यसरी मनाइयो प्रधानमन्त्री ओलीको ७० औ जन्मदिन (तस्बिरहरू)

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आज जन्मदिन मनाउनु भएको छ ।

प्रधानमन्त्री ओली मंगलबार ७० वर्ष पुग्नुभएको छ । उहाले पारिवारिक रुपमा थोरै संख्याको जमघटमा आफ्नो सरकारी निवास बालुवाटारमा जन्मदिन मनाउनुभएको हो ।

प्रधानमन्त्री ओलीसहित उहाँकै बुवा, परिवारका सदस्य र नेकपाका नेता सुवासचन्द्र नेम्वाङलगायत जन्मदिनको कार्यक्रममा सहभागी हुनुभएको थियो ।

तस्बिरहरू:

तस्बिर : प्रधानमन्त्रीको सचिवालय

मुख्य समाचार मुख्य समाचार (flash news) समाचार