मकवानपुरगढीमा मानव अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम

मकवानपुरगढीमा मानव अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम

मकवानपुरगढी- सबैका लागि घरघरमा मानव अधिकार , शान्ति र विकासको आधार भन्ने मुल नाराका साथ बुधबार मकवानपुरगढीमा 'ब्यवसाय र मानव अधिकार तथा उपभोक्ता अधिकार विषयक अभिमुखिकरण कार्यक्रममा सम्पन्न भएको छ । मकवानपुरगढी गाउँपालिकाको संयोजन तथा…

अन्तर शहर बुद्धिचाल प्रतियोगिता हेटौंडामा  सुरु,  बिजेताले २ लाख ५० हजार प्राप्त गर्ने

अन्तर शहर बुद्धिचाल प्रतियोगिता हेटौंडामा सुरु, बिजेताले २ लाख ५० हजार प्राप्त गर्ने

हेटौंडा /  मकवानपुर जिल्ला बुद्धिचाल संघ र हेटौंडा चेस क्लबको आयोजनामा  बुधबारदेखि अन्तर शहर बुद्धिचाल  प्रतियोगिता हेटौंडामा सुरु भएको छ ।बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेल र हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले चेसको गोटी चालेर प्रतियोगिताको…

कांग्रेस नेता बानियाँको पहलमा सुकौरा स्वास्थ्य चौकीलाई एम्बुलेन्स

कांग्रेस नेता बानियाँको पहलमा सुकौरा स्वास्थ्य चौकीलाई एम्बुलेन्स

मकवानपुरगढी- बागमती प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता एवम् मकवानपुर कांग्रेस सभापति ईन्द्रबहादुर बानियाँको पहलमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ को सुकौरा स्वास्थ चौकीलाई एम्बुलेन्स सहयोग प्राप्त भएको छ।नेता बानियाँको आर्थिक सहयोग र उहाँकै विषेश पहलमा…

पालुङका वीर बहादुर मोक्तानको उपचारमा सहयोग गर्न अपिल

पालुङका वीर बहादुर मोक्तानको उपचारमा सहयोग गर्न अपिल

पालुङ,मकवानपुर- कलेजोमा समस्या भई उपचाररत थाहा नगरपालिका वडा नम्बर ७ का वीर बहादुर मोक्तानका परिवारले उपचारका लागि सहयोगको अपिल गरेका छन् ।आर्थिक अवस्था कमजोर भएका मोक्तान बिगत एक बर्ष देखि बिरामी भएको र हाल उपचारको…

मारवाडी सेवा समितीद्वारा नि:शुल्क कृत्रिम खुट्टा वितरण

मारवाडी सेवा समितीद्वारा नि:शुल्क कृत्रिम खुट्टा वितरण

मारवाडी सेवा समितिले १९ वर्षअघि खुट्टा गुमाएका सिन्धुली घ्यांलेक गाउँपालिका–४ का संग्राम स्याङ्तानलाई मोडुलर कृत्रिम खुट्टा प्रदान गरेको छ । समितिले अपांगता भएका दुईजना गरिब तथा असहाय व्यक्तिलाई हरेक साता निःशुल्क कृत्रिम खुट्टा वितरण गर्दै…

‘मर्यादित ब्यवसाय र प्रविधिमा सहकारी’भन्ने मुल नाराका साथ हेटौंडामा सहकारी दिवस मनाइने

‘मर्यादित ब्यवसाय र प्रविधिमा सहकारी’भन्ने मुल नाराका साथ हेटौंडामा सहकारी दिवस मनाइने

मकवानपुर- 'मर्यादित ब्यवसाय र प्रविधिमा सहकारी' भन्ने मुल नाराका साथ आउँदो चैत २० गते ६४ औं राष्ट्रिय सहकारी दिवस भब्यरुपमा मनाउनका लागि बागमती प्रदेश सहकारी संघले १००१ सदस्यीय मुल आयोजक समारोह समिति गठन गरेको छ…

कर्णाली प्रदेश सरकार ढल्ने निश्चित, नेकपा एमालेले समर्थन फिर्ता लियो

कर्णाली प्रदेश सरकार ढल्ने निश्चित, नेकपा एमालेले समर्थन फिर्ता लियो

कर्णाली प्रदेश सरकारलाइ नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएको छ। आज बसेको नेकपा एमालेको कर्णाली प्रदेशको संसदीय दलले समर्थन फिर्ता लिएको हो। भोलि बिहीबारबाट लागू हुने गरी नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता…

खेर गएको पानीलाई पिउनेपानी तथा सिंचाइका रुपमा प्रयोग

खेर गएको पानीलाई पिउनेपानी तथा सिंचाइका रुपमा प्रयोग

मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिका वडा नं ३ दाहालडाँडामा मुहान रहेको पानीलाई लिफ्ट सिस्टम मार्फत गाउँमा ल्याई पिउनेपानी तथा सिंचाइमा प्रयोग गरिने भएको छ । चैत १ गते (आज) वडाध्यक्ष भागवत घिमिरेले मुहानमा पुजा-आजा गर्दै पम्पिङ सिस्टमको…

बागमती प्रदेश सरकारको लगानीमा हेटौंडामा दुध पाउडर प्लान्ट निर्माण शुरु

बागमती प्रदेश सरकारको लगानीमा हेटौंडामा दुध पाउडर प्लान्ट निर्माण शुरु

सांकेतिक तस्वीर मकवानपुर-  बागमती प्रदेश सरकारको लगानीमा प्रदेश राजधानी हेटौँडामा पाउडर दूध उत्पादन गर्ने प्लान्ट र सोको भवन निर्माण शुरु गरिएको छ । सो कार्यको लागि प्रदेश सरकारको रु ४१ करोड २२ लाख ७१ हजार…

हेटौंडामा संचालन गरिएको चिलिङ्ग भ्याट तथा मिल्क एनालाईजर मर्मत तालिमको समापन

हेटौंडामा संचालन गरिएको चिलिङ्ग भ्याट तथा मिल्क एनालाईजर मर्मत तालिमको समापन

मकवानपुर- हेटौंडामा फागुन २५ गतेबाट शुरु भएको ५ दिने चिलिङ्ग भ्याट तथा मिल्क एनालाईजर मर्मत तालिमको फागुन २९ गते शनिबार (आज) समापन भएको छ । नेपाल सरकार कृषि तथा पशुपंछी विकास मन्त्रालय नेपाल लाइभस्टक सेक्टर…