बन्दको पुर्वसन्ध्यामा पालुङमा मशाल जुलुस

बन्दको पुर्वसन्ध्यामा पालुङमा मशाल जुलुस

थाहा, मकवानपुर - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) थाहा नगरपालिकाको आयोजनामा बुधबार थाहा नगरपालिकामा मसाल जुलुस निकालिएको छ । नेकपा प्रचण्ड–माधब समुहले आह्वान गरेको देशव्यापी आमहड्तालको पुर्वसंध्यामा त्रिभुवन राजपथको शिखरकोटबाट सुरु भएको जुलुश ओखरबजार पुगेर सम्पन्न…

मनकामना दुग्ध सहकारीको अध्यक्षमा ५ जनाको उमेदवारी, आकांक्षी ३२ जना

मनकामना दुग्ध सहकारीको अध्यक्षमा ५ जनाको उमेदवारी, आकांक्षी ३२ जना

मकवानपुरगढी- मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्ष पदका लागी ५ जनाले उमेदवारी दिएका छन् ।अध्यक्ष पदका लागि उमेदवारी दिनेहरुमा अर्जुन प्रसाद दाहाल , कृष्ण प्रसाद दाहाल , रोमनाथ रेग्मी , भागवत घिमिरे र…

ओली पक्षको आमसभा प्रभावित पार्ने उद्देश्यसहित नेकपा प्रचण्ड–माधव समूहद्वारा आम हड्ताल घोषणा

ओली पक्षको आमसभा प्रभावित पार्ने उद्देश्यसहित नेकपा प्रचण्ड–माधव समूहद्वारा आम हड्ताल घोषणा

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहले भोलि बिहीबार आमहड्तालको घोषणा गरेको छ । प्रचण्ड नेपाल समुहको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गर्दै देशव्यापी आमहड्तालको घोषणा गरेको हो । सरकारले संवैधानिक निकायहरुमा गरिएको…

अख्तियार प्रमुखमा प्रेम कुमार राई र आयुक्तमा जयबहादुरको प्रवेश, कहाँ कसको नियुक्ति ? (नामावलीसहित)

अख्तियार प्रमुखमा प्रेम कुमार राई र आयुक्तमा जयबहादुरको प्रवेश, कहाँ कसको नियुक्ति ? (नामावलीसहित)

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायका प्रमुख र पदाधिकारीको नियुक्ति गरेकी छिन् । उनीहरुको आजै पद तथा गोपनियताको शपथ भइसकेको छ । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार अख्तियारको प्रमुख आयुक्तको रुपमा प्रेम कुमार राईको प्रवेश भएको…

संवैधानिक आयोगका प्रमुख र सदस्यहरूले शपथ लिए

संवैधानिक आयोगका प्रमुख र सदस्यहरूले शपथ लिए

काठमाडौं / संवैधानिक आयोगमा सिफारिस भएका पदाधिकारीको सपथ ग्रहण भएको छ ।गत मंसिर ३० गते बसेको संवैधानिक परिषद्को बैठकबाट सिफारिस भएका संवैधानिक आयोगका पदाधिकारीलाईबुधबार बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले शपथ…

जसपा नेता डा. यादव नेकपा प्रवेश, मधेसका धेरै नेता प्रवेशको तयारीमा

जसपा नेता डा. यादव नेकपा प्रवेश, मधेसका धेरै नेता प्रवेशको तयारीमा

काठमाडाैँ / जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा प्रभावशाली नेता डा शिवजी यादव नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गर्नुभएको छ । मंगलबार राति प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको हातबाट खादा…

संवैधानिक आयोगहरुले पुर्णता पाउँदै , आजै नियुक्ति र सपथको तयारी

संवैधानिक आयोगहरुले पुर्णता पाउँदै , आजै नियुक्ति र सपथको तयारी

काठमाडौं- लामो समयदेखिको अन्योल चिर्दै बुधबार अधिकांश संवैधानिक आयोगले पूर्णता पाउने भएका छन् । यसअघि संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष, समावेशी आयोगका अध्यक्षलगायत संवैधानिक निकायका अध्यक्षसहितका पदाधिकारी…

बालमैत्री गाउँपालिका बनाउन सामुहिक प्रतिबद्धता

बालमैत्री गाउँपालिका बनाउन सामुहिक प्रतिबद्धता

मकवानपुरगढी- बालमैत्रि स्थानिय शासन नितिगत अवलम्बन तथा घोषणा समन्बन्धी दुईदिने गाउँपालिका स्तरिय अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ । सोही अवसरमा सामुहिक प्रतिबद्धता जनाउँदै सामुहिक हस्ताक्षर समेत गरिएको छ । आजको कार्यक्रममा बालमैत्रि हुनको लागि…

खाँडादेवीको एकीकृत नमुना बस्ती निर्माण सम्पन्न, बागमती  प्रदेशका मुख्यमन्त्रीले उद्घाटन गर्नुहुने

खाँडादेवीको एकीकृत नमुना बस्ती निर्माण सम्पन्न, बागमती प्रदेशका मुख्यमन्त्रीले उद्घाटन गर्नुहुने

रामेछाप / बागमती प्रदेश सरकारले रामेछापको खाँडादेवीमा निर्माण गरेको एकीकृत नमुना बस्तीको निर्माण सम्पन्न भएको छ । बागमती प्रदेश सरकारको १ करोड ५० लाख रुपैँया र गाउँपालिकाको ७५ लाख रुपैँया गरी २ करोड २५ लाख…

आधिकारिक भएको दावी गर्दै प्रचण्ड–माधव समूहले निर्वाचन आयोगलाई पत्र बुझायो

आधिकारिक भएको दावी गर्दै प्रचण्ड–माधव समूहले निर्वाचन आयोगलाई पत्र बुझायो

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले आफ्नो समूह नै आधिकारिक भएको दावी गर्दै निर्वाचन आयोगलाई पत्र बुझाएका छन् । राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिता दाबी गर्दै अध्यक्षद्धय प्रचण्ड र…