संवैधानिक परिषदले गरेको सिफारिस सापकोटाद्वारा परिषद् मै फिर्ता

संवैधानिक परिषदले गरेको सिफारिस सापकोटाद्वारा परिषद् मै फिर्ता

काठमाडौं - बिघठित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदीय सुनुवाइका लागि संवैधानिक परिषद्ले गरेको सिफारिसलाई परिषद्मै फिर्ता पठाइदिएका छन् । परिषद्ले गत ५ पुसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित विभिन्न निकायमा नियुक्त गरिएको जनाएको थियो…

जीवनमा फेल हुन जानेको छैन : मुख्यमन्त्री पौडेल

जीवनमा फेल हुन जानेको छैन : मुख्यमन्त्री पौडेल

हेटौंडा/ बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफूले जीवनमा हार्ने र फेल हुने कुरा नजानेकोले अविस्वासको प्रस्ताबमा पनि आफु फेल नहुने दावी गर्नुभएको छ । बागमती प्रदेश सभाको तेस्रो बार्षिक उत्सवको अवसरमा बोल्नुहुदै मुख्यमन्त्री पौडेलले अहिले सम्म…

थाहा नगरमा गाई पालन पकेट क्षेत्रको स्थापना, उन्नत गाई खरिद गर्नेलाई प्रोत्साहन बापत नगद

थाहा नगरमा गाई पालन पकेट क्षेत्रको स्थापना, उन्नत गाई खरिद गर्नेलाई प्रोत्साहन बापत नगद

मकवानपुर- थाहा नगरपालिका वडा नम्बर ३ मा गाई पालन पकेट क्षेत्रको स्थापना गरिएको छ ।थाहा नगरपालिका पशु तथा मत्स्य बिकास शाखाको बार्षिक स्वीकृत कार्यक्रम अन्तरगत पकेट क्षेत्र बनाइ ब्यवशायिक गाइपालन गर्न थालिएको पशु तथा मत्स्य…

प्रतिनिधिसभा विघटनका मुद्दा : रिट निवेदकको बहस सकियो

प्रतिनिधिसभा विघटनका मुद्दा : रिट निवेदकको बहस सकियो

काठमाडौँ / प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ शुरु भएको १३औँ दिन आज रिट निवेदकका तर्फबाट बहस सकिएको छ । रिट निवेदक १३ जना थिए । उनीहरुका तर्फबाट हालसम्म रिट निवेदक र कानून व्यवसायी गरी ६८ जनाले…

माइतीघर मण्डलामा नेकपा (प्रचण्ड–नेपाल) को धर्ना (फोटोफिचर)

माइतीघर मण्डलामा नेकपा (प्रचण्ड–नेपाल) को धर्ना (फोटोफिचर)

प्रतिनिधि सभा विघटनको विरोध गर्दै नेकपा (प्रचण्ड–नेपाल) ले माइतघर मण्डलामा धर्ना दिएको छ ।प्रधानमन्त्री केपी शर्माले गरेको प्रतिनिधिसभा विघटनलाई असवैधानिक र प्रतिगामी कदमको आरोप उनीहरूले लगाएका छन् । सोही कदमको विरोधमा नेकपा (प्रचण्ड–नेपाल) ले देशव्यापी…

‘भूल भयो, क्षमा चाहन्छु’ : मन्त्री मणि थापा

‘भूल भयो, क्षमा चाहन्छु’ : मन्त्री मणि थापा

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवम् खानेपानी मन्त्री मणि थापाले शनिबार सुर्खेतमा आफूले ‘नेपाल सरकार’ भन्नुपर्नेमा भूलवश ‘श्री ५ को सरकार’ प्रयोग भएकोमा क्षमा मागेका छन्‌।शनिबार सुर्खेत पुगेका ​मन्त्री थापाले…

सेनामा अब १६ वर्षमै निवृत्तिभरण ,सैनिक सेवा नियमावली संशोधन प्रक्रियामा

सेनामा अब १६ वर्षमै निवृत्तिभरण ,सैनिक सेवा नियमावली संशोधन प्रक्रियामा

१६ वर्षमै निवृत्तिभरण पाउने व्यवस्था गर्न सैनिक नियमावली संशोधनका लागि रक्षा मन्त्रालयले गरेको प्रस्तावमा अर्थ मन्त्रालयले स्वीकृति दिएको छ । यसअघि सेनामा कार्यरत सबै सैनिकको निवृत्तिभरण अवधि २० वर्ष तोकिएको थियो । सैनिक नियमावली २०६९ को नियम ८०…

तयार भयो देशकै सबैभन्दा ठूलो सबस्टेशन, सोमबार प्रधानमन्त्रीले उद्घाटन गर्ने

तयार भयो देशकै सबैभन्दा ठूलो सबस्टेशन, सोमबार प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाण्डाै – देशको अहिलेसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । यही माघ १९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ढल्केवर सबस्टेशनको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । कार्यक्रममा…

नेकपा मकवानपुरको प्रचण्ड- माधब समुह बैठक:  एकलाल श्रेष्ठ सहितलाई पार्टीबाट निष्काशन

नेकपा मकवानपुरको प्रचण्ड- माधब समुह बैठक: एकलाल श्रेष्ठ सहितलाई पार्टीबाट निष्काशन

हेटौंडा / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरको प्रचण्ड- माधब समुहको बैठकले पार्टीको विधान र नीति विपरीत काम गरेको भन्दै सात जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ ।प्रचण्ड- माधब समुहको…

चितवनमा उर्लिएको  जनसागरले विरोधीको मुटु थर्किने र हर्ट एट्याक भै कतिलाई आइसीयुमा भर्ना गर्नुपर्ने हुन सक्छ  : डोरमणि पौडेल

चितवनमा उर्लिएको जनसागरले विरोधीको मुटु थर्किने र हर्ट एट्याक भै कतिलाई आइसीयुमा भर्ना गर्नुपर्ने हुन सक्छ : डोरमणि पौडेल

चितवन / बागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपाका केन्द्रीय सदस्य डोरमणि पौडेलले चितवनमा उर्लिएको जनसागरले विरोधीको मुटु थर्किने र हर्ट एट्याक भै कतिलाई आइसीयुमा भर्ना गर्नुपर्ने हुन सक्ने बताउनुभएको छ ।नेकपा चितवनले शनिबार भरतपुरमा आयोजना गरेको…