सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनका लागि आज बिहान सवा १० बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ । प्रदेश सभा सचिवालयले यसअघि वैशाख २१…

सुदूरपश्चिममा सत्ता पक्षका दलका नेताले प्रयोग गरिरहेका गाडी फिर्ता गर्न निर्देशन

सुदूरपश्चिममा सत्ता पक्षका दलका नेताले प्रयोग गरिरहेका गाडी फिर्ता गर्न निर्देशन

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको सार्वजनिक लेखा समितिले ऐन विपरीत सत्ता पक्षका संसदीय दलका नेताहरूले प्रयोग गरिरहेका गाडी फिर्ता गर्न निर्देशन दिएको छ । बिहीबारको बैठकले ऐन विपरीत प्रयोग गरिरहेका गाडी फिर्ता गर्न निर्देशन दिएको हो…

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी सरकारमा जाँदै

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी सरकारमा जाँदै

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) सहभागी हुने भएको छ । सत्तारुढ गठबन्धनको प्रमुख घटक नागरिक उन्मुक्ति पार्टी एक मन्त्री र राज्यमन्त्रीसहित सरकारमा जाने भएको हो । नाउपा स्रोतले प्रदेशसभा सदस्य तथा…

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम आज

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम आज

, धनगढी । सुुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बुधबार (आज) ल्याउने भएको छ । बुधबार दिउँसो ४ बजे बस्ने प्रदेश सभाको बैठकमा अगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत…

विश्वासको मतबारे सुदूरपश्चिममा माओवादीले निर्णय गर्न सकेन

विश्वासको मतबारे सुदूरपश्चिममा माओवादीले निर्णय गर्न सकेन

धनगढी : सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रले विश्वासको मत दिने अथवा नदिनेबारे कुनै निर्णय गरेको छैन। आज शनिबार संसदीय दलको कार्यालयमा माओवादी केन्द्रको दलको बैठक बसेको थियो। तर, बैठकले विश्वासको मत दिने अथवा नदिने कुनै निर्णय नगरेको…

सुदूरपश्चिमका मुख्यमन्त्री र २ मन्त्रीले सम्हाले पदभार

सुदूरपश्चिमका मुख्यमन्त्री र २ मन्त्रीले सम्हाले पदभार

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका दोस्रो कार्यकालका दोस्रा नवनियुक्त मुख्यमन्त्रीले पदभार सम्हालेका छन्। मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुख देवराज जोशीबाट शुक्रबार शपथग्रहण गरेपछि पदभार सम्हालेका हुन्। उनले आजै नियुक्त गरेका २ मन्त्रीहरूले पनि पदभार सम्हालेका छन्। मन्त्रीद्वय…

सुदूरपश्चिम प्रदेशसभाको बैठक भोलिसम्म स्थगित

सुदूरपश्चिम प्रदेशसभाको बैठक भोलिसम्म स्थगित

सुदूरपश्चिम प्रदेशको आजका लागि बोलाइएको बैठक भोलिसम्मका लागि सारिएको छ। आजको बैठकमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यक्रम थियो। '०७९/१०/२५ गते दिनको १:०० बजे बस्ने भनिएको प्रदेश सभाको प्रथम अधिवेशनको सातौँ बैठक विशेष कारणवश…

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले विश्वासको मत लिँदै

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले विश्वासको मत लिँदै

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्दसिंह रावलले भोलि विश्वासको मत लिने भएका छन्। संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम गत २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ माघ भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताको बीच अन्तिम…

‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौँ : मुख्यमन्त्री रावल

‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौँ : मुख्यमन्त्री रावल

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सरकारले पढाइ, कमाइ र दबाइको अभियान थालिने जानकारी दिए।सोमबार महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालको अनुगमन गर्दै उनले सुदूरपश्चिम प्रदेशको समृद्धिका सो अभियान गाउँगाउँमा सञ्चालन हुने बताए ‘अहिले प्रदेश सरकारले पूर्णता…

सुदूरपश्चिम प्रदेश : सभामुख चयन प्रक्रिया अनिश्चित

सुदूरपश्चिम प्रदेश : सभामुख चयन प्रक्रिया अनिश्चित

सुदूरपश्चिम प्रदेशमा सभामुख चयन प्रक्रिया अनिश्चित बनेको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको प्रदेश सभा बैठक  बस्न नसकेपछि सभामुख चयनको प्रक्रिया अनिश्चित बनेको हो।शुक्रबार अनिश्चितकालका लागि स्थगित गरिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक बोलाउनेबारे…