खाँडादेवीको एकीकृत नमुना बस्ती निर्माण सम्पन्न, बागमती  प्रदेशका मुख्यमन्त्रीले उद्घाटन गर्नुहुने

खाँडादेवीको एकीकृत नमुना बस्ती निर्माण सम्पन्न, बागमती प्रदेशका मुख्यमन्त्रीले उद्घाटन गर्नुहुने

रामेछाप / बागमती प्रदेश सरकारले रामेछापको खाँडादेवीमा निर्माण गरेको एकीकृत नमुना बस्तीको निर्माण सम्पन्न भएको छ । बागमती प्रदेश सरकारको १ करोड ५० लाख रुपैँया र गाउँपालिकाको ७५ लाख रुपैँया गरी २ करोड २५ लाख…

मकवानपुरगढीमा बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण कार्यक्रम

मकवानपुरगढीमा बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण कार्यक्रम

मकवानपुरगढी- बालमैत्रि स्थानिय शासन मकवानपुरगढी गाउँपालिकाको मुख्य अभियान भन्ने मुल नाराको साथ मकवानपुरगढी गाउँपालिकाको आयोजनामा बालमैत्री स्थानिय शासन नितिगत अवलम्बन तथा घोषणा सम्बन्धि दुईदिने गाउँपालिका स्तरिय अभिमुखिकरण कार्यक्रम आज सुरु भएको छ । कार्यक्रममा गाउँपालिका…

बागमती प्रदेश सभाको बैठक फागुन ५ गते सम्मका लागि स्थगित

बागमती प्रदेश सभाको बैठक फागुन ५ गते सम्मका लागि स्थगित

हेटौडा / बागमती प्रदेशसभाको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ ।सोमबार दिउँसो २ बजेका लागि निर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने जनाउँदै फागुन ५ गतेसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।यसअघि माघ…

जीवनमा फेल हुन जानेको छैन : मुख्यमन्त्री पौडेल

जीवनमा फेल हुन जानेको छैन : मुख्यमन्त्री पौडेल

हेटौंडा/ बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफूले जीवनमा हार्ने र फेल हुने कुरा नजानेकोले अविस्वासको प्रस्ताबमा पनि आफु फेल नहुने दावी गर्नुभएको छ । बागमती प्रदेश सभाको तेस्रो बार्षिक उत्सवको अवसरमा बोल्नुहुदै मुख्यमन्त्री पौडेलले अहिले सम्म…

थाहा नगरमा गाई पालन पकेट क्षेत्रको स्थापना, उन्नत गाई खरिद गर्नेलाई प्रोत्साहन बापत नगद

थाहा नगरमा गाई पालन पकेट क्षेत्रको स्थापना, उन्नत गाई खरिद गर्नेलाई प्रोत्साहन बापत नगद

मकवानपुर- थाहा नगरपालिका वडा नम्बर ३ मा गाई पालन पकेट क्षेत्रको स्थापना गरिएको छ ।थाहा नगरपालिका पशु तथा मत्स्य बिकास शाखाको बार्षिक स्वीकृत कार्यक्रम अन्तरगत पकेट क्षेत्र बनाइ ब्यवशायिक गाइपालन गर्न थालिएको पशु तथा मत्स्य…

चितवनमा उर्लिएको  जनसागरले विरोधीको मुटु थर्किने र हर्ट एट्याक भै कतिलाई आइसीयुमा भर्ना गर्नुपर्ने हुन सक्छ  : डोरमणि पौडेल

चितवनमा उर्लिएको जनसागरले विरोधीको मुटु थर्किने र हर्ट एट्याक भै कतिलाई आइसीयुमा भर्ना गर्नुपर्ने हुन सक्छ : डोरमणि पौडेल

चितवन / बागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपाका केन्द्रीय सदस्य डोरमणि पौडेलले चितवनमा उर्लिएको जनसागरले विरोधीको मुटु थर्किने र हर्ट एट्याक भै कतिलाई आइसीयुमा भर्ना गर्नुपर्ने हुन सक्ने बताउनुभएको छ ।नेकपा चितवनले शनिबार भरतपुरमा आयोजना गरेको…

बागमती प्रदेशमा कोरोना खोप अभियान शुरु, मुख्यमन्त्रीद्वारा अभियानको शुरुआत

बागमती प्रदेशमा कोरोना खोप अभियान शुरु, मुख्यमन्त्रीद्वारा अभियानको शुरुआत

हेटौंडा / बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोपको शुभारम्भ गरिएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पतालमा भएको उद्घाटन कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा अस्पतालका मेडिकल…

प्रहरीद्वारा हेटौंडा १६ मा गाँजा खेती नष्ट

प्रहरीद्वारा हेटौंडा १६ मा गाँजा खेती नष्ट

हेटौंडा / मकवानपुर प्रहरीले हेटौंडा १६ को विभिन्न स्थानमा गरी करिब ३ बिगाह क्षेत्रफलमा लगाईएको गाँजा खेती फडानी गरी नष्ट गरेको छ ।ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरिक्षक देवराज काफलेको कमाण्डमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट…

पालिकाको विकासको लागि कृषि र पर्यटनलाई विशेष जोड – अध्यक्ष हुमागाई

पालिकाको विकासको लागि कृषि र पर्यटनलाई विशेष जोड – अध्यक्ष हुमागाई

मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले पालिकाले कृषि र पर्यटनको प्रबर्द्धनलाई मुख्य प्राथमिकतामा राखेको वताउनुभएको छ । आज मकवानपुरगढी पत्रकार समाजको आयोजनामा मकवानपुर गढीगाउँपालिकामा कृषि तथा पर्यटन प्रबर्द्धनमा मिडियाको भुमिका सम्बन्धि अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष…

दुग्ध उद्योग स्थापनाका विषयमा मनकामना दुग्ध सहकारीमा सरोकारवालाहरुको छलफल

दुग्ध उद्योग स्थापनाका विषयमा मनकामना दुग्ध सहकारीमा सरोकारवालाहरुको छलफल

मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाले दुग्ध उद्योग स्थापनाको संभावनाका विषयमा सरोकारवालाहरुसँग अन्तरक्रिया छलफल गरेको छ ।छलफलमा संघीय सांसद कृष्ण प्रसाद दाहाल , गाउँपालिका अध्यक्ष बिदुर हुमागाँई ,…