आजपाद्धारा कार्तिक ५ गतेदेखी मधेसमा आम शैक्षिक हडताल गर्ने घोषणा

आजपाद्धारा कार्तिक ५ गतेदेखी मधेसमा आम शैक्षिक हडताल गर्ने घोषणा

वीरगञ्ज, । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले मधेसमा विद्यार्थीको अनुपातमा तहगत र बिषयगत शिक्षकको माग गर्दै आन्दोलनका बिभिन्न कार्यक्रम घोषणा गरेको छ । मधेसमा कार्तिक ५ गते देखी शैक्षिक आम हड्तालको घोषणा…

मधेशका मुख्यमन्त्रीद्वारा ८ राज्यमन्त्री बर्खास्त

मधेशका मुख्यमन्त्रीद्वारा ८ राज्यमन्त्री बर्खास्त

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री सिंहले ८ राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन् । बर्खास्त हुनेमा एमालेका ३, कांग्रेसका २, जनमतका २ र लोसपाका १ जना रहेका छन् ।…

मधेशमा नयाँ सरकार गठनका लागि आह्वान

मधेशमा नयाँ सरकार गठनका लागि आह्वान

हेटौंडा । मधेशकी प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । प्रदेश प्रमुखको कार्यालयका निमित्त…

मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री यादवले आज चौथो पटक विश्वासको मत लिन लागेका हुन् । प्रदेश सभाको दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मतका लागि…

मधेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै

मधेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने भएका छन् । गत माघ ९ गते जनमत पार्टीका दुई मन्त्रीले मधेश सरकार छाड्दै विश्वासको मत पनि फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्…

मधेस प्रदेशबाट गठबन्धनका उम्मेदवार विजयी

मधेस प्रदेशबाट गठबन्धनका उम्मेदवार विजयी

धनुषा । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तरगत मधेस प्रदेशबाट गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बिहीबार सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत सम्पन्न मतगणना अनुसार गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । जसमा क्रमशः आनन्द ढुंगाना र जसपाका पूजा…

डुमरवाना दुग्ध सहकारीको गत आ.व.को नाफा साढे ७७ लाख, उत्कृष्ट ४ कर्मचारीलाई सम्मान

डुमरवाना दुग्ध सहकारीको गत आ.व.को नाफा साढे ७७ लाख, उत्कृष्ट ४ कर्मचारीलाई सम्मान

मकवानपुर- बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाले गत आव २०७९/०८० मा साढे ७७ लाख नाफा कमाएको छ ।२६ सय ८९ जना सेयर सदस्यहरू रहेको यस संस्थाले १६ वटा…

एमाले मधेशमा पदाधिकारी सर्वसम्मत, अध्यक्षमा चण्डेश्वर मण्डल

एमाले मधेशमा पदाधिकारी सर्वसम्मत, अध्यक्षमा चण्डेश्वर मण्डल

नेकपा एमाले मधेश प्रदेशको पदाधिकारी सर्वसम्मत चयन भएको छ । अध्यक्षमा चण्डेश्वर मण्डलसहित पाँच पदाधिकारी सर्वसम्मत चयन भएका छन् । मण्डल सिराहाका जिल्ला अध्यक्ष हुन् । उपाध्यक्षमा संविधान सभा सदस्य पर्साका विचारी यादव, सचिवमा बाराका…

मन्त्रालय फुटाएपछि मधेश प्रदेश गठबन्धनमा असन्तुष्टि, मुख्यमन्त्रीसँग जवाफ माग्ने निर्णय

मन्त्रालय फुटाएपछि मधेश प्रदेश गठबन्धनमा असन्तुष्टि, मुख्यमन्त्रीसँग जवाफ माग्ने निर्णय

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले चोर बाटोबाट मन्त्रालय फुटाएको भन्दै गठबन्धन भित्र असन्तुष्टि चुलिएको छ । मन्त्रालय फुटाएको विषयमा जसपाबाहेक गठबन्धनका पाँच दलका नेताहरु छुट्टै निरन्तर छलफलमा छन् । सोमबार र मंगलबार…

मधेश आन्दोलनको १६ वर्ष पूरा, आज बलिदान दिवस मनाइँदै

मधेश आन्दोलनको १६ वर्ष पूरा, आज बलिदान दिवस मनाइँदै

जनकपुरधाम । प्रथम  मधेश आन्दोलनको आज १६ वर्ष पूरा भएको छ । आजकै दिन ५ माघ २०६३ मा प्रथम मधेश आन्दोलनको क्रममा सिराहाको लहानमा रमेश महतो शहीद भएका थिए । प्रथम बलिदानीको सम्झनामा मधेशकेन्द्रित दल…