बागमती प्रदेशको विपद् व्यवस्थापनमा १३ करोड रुपैयाँभन्दा बढी खर्च

बागमती प्रदेशको विपद् व्यवस्थापनमा १३ करोड रुपैयाँभन्दा बढी खर्च

मकवानपुर । गत असोजमा अविरल वर्षाका कारण आएको बाढी–पहिरोले बागमती प्रदेश बढी प्रभावित भएको छ । असोज १०, ११ र १२ गतेको वर्षाका कारण ठुलो जनधनको क्षति भएको थियो । विपद् व्यवस्थापन अन्तर्गत विभिन्न कार्यमा…

प्रदेशमा सहिद दिवस मनाउन मूल समारोह समिति गठन

प्रदेशमा सहिद दिवस मनाउन मूल समारोह समिति गठन

बागमती प्रदेशको राजधानी हेटौंडामा शहिद दिवस मनाउन मूल समारोह समिति गठन गरिएको छ । सोमबार बागमती प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेको अध्यक्षतामा बसेको सर्वदलीय बैठकबाट शहिद दिवस मनाउन मूल समारोह समिति गठन गरिएको…

माघ १० देखि बागमतीको हिउँदे अधिवेशन

माघ १० देखि बागमतीको हिउँदे अधिवेशन

बागमती : बागमती प्रदेशसभा सचिवालयले यही माघ १० गतेदेखि पाँचौँ अधिवेशन बस्ने तयारी गरेको छ। बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको पाँचौँ अधिवेशन माघ १० गतेदेखि सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए। ‘प्रदेश सरकारको सिफारिसमा…

बागमती प्रदेश सरकारको बजेट खर्च : पुससम्म १६ प्रतिशत मात्रै

बागमती प्रदेश सरकारको बजेट खर्च : पुससम्म १६ प्रतिशत मात्रै

बागमती : बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनामा १६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ। पुससम्ममा कुल बजेटको करिब १६.२७ प्रतिशत मात्र खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले…

बागमती प्रदेश समन्वय परिषद्को पाँचौ बैठक हेटौंडामा

बागमती प्रदेश समन्वय परिषद्को पाँचौ बैठक हेटौंडामा

हेटौंडा । बागमती प्रदेश समन्वय परिषद्को पाँचौ बैठक बिहिबारदेखि प्रदेश राजधानी हेटौंडामा सुरु भएको छ । संघ, प्रदेश र स्थानीय तह ऐन, २०७७ को दफा २४ (१) को व्यवस्था अनुसार मुख्यमन्त्री बहादुर सिं लामाको अध्यक्षतामा बैठक…

राष्ट्रपति रामचन्द्र पौडेल आज मकवानपुर आउदै

राष्ट्रपति रामचन्द्र पौडेल आज मकवानपुर आउदै

हेटौंडा, । राष्ट्रपति रामचन्द्र पौडेल आज मकवानपुर आउँने भएका छन् ।  राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई मधेश द्रुतमार्गको निर्माण कार्यको अवलोकनका लागि राष्ट्रपति पौडेल आज आउने भएका हुन् । राष्ट्रपति पौडेल बिहान ९ः३० बजे नेपाली सेनाको…

प्रधानमन्त्री ओली आज पोखरा आउँदै

प्रधानमन्त्री ओली आज पोखरा आउँदै

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह बिहीबार दिउँसो हुँदै छ।  दीक्षान्तमा सरिक हुन प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओली पोखरा आउँदै छन्। दीक्षान्त समारोहमा मेडिकल विज्ञान सङ्काय पोस्टग्रयाजुएट (चिकित्सा डाक्टर–शल्यचिकित्सा स्नातकोत्तर, एमडी–एमएस) का…

भूमिसम्बन्धी अध्यादेशप्रति बालेनको आक्रोश

भूमिसम्बन्धी अध्यादेशप्रति बालेनको आक्रोश

हेटौंडा । सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशप्रति काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आक्रोश व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले अब खोला मात्र हैन टुँडिखेल, खुल्ला मञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएको…

पुर्व मन्त्री रामकुमारी झाक्री ५ माघमा राक्सिराङ्ग आउँदै

पुर्व मन्त्री रामकुमारी झाक्री ५ माघमा राक्सिराङ्ग आउँदै

हेटौंडा । मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा निबर्तमान भौतिक तथा शहरी बिकास मन्त्री रामकुमारी झाक्री आउने भएकी छन् । उनी ५ माघमा राक्सिराङ्ग ५ साचक निवासी सहारा बिहिन, निशन्तान प्रजा दम्पतीलाई बस्नको लागि आवास सहित अक्षयकोष हस्तान्तरणका लागि…

बागमती प्रदेश प्रमुख देवकोटाद्वारा माघे सक्रान्तीको अवसरमा शुभकामना व्यक्त

बागमती प्रदेश प्रमुख देवकोटाद्वारा माघे सक्रान्तीको अवसरमा शुभकामना व्यक्त

मकवानपुर । बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले आज मंगलबार परेको माघे सक्रान्ती (माघी)पर्वको अवसरमा शुभकामना सन्देश व्यक्त गर्नु भएको छ । ‘बागमती प्रदेश, देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति,…