मुख्यमन्त्री पौडेल विरुद्ध अविश्वास प्रस्ताव पेश गरेका एमालेका २२ सांसदले नाम फिर्ता लिए

मुख्यमन्त्री पौडेल विरुद्ध अविश्वास प्रस्ताव पेश गरेका एमालेका २२ सांसदले नाम फिर्ता लिए

मकवानपुर- बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलकाविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेकपा एमालेका नेपाल पक्षका सांसदले नाम फिर्ता लिएका छन् । मंगलबार दिउसो ४ बजे नेपाल पक्षका २२ जना सांसदले बागमती प्रदेश सभा सचिवालयलाई पत्र लेखि…

मिसेज तामाङ मकवानपुरको आवेदन खुल्ला,प्रतियोगिता बैशाखमा हुने

मिसेज तामाङ मकवानपुरको आवेदन खुल्ला,प्रतियोगिता बैशाखमा हुने

मकवानपुर- हेटौंडामा पहिलो ‘मिसेज तामाङ मकवानपुर’ शुरु भएको छ । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै ओपेरा इन्फोटेन्मेण्ट क्रियशन प्रालिको आयोजनामा प्रतियोगिता हुने प्रालिका अध्यक्ष तथा कलाकार विक्रम लुङ्वाले घोषणा गरेका छन् । प्रतियोगिताका लागि आवेदन…

भुकम्प प्रतिरोधी घरमा तला र कोठा थप्न दिने तयारी

भुकम्प प्रतिरोधी घरमा तला र कोठा थप्न दिने तयारी

काठमाडौं- सरकारले भूकम्प प्रतिरोधी घरमा तला तथा कोठा थप गर्न दिने तयारी गरेको छ । भूकम्पपछि पुनर्निर्माण भएका ‘लोड वियरिङ’ घरहरूमा लाभग्राहीले कोठा तथा तला थप्न पाउने गरी कार्यविधिको मस्यौदा तयार भएको हो ।राष्ट्रिय पुनर्निर्माण…

पशु यान्त्रिकरण,काउ रबर म्याटका लागि आवेदन माग

पशु यान्त्रिकरण,काउ रबर म्याटका लागि आवेदन माग

मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिकाले पशु यान्त्रिकरण , काउ रबर म्याट वितरणका लागि दुग्ध उत्पादक सहकारी संस्थाहरु तथा पशु फर्महरुबाट आवेदन माग गरेको छ ।गाउँपालिकाको चालू आव. २०७७/०७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार पशु यान्त्रिकरण कार्यक्रम अन्तर्गत…

ओलीले भने- यो देश प्रचण्ड भन्ने मान्छेको स्वार्थको सती जानुपर्ने हो ?

ओलीले भने- यो देश प्रचण्ड भन्ने मान्छेको स्वार्थको सती जानुपर्ने हो ?

काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीको एकता भंग गर्ने अदालतको निर्णयप्रति गरिएको पुनरावलोकनलाई लिएर प्रचण्डको आलोचना गरेका छन् । पार्टी एकता पहिल्यै भंग भइसकेकाले अदालतले पार्टी फुटाएको भन्नु नै गलत हुने उनको…

साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता बढ्छ : प्रधानमन्त्री

साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता बढ्छ : प्रधानमन्त्री

तस्वीर : नेपाल प्रेस काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलिले आगामी साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता बढ्ने बताएका छन् । रिपोर्टर्स क्लबको वार्षिकोत्सब कार्यक्रममा आफ्ना भनाइ राख्दै प्रधानमन्त्री ओलिले आगामी आर्थिक वर्षबाट भत्ता बढाउने घोषणा…

उपाधि जितेपछि नेपाली राष्ट्रिय फुटबल टोलीले भन्यो- ‘केपी बा वी लभ यू’

उपाधि जितेपछि नेपाली राष्ट्रिय फुटबल टोलीले भन्यो- ‘केपी बा वी लभ यू’

काठमाडौं / नेपाली राष्ट्रिय फुटबल टिमले दशरथ रंगशालामा ‘केपी बा वी लभ यू’ को नारा लगाएको छ । नेपाली राष्ट्रिय फुटबल टोलिका खेलाडीहरुले थ्री नेसन्सकप फुटबल प्रतियोगितामा च्याम्पियन भएपछी प्रधानमन्त्री केपि शर्मा ओलिलाई सम्मान स्वरुप…

यो रुखदेखी कति दिन तर्सिने ? सुरक्षित ढलाउने जिम्मा कस्को ?

यो रुखदेखी कति दिन तर्सिने ? सुरक्षित ढलाउने जिम्मा कस्को ?

मकवानपुरगढी- केही दिन अघिको डढेलोका कारण जोखिमपूर्ण अवस्थामा रहेको रुखलाई सुरक्षित ढलाउने काम नहुँदा जोखिम बढेको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ मनकामना चोकबाट केही माथि रहेको सालको धोत्रो रुखमा भित्री भाग सबै आगोले…

बागमतीमा प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीकाे निर्णय

बागमतीमा प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीकाे निर्णय

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सोमबार काठमाडौं बसेको माओवादी केन्द्र बागमती प्रदेशको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रदेश सभामा…

नेपाललाई ३७ वर्षपछि आफ्नै भूमिमा अन्तर्राष्ट्रिय फुटबलको उपाधि, बंगलादेश २-१ ले पराजित

नेपाललाई ३७ वर्षपछि आफ्नै भूमिमा अन्तर्राष्ट्रिय फुटबलको उपाधि, बंगलादेश २-१ ले पराजित

काठमाडौँ / नेपालले ३७ वर्षपछि आफ्नै भूमिमा अन्तर्राष्ट्रिय फुटबलको उपाधि उचालेको छ।सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै नेपालले ३७ वर्षपछि आफ्नै भूमीमा उपाधि उचालेको हो। यसअघि नेपालले १९८४ मा दक्षिण…