एमाले नेपाल–खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आज

एमाले नेपाल–खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आज

मकवानपुर- नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि ललितपुरको हेरिटेज गार्डेनमा हुँदै छ।भेलाका लागि देशभरबाट नेता कार्यकर्ता राजधानीमा जम्मा भैसकेका छन्।४ र ५ गते काठमाडौंमा हुने राष्ट्रिय कार्यकर्ता भेलाले आगामी…

पुर्वमन्त्री एवम् कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था नाजुक

पुर्वमन्त्री एवम् कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था नाजुक

काठमाडौं- मस्तिष्क घातको उपचार गराइरहेका पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था नाजुक बनेको छ ।फागुन १४ गते शुक्रबार बिहान पौने ३ बजे शरीरको अंग नचलेपछि उनलाई वीर अस्पताल पुर्‍याइएको थियो । बिहान…

गुटगत भेलामा गए कार्वाही , नेकपा (एमाले) महासचिव पोखरेल

गुटगत भेलामा गए कार्वाही , नेकपा (एमाले) महासचिव पोखरेल

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव ईश्वर पोखरेलले चैत ४ र ५ गते पार्टीले कुनै भेला आयोजना नगरेको बताएउँदै भेलामा जानेलाई कार्वाही हुन सक्ने चेतावनी दिएका छन् ।एमालेको नाममा राष्ट्रिय भेला आयोजना गर्ने भनि…

राष्ट्रपति भण्डारीद्वारा सर्वदलीय बैठक आव्हान

राष्ट्रपति भण्डारीद्वारा सर्वदलीय बैठक आव्हान

काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाउनुभएको छ ।राष्ट्रपति कार्यालयबाट प्राप्त जानकारी अनुसारमंगलबार दिउँसो ४ बजेका लागि सर्वदलीय बैठक बोलाइएको बताइएको छ । सर्बदलिय बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी,…

सचिवलाई कारवाहीको माग गर्दै मन्त्रीले लेखे मुख्यमन्त्रीलाई पत्र

सचिवलाई कारवाहीको माग गर्दै मन्त्रीले लेखे मुख्यमन्त्रीलाई पत्र

सुर्खेत / कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले आफ्नै मन्त्रालयमा कार्यरत सचिवलाई कारवाहीको माग गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पत्र लेखेका छन् ।मन्त्री रावलले सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौड्याललाई कारबाही गरिदिन माग गर्दै…

ओलीको विकल्प बन्लान् त देउवा ?

ओलीको विकल्प बन्लान् त देउवा ?

कांग्रेसको सहभागिताबिना मुलुकले प्रधानमन्त्री केपी ओलीको विकल्प पाउने सम्भावना कमजोर बन्दै गएको छ। तर सत्ताका लागि सधैं मरिहत्ते गर्ने आरोप खेप्दै आएका शेरबहादुर देउवाको प्राथमिकतामा प्रधानमन्त्री परेको छैन।नेता रामचन्द्र पौडेलसहित संस्थापन इतर समूहका नेताहरूले समेत…

दूध ढुवानी गर्ने गाडीलाई छुट्टै लोगो

दूध ढुवानी गर्ने गाडीलाई छुट्टै लोगो

milk splash on blue background सरकारले एम्बुलेन्सजस्तै दूध ढुवानी गर्ने गाडीलाई निर्बाध रूपमा चलाउन छुट्टै पहिचान चिह्न (लोगो) प्रदान गर्ने भएको छ ।यसरी दूध ढुवानी गर्ने गाडीलाई छुट्टै लोगो प्रदान गर्ने पहिलो देश नेपाल हुनेछ…

६० वर्षीया वृद्धामाथि बोक्सी भन्दै निर्घात कुटपिट

६० वर्षीया वृद्धामाथि बोक्सी भन्दै निर्घात कुटपिट

विराटनगर / एक समूह शुक्रबार राति १० बजेतिर होहल्ला गर्दै घरमा आइपुग्यो। ६० वर्षीया वृद्धालाई आफूबाट छुट्याएर लगेपछि उनका श्रीमान् पछि लागे। ती वृद्धका अनुसार नजिकै गोठमा पुर्‍याएर थाममा डोरीले बाँध्दै बोक्सी भनेर आक्रमण गर्न…

विवाहको नाटक गरेर बलात्कार

विवाहको नाटक गरेर बलात्कार

तराई तथा भारतीय सीमावर्ती जिल्लाहरुमा विवाह गर्छु भनेर झूटो प्रलोभन दिई बालिका बलात्कार गर्ने क्रम बढ्दो छ । टीकोटालो गरेर विवाहको नाटक गर्ने, बलात्कारको प्रयास गर्ने, प्रलोभनमा पारेर यौनसम्पर्क गर्ने कार्यले निरन्तरता पाएपछि प्रहरी पनि…

सर्वोच्चको नयाँ नजिर : प्रतिवादीबाट रकम बरामद हुँदैमा घूस लिएको भन्न नमिल्ने, स्वेच्छाले माग गरेको हुनुपर्ने

सर्वोच्चको नयाँ नजिर : प्रतिवादीबाट रकम बरामद हुँदैमा घूस लिएको भन्न नमिल्ने, स्वेच्छाले माग गरेको हुनुपर्ने

प्रतिवादीबाट रकम बरामद हुँदैमा घूस लिएको भन्न नमिल्ने उल्लेख गर्दै सर्वोच्च अदालतले त्यसका लागि उसले स्वेच्छाले रकम माग गरेको तथ्य स्थापित हुनुपर्ने नयाँ नजिर प्रतिपादन गरेको छ । न्यायाधीशहरु दीपककुमार कार्की र हरिप्रसाद फुँयालको संयुक्त…