मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पुनः पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पुनः पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पुनः पक्राउ गरेको छ । विद्युतीय कारोबार ऐन-२०६३ अन्तर्गतको कसुरमा धरौटी बुझाएर निस्किनासाथ उनी अदालत परिसरबाटै पक्राउ गरेका हुन् । आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेकोले उनलाई फेरि पक्राउ गरिएको…

जिबी राईको पासपोर्ट रोक्का

जिबी राईको पासपोर्ट रोक्का

सहकारीको रकम अपचलन गरी फरार रहेका गितेन्द्रबाबु राई (जिबी राई)को पासपोर्ट रोक्का गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको पत्राचारपछि राहदानी विभागले राईको पासपोर्ट रोक्का गरेको हो । यसअघि पनि कास्की प्रहरीले राईको पासपोर्ट रद्द…

दुर्गा प्रसाईंलाई छाड्न अदालतको आदेश

दुर्गा प्रसाईंलाई छाड्न अदालतको आदेश

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद अवस्थीको इजलासले उनलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानी…

रवि लामिछानेविरुद्ध अनुसन्धान गर्न ५ दिन म्याद थप

रवि लामिछानेविरुद्ध अनुसन्धान गर्न ५ दिन म्याद थप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान गर्न ५ दिन म्याद थप गरिएको छ । जिल्ला अदालत कास्कीले बिहीबार लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । पूर्व…

मन्त्रिपरिषद्को बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक बस्दै

मन्त्रिपरिषद् बैठक आज (बिहीबार) साँझ बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओली साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। चीन भ्रमणबाट फर्केर आएपछि ओलीले पहिलोपल्ट मन्त्रिपरिषद्…

देशभरका पत्रकार चुनावमा व्यस्त

देशभरका पत्रकार चुनावमा व्यस्त

देशभरका सञ्चारकर्मी अहिले चुनावमा व्यस्त छन् ।  सधैँ अरुका खबर लेख्ने पत्रकार अहिले आफैँ खबर बनेका छन् । नेपाल पत्रकार महासङ्घको केन्द्र, प्रदेश, जिल्लाशाखा र प्रतिष्ठान शाखाहरुको भोलि हुने निर्वाचनले उनीहरू खबरमा छाएका हुन् ।…

दुर्गा प्रसाईंलाई साढे सात वर्ष कैद मागसहित साइबर अपराधमा मुद्दा दर्ता

दुर्गा प्रसाईंलाई साढे सात वर्ष कैद मागसहित साइबर अपराधमा मुद्दा दर्ता

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाण्डौमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता गरेको हो । उनलाई साढे सात वर्ष कैद गर्न माग गरिएको छ ।…

रवि लामिछानेलाई आज अदालत उपस्थित गराइने

रवि लामिछानेलाई आज अदालत उपस्थित गराइने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालत उपस्थित गराइने भएको छ कास्की प्रहरीको हिरासतमा रहेका उनलाई पुनः म्याद थपको लागि अदालत उपस्थित गराइने भएको हो । उनी सहकारी ठगी प्रकरणमा गत कात्तिक…

आज तीन संसदीय समितिको बैठक बस्ने

आज तीन संसदीय समितिको बैठक बस्ने

आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको हो । जसअन्तर्गत…

पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा ५ जनाको उम्मेदवारी

पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा ५ जनाको उम्मेदवारी

नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाको अध्यक्षका लागि ५ जनाको उम्मेदवारी दर्ता भएको छ। शुक्रबार हुने निर्वाचन कार्यक्रमअन्तर्गत बुधबार भएको उम्मेदवारी दर्तामा अध्यक्ष पदका लागि ५ जनाको उम्मेदवारी दर्ता भएको हो । उम्मेदवारी दर्ता गराउनेमा…