्यु राहत हस्तान्तरण

मकवानपुरगढी- हेटौंडामा रहेको हातेमालो साकोसले संस्थाको सदस्य मृत्यु हुँदा प्रदान गरिने गरेको मृत्यु राहत हस्तान्तरण गरेको छ ।संस्थाको ७५५ नं का शेयरसदस्य मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुली निवासी स्वर्गीय रामशरण सापकोटाको घरमै पुगि परिवारजनमा…

गाउँमा बस चल्दा दैनिक १२ देखि १५ हजार बचत , बढी भाडा लिनेलाई कार्वाही गरिने

गाउँमा बस चल्दा दैनिक १२ देखि १५ हजार बचत , बढी भाडा लिनेलाई कार्वाही गरिने

मकवानपुरगढी - गाउँमा बस चल्दा दैनिक १२ देखी १५ हजारसम्म बचत हुने एक अध्ययनले देखाएको छ । यो हेटौंडा - मक्रान्चुली रुटमा साझा बस चल्दा मक्रान्चुलीबासीको बचत हुन आउने अंक हो ।मक्रान्चुली- हैटौंडा आवतजावत गर्ने…

गणतन्त्र, धर्म निरपेक्षता र सङ्घीयताले मुलुकको हित गर्दैन : अध्यक्ष थापा

गणतन्त्र, धर्म निरपेक्षता र सङ्घीयताले मुलुकको हित गर्दैन : अध्यक्ष थापा

हेटौडा / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र, धर्म निरपेक्षता र सङ्घीयताले मुलुकको राष्ट्रिय हित नगर्ने बताउनु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरद्वारा हेटौँडामा आयोजित कार्यकर्ता भेलालाइ सम्बोधन गर्दै अध्यक्ष थापाले राष्ट्रियता, प्रजातन्त्र…

अनेमसंघ भीमफेदीको  अध्यक्षमा थापा, विभिन्न पार्टी परित्याग गरि ५ जना नेत्रीहरु एमाले प्रबेश

अनेमसंघ भीमफेदीको अध्यक्षमा थापा, विभिन्न पार्टी परित्याग गरि ५ जना नेत्रीहरु एमाले प्रबेश

भिमफेदी / नेकपा एमाले निकट अखिल नेपाल महिला संघ ( अनेमसंघ) भिमफेदीको अध्यक्षमा निर्मला थापा निर्वाचित हुनुभएको छ ।आज भिमफेदीमा भएको गाउँपालिका सम्मेलनले थापाको अध्यक्षतामा ३६ सदस्यीय नयाँ गाउँपालिका कमिटी निर्माण गरेको हो । कार्यक्रमको…

संस्था स्थापनाको अवसर पारी जागरणमा रक्तदान, ३० जनाले गरे रक्तदान

संस्था स्थापनाको अवसर पारी जागरणमा रक्तदान, ३० जनाले गरे रक्तदान

मकवानपुरगढी- संस्थाको २३ औं स्थापना दिवसको अवसरमा मकवानपुरगढी ३ मक्रान्चुलीमा रहेको जागरण बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।बुधबार (आज) आयोजित रक्तदान कार्यक्रम मकवानपुरगढी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुब प्रसाद लामिछानेको…

नेपाल पत्रकार महासंघको निर्वाचन जारी

नेपाल पत्रकार महासंघको निर्वाचन जारी

काठमाडौँ / नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आज देशभर निर्वाचन कार्य जारीरहेको छ । देशभरबाट १३ हजार एक सय ८० जना संचारकर्मी मतदाताहरुले महासंघको नेतृत्व छान्दैछन् । महासंघमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत्…