मकवानपुरमा भुमि सम्बन्धी आयोगको कार्यालय स्थापना, भूमि समस्याको समाधानलाई प्रभावकारी रुपमा अगाडि बढाउने अध्यक्ष रानाको प्रतिबद्धता

मकवानपुरमा भुमि सम्बन्धी आयोगको कार्यालय स्थापना, भूमि समस्याको समाधानलाई प्रभावकारी रुपमा अगाडि बढाउने अध्यक्ष रानाको प्रतिबद्धता

हेटौंडा / भुमि सम्बन्धी समस्या समाधान आयोग मकवानपुरको कार्यालय स्थापना गरिएको छ ।जिल्ला समन्वय समितिको भवनमा बुधबारबाट आयोगकाे कार्यालय स्थापना गरिएको हो ।भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिमा एक जना अध्यक्ष, एक जना विज्ञ…

बलात्कारीलाई फाँसीको माग गर्दै अनेरास्ववियुद्वारा प्रदर्शन (फोटो फिचर )

बलात्कारीलाई फाँसीको माग गर्दै अनेरास्ववियुद्वारा प्रदर्शन (फोटो फिचर )

हेटौंडा / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियू मकवानपुर जिल्ला कमिटीले बलात्कारीलाई फाँसीको माग गर्दै बागमती प्रदेशको राजधानी हेटौंडामा बृहत प्रदर्शन गरेको छ । बुधबार हेटौंडा स्थित अनेरास्ववियुको हेटौंडा क्याम्पस, हेटौंडा स्कुल अफ…

प्रदेश सभा बैठक स्थगन गरि सभामुख बेपत्ता भएको भन्दै प्रचण्ड-माधव समुहले  उपसभामुखलाई पत्र बुझायो (पत्र सहित)

प्रदेश सभा बैठक स्थगन गरि सभामुख बेपत्ता भएको भन्दै प्रचण्ड-माधव समुहले उपसभामुखलाई पत्र बुझायो (पत्र सहित)

हेटौंडा / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहले षडयन्त्रपुर्वक प्रदेश सभाको बैठक स्थगन गरेको भन्दै बागमती प्रदेशका उपसभामुख राधिका तामाङ्गमार्फत विरोधपत्र बुझाएको छ ।अविश्वास प्रस्तावमाथिको छलफल गर्नुपर्ने बैठकलाई अनिश्चितकालका लागि स्थगित गरेर सभामुख सानुकुमार श्रेष्ठ…

बिशेष कारणले वागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित

बिशेष कारणले वागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित

हेटौंडा / वागमती प्रदेशको प्रदेशसभा बैठक फेरी स्थगित भएको छ । बिशेष कारणले अर्को सूचना जारी नभए सम्मको लागि आज हुने भनिएको बैठक स्थगित भएको हो ।गत माघ १९ गते बोलाइएको बैठक विशेष कारण भन्दै…

भागिरथी भट्टको बलात्कार पछि हत्या गर्नेलाई कार्वाहीको माग गर्दै अनेरास्ववियुले दवाब दिने

भागिरथी भट्टको बलात्कार पछि हत्या गर्नेलाई कार्वाहीको माग गर्दै अनेरास्ववियुले दवाब दिने

हेटौंडा / भागिरथी भट्टको बलात्कार पछि हत्या गर्ने अपराधीलाई कडा कार्वाहीको माग गर्दै अनेरास्ववियु मकवानपुरले दवाब दिने भएको छ । अनेरास्ववियुले बुधबार जिल्ला प्रशासन कार्यालय मकवानपुर मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै कोणसभा गरि दवाब दिन…

उज्यालो यात्रा युवा क्लबद्धारा १५ दिने निशुल्क डल तथा कुशन तालिम सञ्चालन

उज्यालो यात्रा युवा क्लबद्धारा १५ दिने निशुल्क डल तथा कुशन तालिम सञ्चालन

मकवानपुर- उज्यालो यात्रा युवा क्लबले हेटौडा उप–महानगरपालिका वडा नं. २ स्थित काँग्रेस चोकमा आज मिति २०७७ फागुन १ गते शनिबारको दिन १५ दिने निशुल्क डल तथा कुशन तालिम संचालन गरेको छ । क्लबको तालिममा विपन्न…

रेडियो मकवानपुरगढी अब ९५ मेगाहर्जमा

रेडियो मकवानपुरगढी अब ९५ मेगाहर्जमा

मकवानपुर- रेडियो मकवानपुरगढीको मेगाहर्ज परिवर्तन भएको छ । १०५.२ मेगाहर्जबाट प्रसारण भइरहेको रेडियो आजबाट ९५ मेगाहर्जमा सुन्न सकिने रेडियोका प्रवन्ध निर्देशक एमपी शर्माले बताएका छन् ।मकवानपुरको हेटौंडाबाट प्रसारण भइरहेको रेडियो स्थान परिवर्तन भइ मकवानपुरगढी गाउँपालिकाको…

अदालतले नब्युँझाए सडकबाट प्रतिनिधिसभा  ब्युँझाउँछौं – नेकपा नेता न्यौपाने

अदालतले नब्युँझाए सडकबाट प्रतिनिधिसभा ब्युँझाउँछौं – नेकपा नेता न्यौपाने

मकवानपुरगढी- नेकपा (प्रचण्ड-माधव) समुहका केन्द्रिय सदस्य केदार न्यौपानेले विघठित प्रतिनिधि सभा अदालतले नब्युँझाए सडकबाट ब्युँझाउने बताएका छन् । जनयुद्ध दिवसको अवसरमा नेकपा (प्रचण्ड-माधव) समूह मकवानपुरले मकवानपुरगढी ४ कालिखोलामा रहेको सहिद रुद्र बाटिका स्मृति पार्कमा आयोजना…

मनकामना दुग्ध सहकारीको अध्यक्षमा दाहाल निर्वाचित , सपथग्रहण भोलि

मनकामना दुग्ध सहकारीको अध्यक्षमा दाहाल निर्वाचित , सपथग्रहण भोलि

मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिका वडा नं ३, मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लि. को अध्यक्ष पदमा अर्जुन प्रसाद दाहाल विजयी भएका छन् ।आज भएको मतदानमा प्रतिस्पर्धी उमेदवार रोमनाथ रेग्मी लाई ५० मत अन्तरमा पराजित…

वाग्मती सरकार गठनको तीन वर्षः  विकासमा फड्को

वाग्मती सरकार गठनको तीन वर्षः विकासमा फड्को

–रिपेश दाहाल, राससहेटौंडा / वाग्मती प्रदेश सरकार गठन भएको आज तीन वर्ष पूरा भएको छ । आजभन्दा तीन वर्ष अघि माघ २९ गते मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा देशकै पहिलो प्रदेश सरकारको रुपमा वाग्मती प्रदेश सरकार…