संवैधानिक नियुक्तिलाई प्रतिनिधिसभा पुनः स्थापनाले कुनै असर नगर्ने

संवैधानिक नियुक्तिलाई प्रतिनिधिसभा पुनः स्थापनाले कुनै असर नगर्ने

काठमाडौं - संवैधानिक निकायमा गरिएको नियुक्ति र प्रतिनिधिसभा पुनस्र्थापनाको विषय पृथक भएकाले पुनस्र्थापनासँग संवैधानिक नियुक्तिको विषय नजोडिने र त्यसले नियुक्तिलाई कुनै असर नपार्ने कानुनका जानकारको भनाइ छ ।प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणासमेत संलग्न रहेको संवैधानिक परिषद्ले विभिन्न…

हरेक स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गरिने : मुख्यमन्त्री पौडेल

हरेक स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गरिने : मुख्यमन्त्री पौडेल

रासस हेटौंडा / वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हरेक स्थानीय तहमा कम्तीमा एउटा प्राविधिक शिक्षालय सञ्चालन गरिने बताउनुभएको छ ।हेटौँडामा भूकम्पका कारण पूर्णरुपमा क्षति भई पुनःनिर्माण हुन लागेको महेन्द्र माध्यामिक विद्यालय पदम पोखरीको २१ कोठे…

ऋषि कट्टेल नेतृत्वको नेकपा सम्बन्धी मुद्दाको फैसला फागुन २० मा हुने

ऋषि कट्टेल नेतृत्वको नेकपा सम्बन्धी मुद्दाको फैसला फागुन २० मा हुने

काठमाडौं / ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको दल आधिकारिकता सम्बन्धी सर्बोच्च अदालतमा परेको मुद्दाको अन्तिम फैसला हुने भएको छ ।पार्टीका अध्यक्ष ऋषि कट्टेलले दायर गरेको रिटमाथिको सुनुवाई आज सकिएसंगै फागुन २० गते मुद्दाको अन्तिम…

फागुन २१ बाट कमेडी च्याम्पियनको दोस्रो सिजनदेखि प्रशारण हुने

फागुन २१ बाट कमेडी च्याम्पियनको दोस्रो सिजनदेखि प्रशारण हुने

काठमाडौं / ट्यान्डअप कमेडी शो ‘कमेडी च्याम्पियन–२’ को दोस्रो सिजन यहि फागुन २१ गतेबाट प्रसारण हुने भएको छ बुधबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै सोको औपचारिक घोषणा गरिएको हो । पत्रकार सम्मेलनमा कार्यक्रमका निर्देशक विशाल…

सरकारले गर्यो ७१ जिल्लाका युवा परिषद अध्यक्षको नियुक्ति  (सूचीसहित)

सरकारले गर्यो ७१ जिल्लाका युवा परिषद अध्यक्षको नियुक्ति (सूचीसहित)

काठमाडौं / सरकारले युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत ७१ जिल्लामा राष्ट्रिय युवा परिषदको अध्यक्ष नियुक्त गरेको छ । युवा तथा खेलकुद मन्त्री दावा लामाको अध्यक्षतामा बसेको बैठकले जिल्ला युवा समितिका अध्यक्ष मनोनयन गर्ने निर्णय गरेको…

नेकपा संसदीय दलको गणित- दुवै पक्ष हाराहारीमा (सूचीसहित) ओली पक्षका दर्जन सांसद आफ्नोतिर आउने प्रचण्ड-माधव पक्षको दाबी

नेकपा संसदीय दलको गणित- दुवै पक्ष हाराहारीमा (सूचीसहित) ओली पक्षका दर्जन सांसद आफ्नोतिर आउने प्रचण्ड-माधव पक्षको दाबी

काठमाडौं / प्रतिनिधिसभा पुनःस्थापनासँगै अब सत्तासमीकरणको खेल शुरू भएको छ । नेकपा विभाजनले कानूनी मान्यता पाइनसके पनि राजनीतिक रूपमा नेकपा संसदीय दल विभाजित भइसकेको छ ।पुस ५ गते प्रतिनिधिसभा विघटन भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीइतर…

युवा नेता दाहाल जिल्ला युवा समिति मकवानपुरको अध्यक्ष पदमा नियुक्त

युवा नेता दाहाल जिल्ला युवा समिति मकवानपुरको अध्यक्ष पदमा नियुक्त

हेटौंडा / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुर जिल्ला कमिटी सदस्य तथा युवा नेता शिबहरि दाहाल जिल्ला युवा समिति मकवानपुरको अध्यक्ष पदमा नियुक्त हुनुभएको छ ।नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद्को निर्णय…

सर्वोच्चद्वारा संसद पुनर्स्थापना , १३ दिन भित्रै बैठक बोलाउन आदेश

सर्वोच्चद्वारा संसद पुनर्स्थापना , १३ दिन भित्रै बैठक बोलाउन आदेश

मकवानपुर- सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । सर्वोच्चले आज (मंगलबार) सो आदेश दिंदै १३ दिनभित्रै संसद बैठक बोलाउन समेत आदेश भएको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना…

यसरी मनाइयो प्रधानमन्त्री ओलीको ७० औ जन्मदिन (तस्बिरहरू)

यसरी मनाइयो प्रधानमन्त्री ओलीको ७० औ जन्मदिन (तस्बिरहरू)

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आज जन्मदिन मनाउनु भएको छ । प्रधानमन्त्री ओली मंगलबार ७० वर्ष पुग्नुभएको छ । उहाले पारिवारिक रुपमा थोरै संख्याको जमघटमा आफ्नो सरकारी निवास बालुवाटारमा जन्मदिन मनाउनुभएको हो ।…

जनकपुर-जयनगर रेल चलाउन रेल्वे अध्यादेश ल्याइँदै

जनकपुर-जयनगर रेल चलाउन रेल्वे अध्यादेश ल्याइँदै

काठमाडौं- सीमापार जयनगर-कुर्था (जनकपुर) रेलमार्ग सञ्चालनका लागि सरकारले रेल्वे अध्यादेश ल्याउने भएको छ । यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आवश्यक तयारी अघि बढाएको छ ।पछिल्ला दिनमा उद्घाटन र शिलान्यासमा केन्दि्रत भएको सरकारले साढे…