मउवा संघ निर्वाचनमा राजकुमार न्यौपानेको नेतृत्वमा टिम घोषणा

मउवा संघ निर्वाचनमा राजकुमार न्यौपानेको नेतृत्वमा टिम घोषणा

हेटौंडा / आसन्न मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा राजकुमार न्यौपानेको नेतृत्वमा ४ उपाध्यक्षको उम्मेदवारी घोषणा गरिएको छ ।शुक्रबार हेटौंडामा भएको घोषणा सभामा राजकुमार न्यौपानेको नेतृत्वमा उपाध्यक्ष पदमा वाणिज्यतर्फ रामप्रसाद न्यौपाने, एसोसियटतर्फ उज्ज्वल चौलागाई, उद्योगतर्फ प्रतिमा…

अब ७० वर्षमाथिका ज्येष्ठ नागरिकको निःशुल्क उपचार

अब ७० वर्षमाथिका ज्येष्ठ नागरिकको निःशुल्क उपचार

काठमाडौं / सरकारले ज्येष्ठ नागरिकहरुको निःशुल्क तथा सहुलियतमा उपचार सेवा विस्तार गर्न नयाँ निर्देशिका जारी गरेको छ । निर्देशिका अनुसार अब ५० शय्याभन्दा माथिका सबै अस्पतालहरुमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई अन्तरंग, बहिरंग र आकस्मिक सेवा…

हेटौंडामा चिलिङ्ग भ्याट तथा मिल्क एनालाइजर मर्मत तालिम शुरु , ८ जिल्लाका २४ जना सहभागी

हेटौंडामा चिलिङ्ग भ्याट तथा मिल्क एनालाइजर मर्मत तालिम शुरु , ८ जिल्लाका २४ जना सहभागी

मकवानपुर- हेटौंडामा फागुन २५ गते (आज) देखि ५ दिने चिलिङ्ग भ्याट तथा मिल्क एनालाईजर मर्मत तालिम शुरु भएको छ । तालिममा बागमती प्रदेश र प्रदेश नं २ का गरि आठ जिल्लाका २४ जना सहभागी रहेका…

चार वटा प्रदेशका सरकार संकटमा, एक र बागमती प्रदेशका सरकार ढुक्क

चार वटा प्रदेशका सरकार संकटमा, एक र बागमती प्रदेशका सरकार ढुक्क

काठमाडौं / सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि केन्द्रको मात्रै होइन, प्रदेशको सत्ता समीकरणसमेत फेरबदल हुने भएको छ । जसले अविश्वास प्रस्ताव सामना गरिरहेका प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्री झन् बलिया हुनेछन् । तुलनात्मक…

मुख्यमन्त्रीले पौडेलले कोरोना विरुद्धको खोप लगाउनुभयो

मुख्यमन्त्रीले पौडेलले कोरोना विरुद्धको खोप लगाउनुभयो

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज कोरोना विरुद्धको खोप लगाउनुभएको छ ।आज प्रदेशको राजधानीस्थित हेटौँडा अस्पतालको खोप केन्द्रमा पुगेर मुख्यमन्त्री पौडेलले खोप लगाउनुभएको हो । खोप लगाएपछि मुख्यमन्त्री पौडेलले सबै आम नागरिकहरूलाई सरकारले तोकेअनुसार खोप…

हेटौंडामा नेकपाको बोर्ड हट्यो, एमालेको टाँगियो

हेटौंडामा नेकपाको बोर्ड हट्यो, एमालेको टाँगियो

हेटौंडा / बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जिल्ला पार्टी कार्यालय संचालन गरि पार्टीको गतिविधि सुरु गरिएको छ ।  सर्वोच्च अदालतले आइतबार केपि शर्मा ओलि र प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (…

प्रेस संगठन मकवानपुरको भेला : जिम्मेवारी बाँडफाड गर्दै बालकृष्ण अधिकारीलाई महासंघको अध्यक्षमा उठाउने निर्णय

प्रेस संगठन मकवानपुरको भेला : जिम्मेवारी बाँडफाड गर्दै बालकृष्ण अधिकारीलाई महासंघको अध्यक्षमा उठाउने निर्णय

हेटौंडा / प्रेस संगठन मकवानपुरको जिल्ला स्तरिय भेला शनिबार हेटौंडामा सम्पन्न भएको छ ।भेलालाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले पत्रकारले गोरोलाई कालो र कालोलाई गोरो बनाएर भन्दा पनि जे देख्नुभयो त्यहि कुरा लेख्नका…

बालुवाटारमा सभामुखको भूमिकामाथि छलफल, गडबड गरे मुठभेड हुने चेतावनी

बालुवाटारमा सभामुखको भूमिकामाथि छलफल, गडबड गरे मुठभेड हुने चेतावनी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सत्तारुढ नेकपाले सभामुख अग्नि सापकोटाको भूमिका शंकास्पद रहेको भन्दै संविधान र कानून बमोजिम नचले सत्तापक्षकै सांसदले सदन चल्न नदिने अवस्था आउन सक्ने आकलन गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार…

बारा र रौतहटका कृषकहरुलाई कोभिड किसान राहत अनुदान वितरण

बारा र रौतहटका कृषकहरुलाई कोभिड किसान राहत अनुदान वितरण

मकवानपुर- बारा जिल्लाका ६ वटा र रौतहट जिल्लाका ३ वटा गरि जम्मा ९ वटा दुग्ध सहकारी सस्थामा आबद्ध १५ जना कृषकहरुलाई कोभिड किसान राहत अनुदान वितरण गरिएको छ ।केन्द्रिय दुग्ध सहकारी संघ लि. को आयोजना…

नेकपा हेटौंडा नगर कमिटीको बिस्तारित भेला तथा सपथ ग्रहण,    २३५ सदस्यीय कमिटी गठन

नेकपा हेटौंडा नगर कमिटीको बिस्तारित भेला तथा सपथ ग्रहण, २३५ सदस्यीय कमिटी गठन

हेटौंडा / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हेटौंडा उपमहानगरपालिका कमिटीको बिस्तारित भेला तथा सपथ ग्रहण कार्यक्रम भएको छ । नेकपा मकवानपुर जिल्ला कमिटीले यस अघि निर्माण गरेको २३५ सदस्यीय नगरकमिटीको बिस्स्तारित भेला तथा सपथ ग्रहण कार्यक्रम…