लुम्बिनी प्रदेश सांसद विमला वली एमालेमै फर्किइन्

लुम्बिनी प्रदेश सांसद विमला वली एमालेमै फर्किइन्

काठमाडौं । लुम्बिनी प्रदेश सांसद विमला वली नेकपा एमालेमा फर्किएकी छन्। सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा खारेज गरेर माओवादी केन्द्र र एमाले ब्यूँताएपछि दाङ क्षेत्र नम्बर ३ ‘ख’ बाट निर्वाचित सांसद वलीले नेकपा (माओवादी…

हेटौंडामा प्रदेश सहकारी विकास बोर्डको कार्यालय उद्घाटन

हेटौंडामा प्रदेश सहकारी विकास बोर्डको कार्यालय उद्घाटन

हेटौंडा - बागमती प्रदेश सहकारी विकास बोर्डको कार्यालय हेटौंडा -४ गरुडपथमा सोमबार उद्घाटन गरिएको छ । बागमती प्रदेश भुमी ब्यवस्था , कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले आज रिबन काटेर कार्यालय उद्घाटन गर्नुभएको हो ।…

रौतहटमा विद्यार्थी भर्नाबारे विवादःविद्यालयभित्र लाठी हानाहान हुँदा १९ जना घाइते

रौतहटमा विद्यार्थी भर्नाबारे विवादःविद्यालयभित्र लाठी हानाहान हुँदा १९ जना घाइते

 काठमाण्डौं । रौतहटमा विद्यार्थी भर्नाको विषयमा लाठी हानाहान हुँदा १९ जना घाइते भएका छन् । माधवनारायण नगरपालिका-४ स्थित विसुनपूर्वामा भर्नाको विषयमा दुई समूहबीच भएको झडपमा १९ जना घाइते भएका हुन्। जिल्लाको श्री माध्यमिक विद्यालयमा विद्यार्थी…

सुनकोशी–२ जलविधुत आयोजना कुनैपनि हालतमा अगाडी बढ्न नदिने रामेछापका माझी समुदायको चेतावनि

सुनकोशी–२ जलविधुत आयोजना कुनैपनि हालतमा अगाडी बढ्न नदिने रामेछापका माझी समुदायको चेतावनि

काठमाण्डौं । रामेछापको सदरमुकाम मन्थलीका माझी समुदायले सुनकोशी–२ जलविधुत आयोजना कुनै पनि हालतमा अगाडी बढ्न नदिने चेतावनि दिएका छन ।  आइतबार मन्थलीमा विरोध प्रर्दशन गर्दै उनिहरुले आफुहरुको थाकथलो मन्थलीनै डुबानमा पर्नेगरी सुनकोसी–२ जलाशययुक्त जलविद्युत आयोजना…

कर्णालीमा डुंगा पल्टियो : खोप लगाउन हिंडेका तीन जना बेपत्ता

कर्णालीमा डुंगा पल्टियो : खोप लगाउन हिंडेका तीन जना बेपत्ता

काठमाडौं । कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा तीन जना बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिका ३ बाट सुर्खेतको चौकुने गाउँपालिका–४ जाँदै गरेकाहरु दुर्घटनामा परेका हुन् । मोहन्याल गाउँपालिका–३ की २० वर्षीया पार्वती थापा, मोहन्याल…

मेलम्चीमा फेरि बाढी, गाउँ र पुल जोखिममा

मेलम्चीमा फेरि बाढी, गाउँ र पुल जोखिममा

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा फेरि बाढी आएको छ । मेलम्ची नदिमा शनिबार राती बाढी आएको हो । बाढीले गाउँ र पुल समते जोखिममा परेका छन् । सो क्षेत्रमा असार १ गते पनि बाढी आएको थियो…

कोरोना संक्रमण बढ्दै गएपछि सीसीएमसीको बैठक बस्दै

कोरोना संक्रमण बढ्दै गएपछि सीसीएमसीको बैठक बस्दै

काठमाण्डौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक आज बस्दै छ । नेपालमा कोरोना संक्रमण पुनः बढ्न थालेपछि अहिले केहिबेरमा सिंहदरबारमा सीसीएमसीको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाकारी दिएको छ । बैठकमा कोरोना संक्रमण बढ्न थालेपछि…

कर्णाली नदीमा जीप खस्दा २ जना बेपत्ता

कर्णाली नदीमा जीप खस्दा २ जना बेपत्ता

काठमाण्डौं । कर्णाली नदीमा जीप खस्दा २ जना बेपत्ता भएका छन् । आज दिउँसो कैलालीको मोहन्याल गाउँपालिका वडा नं. ७ स्थित चिसापानी–सोल्टा कच्ची सडकखण्डबाट जीप कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ब्याक गर्ने…

उखु किसानहरुद्धारा सरकारलाई तीन साताको अल्टिमेटम

उखु किसानहरुद्धारा सरकारलाई तीन साताको अल्टिमेटम

काठमाण्डौ । उखु किसानहरुले चिनी मिलबाट पाउनुपर्ने बक्यौता भुक्तानी नपाए आन्दोलन गर्ने घोषणा गरेका छन् ।    काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै उखु किसान संघर्ष समिति सर्लाही, राष्ट्रिय कृषि श्रमिक संघ र उखु किसानहरुले विगतमा…

नेपाल हालसम्म ५४ हजार बालबालिकामा कोरोना संक्रमण

नेपाल हालसम्म ५४ हजार बालबालिकामा कोरोना संक्रमण

काठमाडौं । नेपाल हालसम्म ५४ हजार बालबालिकामा कोरोना संक्रमण देखिएको छ । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको बैठकमा राष्ट्रिय बाल अधिकार परिषदका कार्यकारिणी निर्देशक डा. मिलनराज धरेलले तथ्यांक प्रस्तुत गर्दै हालसम्म ५४ हजार ४६० जना…