एमालेका लीला गिरीद्वारा लुम्बिनीको मुख्‍यमन्त्रीमा दाबी पेस

एमालेका लीला गिरीद्वारा लुम्बिनीको मुख्‍यमन्त्रीमा दाबी पेस

काठमाडौं : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरीले दाबी पेश गरेका छन्। एमाले पोलिटब्युरो सदस्यसमेत रहेका गिरीले ५८ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बुधबार दाबी पेश गरेका हुन्। ८७…

लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन आज

लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन आज

दाङ : लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन आज बस्दै छ। दिउँसो १ बजे राप्ती उपत्यका देउखुरीमा पहिलो अधिवेशन बस्न थालेको हो । आज दुई वटा बैठक बस्ने कार्यसूचि सार्वजनिक भएको छ।पहिलो बैठकमा प्रदेश सभाको अधिवेशन…

लुम्बिनीको स्थायी राजधानी देउखुरी : आजदेखि औपचारिक कार्यान्वयनमा

लुम्बिनीको स्थायी राजधानी देउखुरी : आजदेखि औपचारिक कार्यान्वयनमा

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरी बुधबारदेखि औपचारिक कार्यान्वयनमा आउँदैछ।  दिउँसो १२ बजे प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उद्घाटन एवं झण्डत्तोलन गर्ने कार्यक्रम छ।औपचारिक समारोहमा प्रदेश प्रमुख शेरचन, हालका मुख्यमन्त्री कुलप्रसाद केसी,…

लुम्बिनी मुख्यमन्त्री कार्यालयको सामान रातारात दाङ सारियो

लुम्बिनी मुख्यमन्त्री कार्यालयको सामान रातारात दाङ सारियो

बुटवल :  स्थायी पूर्वाधार बनाएर मन्त्रालय दाङ सार्न चौतर्फी आवाज उठिरहेका बेला बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका फर्निचर लगायत सामान दाङ पुर्‍याएको छ।  रातको समयमा तीन वटा ट्रकमा सामान लोड गरी राति नै दाङ पुर्‍याइएको जनाइएको छ।  यसअघि…

एक सय ६० पदकसहित आर्मीको अग्रता

एक सय ६० पदकसहित आर्मीको अग्रता

कास्की- नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जारी खेलमा विभागीय टिम नेपाल आर्मी क्लबले एक सय ६० पदकसहित फराकिलो अग्रता बनाएको छ । गण्डकी प्रदेशमा जारी खेलमा हालसम्म छ सय १९ पदकको छिनोफानो हुँदा आर्मीले ७४ स्वर्ण,…

