उपप्रधान तथा शहरी बिकास मन्त्री सिंह आज मकवानपुर आउने

उपप्रधान तथा शहरी बिकास मन्त्री सिंह आज मकवानपुर आउने

उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह आज मकवानपुर आउने भएका छन्। मकवानपुरको मनहरीमा हुने विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न र मनहरी गाउँपालिकाको भवन शिलान्यास गर्न सिंह मकवानपुर आउने भएका हुन्। उनले शनिबार दिउँसो  मनहरी बजारमा…

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

बिहीबार स्थगित मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ। बैठक आज दिउँसो १ बजे बोलाइएको छ। मन्त्रिपरिषद् बैठकमा कर्मचारी सरुवालगायतका मन्त्रालयगत नियमित एजेन्डामा छलफल हुने बताइएको छ। हिजो बस्ने भनिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ…

रवि लामिछानेविरुद्ध अदालतमा मुद्धा दर्ता गरिँदै

रवि लामिछानेविरुद्ध अदालतमा मुद्धा दर्ता गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आज जिल्ला अदालतमा मुद्धा दर्ता गरिँदैछ। जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण ऐन अनुसार मुद्धा दर्ता गर्न लागेको हो। पोखराको सुर्यदर्शन बचत तथा…

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने गरी बोलाइएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो १२ बजे बस्ने गरी बोलाएको पार्टीका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले…

प्रधानमन्त्री ओली यही पुसमा भारत भ्रमणमा जाँदै

प्रधानमन्त्री ओली यही पुसमा भारत भ्रमणमा जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली  यही पुसमा भारतको भ्रमणमा जाने भएका छन्। त्यसका लागि परराष्ट्र मन्त्रालयले गृहकार्य अघि बढाएको छ। युरोप भ्रमणमा सकेर परराष्ट्रमन्त्री आरजु राणा त्यहीबाट नयाँ दिल्ली पुगेकी छन्।  प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणा…

राष्ट्रपति पौडेलद्वारा दुई राजदूत नियुक्त

राष्ट्रपति पौडेलद्वारा दुई राजदूत नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले भारतका लागि नेपाली राजदूतमा डा. शंकरप्रसाद शर्मालाई नियुक्त गरेका छन्। उनले मलेसियाका लागि नेपाली राजदूतमा डा. नेत्रप्रसाद तिम्सिनालाई पनि नियुक्त गरेका छन् । नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम उनीहरुलाई…

आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्ने

आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्ने

आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण…

लोडसेडिङ छैन, उद्योगहरूको विद्युत् काट्नुको कारण अरू नै हो : कुलमान

लोडसेडिङ छैन, उद्योगहरूको विद्युत् काट्नुको कारण अरू नै हो : कुलमान

 नेपाल उद्योग प्राधिकरणका कार्यकारी दिर्नेशक कुलमान घिसिङले प्राविधिक समस्याका कारणले उद्योगहरुमा विद्युत् कटौती गर्नुपरेको स्पष्ट पारेका छन्। कार्यकारी निर्देशक घिसिङले केही प्रशारण लाइनहरु मर्मत गर्नुपर्ने भएको कारण वीरगञ्ज र बुटवल क्षेत्रका उद्योगहरुमा विद्युत आपूर्ति बन्द…

‘आयोजना बैंक’ स्थापना गर्दै बागमती प्रदेश

‘आयोजना बैंक’ स्थापना गर्दै बागमती प्रदेश

वाग्मती प्रदेशले पनि योजनाहरू ‘आयोजना बैंक’ मार्फत समेट्ने भएको छ । एक महिनाभित्र बैंक स्थापना गरी योजनाहरू समेट्ने तयारी भइरहेको वाग्मती प्रदेश नीति तथा योजना आयोगले जनाएको छ । राजधानीमा ‘आर्थिक वर्ष २०८२।८३ जिल्लास्तरीय वार्षिक…

पत्रकार महासंघ बागमती प्रदेशका नवनिर्वाचित समितिलाई प्रमाणपत्र वितरण तथा पद हस्तान्तरण

पत्रकार महासंघ बागमती प्रदेशका नवनिर्वाचित समितिलाई प्रमाणपत्र वितरण तथा पद हस्तान्तरण

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको नवनिर्वाचित समितिलाई प्रमाणपत्र वितरण तथा पद हस्तान्तरण कार्यक्रम आज हेटौंडामा गरिएको छ । निवर्तमान बनेको कार्यसमितिले नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेको हो । मंसिर २८ गते देशैभरमा पत्रकार महासंघको…