स्याङजामा पहिरोमा परी एकै परिवारका ९ जनाले ज्यान गुमाए

स्याङजामा पहिरोमा परी एकै परिवारका ९ जनाले ज्यान गुमाए

पोखरा – स्याङ्जाको वालिङमा बिहीबार बिहानै गएको पहिरोमा एकै परिवारका ९ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका-१४ तमादीका एकै परिवारका ९ जना र कालीगण्डकी गाउँपालिका–४ मा खसेको पहिरोमा १ जना गरी १० जनाको मृत्यु…

सानाकिसान कृषि सहकारी मकवानपुरगढीको आठौं स्थापना दिवस मामाघर नेपालमा

सानाकिसान कृषि सहकारी मकवानपुरगढीको आठौं स्थापना दिवस मामाघर नेपालमा

मकवानपुरगढी - श्रमिक सानाकिसान कृषि सहकारी संस्था मकवानपुरगढीले आफ्नो आठौं स्थापना दिवस मामाघर नेपाल हेटौंडामा मनाएको छ । मामाघर नेपालमा रहेका बालबालिकाहरुलाई एकदिन (२ छाक) को लागि खाना र खाजा वापतको रकम मामाघर नेपालका संरक्षक…

मकवानपुरमा थप ६० जनामा कोरोना संक्रमण पुष्ठि

मकवानपुरमा थप ६० जनामा कोरोना संक्रमण पुष्ठि

हेटौंडा - मकवानपुर जिल्लामा आज पनि थप ६० जना कोरोना संक्रमित थपिएका छन् । यहि भाद्र ३० गते स्वाबको नमुना लिइएकोमा ६० जनामा संक्रमण पुष्ठि भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाई ले…

बागमती प्रदेशबाट डा. कार्कीको सरुवा,मन्त्रालयमा हुँदा उनको योगदान उच्च रह्यो – देवकोटा

बागमती प्रदेशबाट डा. कार्कीको सरुवा,मन्त्रालयमा हुँदा उनको योगदान उच्च रह्यो – देवकोटा

हेटौंडा - बागमती प्रदेश भुमी ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालय हेटौंडाका सचीव डा. योगेन्द्र कुमार कार्कीको यहाँबाट सरुवा भएको छ । उनको सरुवा संघीय कृषि तथा पशुपंछी मन्त्रालयमा भएको हो । मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा रास्ट्रीय…

कृषि विकास कार्यक्रमहरुमा सहभागी हुन बागमती प्रदेश कृषि ज्ञान केन्द्रले प्रकाशित गर्यो सूचना

कृषि विकास कार्यक्रमहरुमा सहभागी हुन बागमती प्रदेश कृषि ज्ञान केन्द्रले प्रकाशित गर्यो सूचना

मकवानपुर - बागमती प्रदेशको भुमी ब्यवस्था कृषि तथा सहकारी सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय , कृषि ज्ञान केन्द्र चितवनले कृषि विकास कार्यक्रमहरुमा सहभागी हुन चितवन र मकवानपुर जिल्लाका कृषि फर्म तथा कम्पनी , कृषक समूह…

सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरोले ३ जनाको मृत्यु , २८ जना बेपत्ता

सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरोले ३ जनाको मृत्यु , २८ जना बेपत्ता

२८ भाद्र २०७७,काठमाडौं -सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ का तीन स्थानमा पहिरो जाँदा बेपत्ता भएकामध्ये ३ शव फेला परेका छन् भने २८ जना बेपत्ता भएका छन् ।पहिरो गएको स्थानमा खोजी गर्दा नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, भिरखर्कको…

गाईपालनबाट फेरिदैं दैनिकी , सानुकान्छा वाईबा एक उदाहरण

गाईपालनबाट फेरिदैं दैनिकी , सानुकान्छा वाईबा एक उदाहरण

२७ भाद्र २०७७ , मकवानपुरगढी - गाईपालन गर्न थालेपछि मकवानपुरगढी गाउँपालिका वडा नं - ३ , देविडाँडा घर भएका सानुकान्छा वाईबाको दैनिकि फेरिएको छ । नम्बरी र ऐलानी गरेर पाखो बारी करिब ३० कट्ठा जग्गा…

मकवानपुरगढी ३ का वडाध्यक्ष भागवत घिमिरेलाई कोरोना संक्रमण

मकवानपुरगढी ३ का वडाध्यक्ष भागवत घिमिरेलाई कोरोना संक्रमण

२५ भाद्र २०७७ , मकवानपुरगढी - मकवानपुरगढी गाउँपालिका वडा नं ३ का वडाध्यक्ष भागवत घिमिरेलाई कोरोना संक्रमण पुष्ठि भएको छ । गत भाद्र २२ गते स्वाब दिइएकोमा आज आफुलाई संक्रमण पुष्ठि भएको जानकारी प्राप्त भएको…

आज मकवानपुरका ५१ जनामा कोरोना संक्रमण पुष्ठि

आज मकवानपुरका ५१ जनामा कोरोना संक्रमण पुष्ठि

२५ भाद्र २०७७ , मकवानपुर – मकवानपुरमा आज ५१ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । हेटौंडा स्थित किटजन्य रोग तथा अनुसन्धान केन्द्रमा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको PCR परिक्षणमा ५१ जनामा नतिजा पोजेटिभ आएको…

कोरोना संक्रमितको उपचारमा रोबोटको प्रयोग गर्दै मध्यपुरथिमी नगरपालिका

कोरोना संक्रमितको उपचारमा रोबोटको प्रयोग गर्दै मध्यपुरथिमी नगरपालिका

२५ भाद्र २०७७ , भक्तपुर - मध्यपुरथिमि नगरपालिकाले आफ्नो अस्पतालमा कोरोना संक्रमितको उपचार गर्न अब नर्सिङ रोबोट परिचालन गर्ने भएको छ । नगरपालिकाद्वारा सञ्चालित ‘नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल’ मा कोरोना संक्रमितको उपचारमा तीन वटा…