प्रदेश १ मा आज उपसभामुख  निर्वाचन

प्रदेश १ मा आज उपसभामुख  निर्वाचन

मोरङ : प्रदेश १ मा उपसभामुखको निर्वाचन शनिबार हुँदैछ। बिहान ११ बजे बस्ने बैठकसँगै मतदान प्रकियाद्वारा उपसभामुखको चयन गर्नेछ।उपसभामुखका लागि नेपाली कांग्रेसका तर्फबाट लिलाकुमारी राई र नेकपा एमालेकी सिर्जना दुनुवारको उम्मेवारी परेको प्रदेश सचिवालयका सचिव गोपालप्रसाद…

प्रदेश १ र गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

प्रदेश १ र गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

प्रदेश १ र गण्डकी प्रदेशका मुख्यममन्त्रीले आज विश्वासको मत लिँदैछन्।प्रदेश १ का  मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज दिउँसो १ बजे विश्वासको मत लिने नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीमरण भण्डारीले जानकारी दिए। ६० जना सांसदको…

प्रदेश १ का सभामुख बाबुराम गौतमले लिए शपथ

प्रदेश १ का सभामुख बाबुराम गौतमले लिए शपथ

विराटनगर : प्रदेश १ का नवनिर्वाचित सभामुख बाबुराम गौतमले आज शपथ लिएका छन्। माओवादी उम्मेदवार गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको पनि समर्थन छ।माओवादी केन्द्रका केन्द्रीय सदस्य गौतम ओखलढुङ्गाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २…

प्रदेश १ मा सभामुखको निर्वाचन आज

प्रदेश १ मा सभामुखको निर्वाचन आज

विराटनगर । प्रदेश १ को सभामुखको निर्वाचन आज हुँदैछ । सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतमको एकल उम्मेदवारी छ । एकल उम्मेदवारी परेका कारण उनी निर्विरोध निर्वाचित हुनेछन् । प्रदेश सभा सचिवालयका अनुसार सभामुखको निर्वाचनका…

नवजात शिशुको मृत्यु भएपछि अस्पताल तोडफोड

नवजात शिशुको मृत्यु भएपछि अस्पताल तोडफोड

दमक : चिकित्सकको लापरबाहीका कारण नवजात शिशुको मृत्यु भएको भन्दै दमकको आम्दा अस्पतालमा आक्रोशित समूहले तोडफोड गरेको छ। आक्रोशित समूहले प्रसूति गृहमा तोडफोड गर्नुका साथै त्यहाँका सिसी क्यामेरा फुटाएको अस्पताल प्रशासनले जनाएको छ। इलाका प्रहरी…

ईलामको फिक्कलमा मिल्क एनालाईजर तालिम शुरु

ईलामको फिक्कलमा मिल्क एनालाईजर तालिम शुरु

२३ पौष,फिक्कल- ईलामको फिक्कलमा मिल्क एनालाईजर संचालन तथा मर्मत तालिम शनिबार (आज) देखी शुरु भएको छ । पाँच दिनसम्म संचालन हुने तालिमको आज जिल्ला दुग्ध सहकारी संघ ईलामका अध्यक्ष हेमप्रसाद कट्टेलको उपस्तिथिमा उद्घाटन भएको हो…

प्रदेश १ : एमालेको प्रमुख सचेतकमा रेवतीरमण भण्डारी

प्रदेश १ : एमालेको प्रमुख सचेतकमा रेवतीरमण भण्डारी

विराटनगर : नेकपा एमालेले प्रदेश १ को प्रमुख सचेतकमा रेवतीरमण भण्डारी चयन गरेको छ।एमालेको बिहीबार बसेको संसदीय दलको बैठकले भण्डारीलाई सर्वसम्मत रुपमा प्रमुख सचेतक चयन गरेको हो।भण्डारी सुनसरी २ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। प्रदेश १ को प्रदेशसभामा…

प्रदेश १ : नेपाली काँग्रेसको दलको नेतामा तीनजनाको उम्मेदवारी

प्रदेश १ : नेपाली काँग्रेसको दलको नेतामा तीनजनाको उम्मेदवारी

विराटनगर : नेपाली काँग्रेस संसदीय दलको नेतामा तीनजनाले उम्मेदवारी दिएका छन्।नेपाली काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, प्रदेश १ सभापति उद्धव थापा र आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको उम्मेदवारी रहेको निर्वाचन समिति संयोजक रमेशजंग रायमाझीले…

नेकपा एमाले संसदीय दलको नेतामा कार्की चयन

नेकपा एमाले संसदीय दलको नेतामा कार्की चयन

विराटनगर : नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मतकुमार कार्की निर्विरोध निर्वाचित भएका छन्। संसदीय दलको आइतबार बसेको बैठकले कार्कीलाई निर्विरोध निर्वाचित गरेको हो।प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीका अनुसार तिलकुमार मेन्याङ्बोको प्रस्ताव र रेवतीरमण भण्डारीको…

प्रदेश १ लोकसेवाले माग्यो ठूलो संख्यामा प्राविधिक कर्मचारी

प्रदेश १ लोकसेवाले माग्यो ठूलो संख्यामा प्राविधिक कर्मचारी

प्रदेश लोक सेवा आयोग विराटनगरले स्थानीय तहका लागि कर्मचारी माग गरेको छ।  आज सार्वजनिक सूचना जारी गर्दै  प्राविधिक पदका लागि ३१५ जना कर्मचारीको माग गरेको हो।  स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिकतर्फका पदहरूमा खुला…