तीन प्रदेशका मुख्यमन्त्रीले आज शपथ लिँदै

तीन प्रदेशका मुख्यमन्त्रीले आज शपथ लिँदै

हिजो नियुक्त भएका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आज शपथ लिने भएका छन्। लुम्बिनी प्रदेशमा माओवादीसहित सत्तारुढ गठबन्धनको समर्थनमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री नियुक्त भएका छन्।  उनले आज सानो आकारको मन्त्रिपरिषद…

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा राजेन्द्र रावल नियुक्त

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा राजेन्द्र रावल नियुक्त

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्र रावल नियुक्त भएका छन्। रावललाई प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ को २ बमोजिम बुधवार मुख्यमन्त्री नियुक्त गरेका हुन्।​सुदूरपश्चिम प्रदेशसभाका ५३ जना सदस्यमध्ये…

सुपमा मुख्यमन्त्री हत्याउन दौडधुप, कोही बालुवाटार त कोही बालकोट

सुपमा मुख्यमन्त्री हत्याउन दौडधुप, कोही बालुवाटार त कोही बालकोट

धनगढी : सुदूरपश्चिममा नयाँ प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेसँगै नेताहरू सक्रिय बनेका छन्। प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनका लागि पुस २७ गतेभित्र दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका थिए। त्यसपछि सत्तारुढ…

जिप्रका बैतडीमा ‘टाइम कार्ड’ लागू

जिप्रका बैतडीमा ‘टाइम कार्ड’ लागू

बैतडी :  जिल्ला प्रशासन कार्यालय बैतडीले ‘टाइम कार्ड’  लागू गरेको छ। प्रमुख जिल्ला अधिकारी पन्थीका अनुसार सेवाग्राहीलाई एकघण्टाभित्रै सेवा प्रदान गर्नका लागि ‘टाइम कार्ड’ लागू गरिएको हो। सेवाग्राहीको उच्च चाप, न्यून जनशक्ती, कमजोर पुर्वाधार लगायतका…

सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठक आज

सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठक आज

धनगढी : सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठक सोमबार बस्दै छ।दिउँसो १ बजे प्रदेश सभा बैठक बस्न लागेको हो।प्रदेशको अस्थायी राजधानी धनगढीमै बैठक बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ।यसपछि अर्को बैठक माघ २ गते बस्ने छ। सो…

सुदूरपश्चिममा ५४ पदका लागि विज्ञापन

सुदूरपश्चिममा ५४ पदका लागि विज्ञापन

धनगढी :  सुदूरपश्चिमको प्रदेश लोक सेवा आयोगले नयाँ कर्मचारी नियुक्तिका लागि विज्ञापन खोलेको छ। बुधबार प्रदेश लोक सेवा आयोग सुदूरपश्चिमले कर्मचारी नियुक्तिका लागि आवेदन माग गरेको हो।  स्थानीय सरकारी सेवा तर्फका सहायक पाँचौँ तहका अप्राविधिक पदहरूका…

सुदूरपश्चिमका ३ जिल्लामा बम फेला

सुदूरपश्चिमका ३ जिल्लामा बम फेला

धनगढी :  सुदूरपश्चिमका तीन जिल्लामा बम फेला परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशको कैलाली, अछाम र बझाङमा बम फेला परेका छन्। प्रहरीका अनुसार कैलालीमा नेपाली सेनाको ब्यारेक नजिकै संकास्पद वस्तु (बम) फेला परेको…

दार्चुलामा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा चार जना घाइते

दार्चुलामा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा चार जना घाइते

तस्वीर : उज्यालो २५, कार्तिक - दार्चुलामा चुनावी प्रचारप्रसारका क्रममा नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच भएको झडपमा चार जना घाइते भएका छन् ।दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिका–५ ओखलमा चुनावी प्रचारप्रसारका क्रममा हिजो झडप भएको हो ।गठबन्धनका कार्यकर्ताले…

भूकम्प अपडेट : डोटीमा घर भत्किएर ६ जनाको मृत्यु, एक दर्जनभन्दा बढी घाइते पराकम्पले स्थानीय त्रसित

भूकम्प अपडेट : डोटीमा घर भत्किएर ६ जनाको मृत्यु, एक दर्जनभन्दा बढी घाइते पराकम्पले स्थानीय त्रसित

२३ कार्तिक- पश्चिम नेपालमा पुन: ठूलो भूकम्प गएको छ । बिहान २ बजेर १२ मिनेटमा गएको भूकम्पले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु भएको छ । पूर्वीचौकी गाउँपालिका-३ को गैरा गाउँमा उक्त घटना भएको हो…

मध्यराति डोटीमा ६.६ म्याग्निच्यूडकाे भूकम्प, घर भत्किँदा ३ जनाको मृत्यु

मध्यराति डोटीमा ६.६ म्याग्निच्यूडकाे भूकम्प, घर भत्किँदा ३ जनाको मृत्यु

२३ कात्तिक- डाेटीमा मंगलबार मध्यराति ६.६ म्याग्निच्यूडकाे भूकम्पले घर भत्काउँदा तीन जनाको मृत्यु भएको छ । राति २ बजेर १२ मिनेटमा गएको भुकम्पले पूर्वीचौकी गाउँपालिका–३ गैरा गाउँका ठक्कर बोहराको घर भत्काउँदा तीन जनाको मृत्यु भएको गाउँपालिकाका…