कृषकहरुलाई गाउँपालिबाट निशुल्क बाँदर धपाउने उपकरण वितरण गरिने

कृषकहरुलाई गाउँपालिबाट निशुल्क बाँदर धपाउने उपकरण वितरण गरिने

मकवानपुरगढी- बाँदरले दुख दिन थालेपछि मकवानपुरगढीका किसानहरुलाई गाउँपालिकाले बाँदर थपाउने उपकरण निशुल्क वितरण गर्ने भएको छ ।‌गाउँपालिकाले चैत १ गते आइतबार एक सूचना जारी गर्दै निवेदन पेश गर्न भनेको हो । जस अनुसार बाँदर प्रभावित…

खेर गएको पानीलाई पिउनेपानी तथा सिंचाइका रुपमा प्रयोग

खेर गएको पानीलाई पिउनेपानी तथा सिंचाइका रुपमा प्रयोग

मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिका वडा नं ३ दाहालडाँडामा मुहान रहेको पानीलाई लिफ्ट सिस्टम मार्फत गाउँमा ल्याई पिउनेपानी तथा सिंचाइमा प्रयोग गरिने भएको छ । चैत १ गते (आज) वडाध्यक्ष भागवत घिमिरेले मुहानमा पुजा-आजा गर्दै पम्पिङ सिस्टमको…

दैलेखमा पेट्रोलियम अन्वेषणको काम सक्न चिनियाँ टोली आउँदै

दैलेखमा पेट्रोलियम अन्वेषणको काम सक्न चिनियाँ टोली आउँदै

काठमाडौं- दैलेखमा अन्तिम चरणमा पेट्रोलियम पदार्थ अन्वेषण काम गर्न चैत १९ (अप्रिल १)मा चिनियाँ विज्ञ टोली नेपाल आइपुग्ने भएको छ । यो टोलीले गर्ने अन्वेषणपछि दैलेखमा पेट्रोलियम खानीको अवस्था र व्यवसायिक उत्खनन् सम्भावनाको टुंगो लाग्नेछ…

बागमती प्रदेश सरकारको लगानीमा हेटौंडामा दुध पाउडर प्लान्ट निर्माण शुरु

बागमती प्रदेश सरकारको लगानीमा हेटौंडामा दुध पाउडर प्लान्ट निर्माण शुरु

सांकेतिक तस्वीर मकवानपुर-  बागमती प्रदेश सरकारको लगानीमा प्रदेश राजधानी हेटौँडामा पाउडर दूध उत्पादन गर्ने प्लान्ट र सोको भवन निर्माण शुरु गरिएको छ । सो कार्यको लागि प्रदेश सरकारको रु ४१ करोड २२ लाख ७१ हजार…

विश्वकप छनोट नेपालबाट खोसेर कुवेतमा

विश्वकप छनोट नेपालबाट खोसेर कुवेतमा

काठमाडौं / फुटवल विश्वकप छनोट अन्तरगत नेपालको घरेलु मैदानमा तय भएका खेल अब न्युट्रल भेन्युमा हुने तय भएको छ। कोरोनाको कारण देखाउँदै दशरथ रंगशालामा हुने तय भएका खेल अब कुवेतमा हुने एसियाली फुटबल महासंघ एएफसीले…

हेटौंडामा संचालन गरिएको चिलिङ्ग भ्याट तथा मिल्क एनालाईजर मर्मत तालिमको समापन

हेटौंडामा संचालन गरिएको चिलिङ्ग भ्याट तथा मिल्क एनालाईजर मर्मत तालिमको समापन

मकवानपुर- हेटौंडामा फागुन २५ गतेबाट शुरु भएको ५ दिने चिलिङ्ग भ्याट तथा मिल्क एनालाईजर मर्मत तालिमको फागुन २९ गते शनिबार (आज) समापन भएको छ । नेपाल सरकार कृषि तथा पशुपंछी विकास मन्त्रालय नेपाल लाइभस्टक सेक्टर…

नेपालसमुहद्वारा समानान्तर कमिटी गठन, जिम्मेवारी  सहित

नेपालसमुहद्वारा समानान्तर कमिटी गठन, जिम्मेवारी सहित

काठमाडौ /नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रिय कमिटीको बैठक राखी आफ्ना समुहका नेताहरुलाई जिम्मेवारीबाट हटाएको आरोप लगाउदै माधब नेपाल समुहले समानान्तर कमिटी बनाएको छ । आफुहरुलाइ सल्लाह नगरी कमिटीहरु विस्तार गरेको भन्दै नेपाल समुहले …

बादलसहित मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

बादलसहित मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं / नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले गृहमन्त्री रामबहादुर थापासहितका आफ्ना मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन गरेको छ ।शनिबार माओवादी केन्द्रको केन्द्रिय कार्यालय पेरिसडाडाँमा सम्पन्न स्थायी कमिटी बैठकले मन्त्रीहरुलाइ निर्देशन गरेको हो । माओवादी…

मेची–महाकाली विद्युतीय रेलमार्ग सर्वे सुरु

मेची–महाकाली विद्युतीय रेलमार्ग सर्वे सुरु

काठमाडौं/ निक्कै महत्वको मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणअन्तर्गत यसअघि स्थानीयको अवरोधका कारण रोकिएको सर्वेको काम अघि बढेको छ । रेल मार्ग मानवबस्ती र निजी खेतीयोग्य जमिनमा नपर्ने गरी अघि बढाउने सहमति गरेर सर्वेको काम थालिएको हो ।…

मउवा संघ निर्वाचनमा राजकुमार न्यौपानेको नेतृत्वमा टिम घोषणा

मउवा संघ निर्वाचनमा राजकुमार न्यौपानेको नेतृत्वमा टिम घोषणा

हेटौंडा / आसन्न मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा राजकुमार न्यौपानेको नेतृत्वमा ४ उपाध्यक्षको उम्मेदवारी घोषणा गरिएको छ ।शुक्रबार हेटौंडामा भएको घोषणा सभामा राजकुमार न्यौपानेको नेतृत्वमा उपाध्यक्ष पदमा वाणिज्यतर्फ रामप्रसाद न्यौपाने, एसोसियटतर्फ उज्ज्वल चौलागाई, उद्योगतर्फ प्रतिमा…