चन्द्रागिरिमा हिउँसँग यसरी रमाउँदै छन् युवा (फोटोफिचर)

चन्द्रागिरिमा हिउँसँग यसरी रमाउँदै छन् युवा (फोटोफिचर)

काठमाडौं/बुधबार बिहान काठमाडौंको उपत्यकाका डाँडासहित देशका धेरै उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको छ । पानी परेसँगै काठमाडौंको चन्द्रागिरि, फुल्चोकीलगायतका डाँडामा हिमपात भएको हो । पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा वर्षा तथा…

चन्द्रागिरिमा हिमपात

चन्द्रागिरिमा हिमपात

काठमाडौं । राजधानीको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा हिमपात भएको छ । रातभरी परेको वर्षासँगै आज बिहानैदेखि चन्द्रागिरि डाँडामा हिमपात सुरु भएको हो । चन्द्रागिरिमा यस वर्ष पहिलो पटक हिमपात भएको र हिउँले डाँडा पुरै सेताम्य…

विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन सञ्चालनको तयारी

विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन सञ्चालनको तयारी

काठमाडौं । कुश्माबजारमा निर्माण भएको विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन सञ्चालनको तयारीमा छ । कुश्मा नगरपालिका-५ मा पर्ने चाक्लेको डिलबाट कालीगण्डकीको गहिरो खोँच हुँदै साउने बगरसम्म एक हजार ४०० मिटर लम्बाइको जीपलाइन अङ्ग्रेजी नयाँ वर्षको…

मुद्दा फैसलामा ढिलाइ हुँदा नेपालको काठ सड्दै, विदेशबाट काठ आयात वृद्धि

मुद्दा फैसलामा ढिलाइ हुँदा नेपालको काठ सड्दै, विदेशबाट काठ आयात वृद्धि

काठमाडौं । न्यायिक निकायले समयमै मुद्दाको फैसला नगर्दा बहुमूल्य काठ सड्न थालेको छ । जिल्लाका विभिन्न वनमा चोरी कटानका क्रममा वनका कर्मचारीले बरामद गरेको काठ दैनिक सड्न थालेको छ । मुद्दा समयमै फैसला नहुँदा लिलामी…

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन समिति गठन

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन समिति गठन

काठमाडौं । तीन सयौँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस –२०७८ मनाउन नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारी सम्मिलित समिति गठन भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा…

किरात समूदायले आज प्रकृतिको पूजा गरी उधौली पर्व मनाउँदै

किरात समूदायले आज प्रकृतिको पूजा गरी उधौली पर्व मनाउँदै

काठमाडौं । प्रकृति र पितृको पूजा गरी आज किरात समूदायको ठूलो चाड उधौली पर्व मनाइँदैछ । किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो कुल देवतालाई चढाएपछि मात्र खाने दिनलाई चाडका रूपमा मनाउन गर्दछन् । घरमा…

फेवाताल किनारमा चलचित्र महोत्सव, १ लाख ५० पुरस्कार राशि

फेवाताल किनारमा चलचित्र महोत्सव, १ लाख ५० पुरस्कार राशि

काठमाडौं । पर्यटकीय सहर पोखराको फेवाताल किनारमा पुस १२ देखि १६ गतेसम्म ‘पामे चलचित्र महोत्सव’ हुने भएको छ । नेपाली चलचित्रको स्वदेश तथा विदेशमा प्रवद्र्धन गरी कला, साहित्य, सङ्गीतलाई विश्वभर पु¥याउने लक्ष्यसहित नेपाल संस्कृति केन्द्रले…

एमाले महाधिवेशन : नेतृत्व चयनका लागि मतदान सकिन लाग्यो

एमाले महाधिवेशन : नेतृत्व चयनका लागि मतदान सकिन लाग्यो

काठमाडौं । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज बिहान ४ बजेदेखि मतदान सुरु भएको थियो । सोमबार राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २ बजेदेखि ८ बजेसम्म मतदान गर्ने भनिएको भए पनि दुई…

विदेशबाट आइएमई मार्फत १ लाख पैसा घर ठाउँदा १२ लाख पायो जीवेशको परिवारले

विदेशबाट आइएमई मार्फत १ लाख पैसा घर ठाउँदा १२ लाख पायो जीवेशको परिवारले

काठमाडौँ । विगत वर्षहरूमा झैँ आइएमईले २०७८ का ठूला चाडपर्र्वलाई लक्षित गरी ल्याएको आइएमई डबलको डबलको डबल अफरका बम्पर विजेता सार्वजनिक गरेको छ । प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत सार्वजनिक गरिएको नतिजाअनुसार आइएमई सेवाग्राही जीवेश…

एमाले महाधिवेशन प्रचारका लागि ७७ जिल्लामा मोटरसाइकल र्याली

एमाले महाधिवेशन प्रचारका लागि ७७ जिल्लामा मोटरसाइकल र्याली

काठमाडौं । नेकपा (एमाले) को १० औँ महाधिवेशनको प्रचारप्रसारका लागि देशभर मोटरसाइकल र्याली गरिने भएको छ । दशौँ राष्ट्रिय महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले महाधिवेशनको प्रचारप्रसारका लागि देशव्यापीरुपमा जिल्ला सदरमुकाममा मोटरसाइकल ¥याली गरिने जानकारी…