रूपन्देही- २ मा गठबन्धनका राजु गुरूङको उम्मेदवारी खारेज, विष्णु पौडेललाई सहज

रूपन्देही- २ मा गठबन्धनका राजु गुरूङको उम्मेदवारी खारेज, विष्णु पौडेललाई सहज

२६ असोज- रुपन्देहीको क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका नेता राजु गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको छ।आयोगले मंगलबार राति सूचना जारी गरी अदालतले बैंकिङ कसुरमा जरिवाना गरेकोले गुरुङ उम्मेदवार बन्न अयोग्य भएको ठहर गर्दै उम्मेदवारी खारेज भएको जानकारी दिएको हो।गुरुङलाई अदालतले बैंकिङ कसुरमा २ हजार रुपैंया जरिवाना गरेको र जरिवानासहितको भुक्तानी दिनुपर्ने रकम नदिएको प्रमाण फेला परेपछि उनको उम्मेदवारी खारेज भएको आयोगको भनाई छ ।गुरुङसहित नेकपाएकीकृत समाजबादीका वरिष्ठनेता झलनाथ खनालका छोरा निर्भिक चित्रकार खनालसहितका नाममा रहेको कम्पनीले काठमाडौंको सूर्यबिनायकको वेस्ट प्रोजेक्ट कन्स्ट्रक्सन्स एण्ड सप्लायर्स प्रालिका अध्यक्ष अन्जीत बिष्टलाई दिएको चेक बाउन्स भएपछि उनीहरुबिरुद्ध २०७६ साल साउन ६ गते मुद्धा दर्ता गरेका थिए।काठमाडौं जिल्ला अदालतले नर्थ वेस्ट नेपाल ईन्फ्रा प्रालिका अध्यक्ष राजु गुरुङ र सञ्चालक निर्भिक चित्रकार खनाल,  फुर्वा छिरिङ शेर्पा, सन्जिप राई र शक्तिमान डंगोल समेतले  दिएको चेक अनादर सम्बन्धी मुद्धामा २०७८ मंसिर १२ गते उनीहरु माथि जरिवाना गर्ने फैसला गरेको थियो।गुरुङ लगायतलाई जनही २ हजार जरिवाना गरिनुका साथै  २ करोड २५ लाख रुपैंयाको चेक काटिएको मिति देखि २०७६ साउन ६गतेसम्मको सयकडा १० प्रतिशतका दरले कानून बमोजिमको ब्याजसहित भुक्तानी दिनु पर्ने फैसला गरेको थियो।सो कम्पनीले २०७३ साल फागुन २० गते २५ लाख, फागुन  ३० गते २५ लाख, चैत्र १५ गते २४ लाख, चैत्र ३० गते ५४ लाख, २०७४ बैशाख १५ गते २५ लाख, बैशाख ३० गते  ३० लाख, जेठ १५ गते ३५ लाख रुपैंया गरी ७ वटा चेक दिएकोमाबैंकमा पर्याप्त रकम नभएको भन्दै फिर्ता भएपछि  उनीहरु बिरुद्ध उजुरी परेको थियो।कार्यालयले गुरुङसँगै सोही क्षेत्रबाट प्रतिनिधिसभामा उम्मेदवारका लागि मनोनयन दर्ता गरेका कमल भुसाल(डा.निकोलस) र हिमाल बस्यालको उम्मेदवारी पनि खारेज भएको जनाएको छ ।सत्ता गठबन्धनका उम्मेदवारको उम्मेदवारी खारेज भएपछि नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई जितका लागि सहज बनेको छ ।

लुम्बिनी अस्पतालमा आजदेखि टिकट र बेड निःशुल्क

लुम्बिनी अस्पतालमा आजदेखि टिकट र बेड निःशुल्क

बुटवल । लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा आजदेखि आकस्मिक र बहिरंग सेवाको टिकट तथा शैयाबापत शुल्क नलाग्ने भएको छ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेटमार्फत शुल्क नलाग्ने व्यवस्था गरेपछि आजबाट उपचारमा आउनेलाई…

मध्यअसारसम्म लुम्बिनीमा ३३ प्रतिशत मात्र रोपाईं 

मध्यअसारसम्म लुम्बिनीमा ३३ प्रतिशत मात्र रोपाईं 

बुटवल । असार १५ सकिँदासम्म लुम्बिनीमा जम्मा ३२.७१ प्रतिशत क्षेत्रमा मात्र धान रोपाईँ भएको छ । यो गत वर्षको भन्दा १३ प्रतिशत कम हो । गत वर्ष असार १५ सम्म ४६ प्रतिशत खेतमा रोपाईं भएको थियो…

राजीनामा स्वीकृत भैसकेपछी ओलि भन्छिन् राजिनामा दिएकै छैन

राजीनामा स्वीकृत भैसकेपछी ओलि भन्छिन् राजिनामा दिएकै छैन

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला ओलीले राजीनामा गरेको प्रदेश सरकारले बताइरहँदा उनले भने अझै राजीनामा दिइ नसकेको बताएकी छिन् । अरुको घरभित्र प्रवेश गरी अर्की महिला र उनको नाबालिग छोरीलाई कुटपिट गरेको आरोपमा राज्यमन्त्री ओलीलाई…

लुम्बिनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री विमला वली पक्राउ

लुम्बिनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री विमला वली पक्राउ

३१ जेठ,हेटौंडा- लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला कुमारी खत्री वली हातपात गरेको आरोपमा प्रहरी नियन्त्रणमा परेकी छिन् ।तुलसीपुर उपमहानगर–५ स्थित सब्जिमण्डी बजार नजिकै एकजना महिलाको घरमै गएर कुटपिट गरेको भन्दै प्रहरीले वलीलाई नियन्त्रणमा लिएको इलाका…