प्रधानमन्त्री ओली र एनपीसी अध्यक्षबीच भेटवार्ता

प्रधानमन्त्री ओली र एनपीसी अध्यक्षबीच भेटवार्ता

बेइजिङ – चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनकंग्रेस (एनपीसी) का अध्यक्ष चाओ ल चीबीच भेटवार्ता भएको छ । त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका साथै पारस्परिक चासोका साझा विषय र संसदीय मामिलाका…

पत्रकार महासंघ बागमती प्रदेश समिति र मकवानपुर साखामा चौतारीको तालावन्दी

पत्रकार महासंघ बागमती प्रदेश समिति र मकवानपुर साखामा चौतारीको तालावन्दी

नेपाल पत्रकार महास.घको सदस्यता वितरणमा पत्रकार महासंघले पक्षपात गरेको भन्दै आज महासंघका दुइ वटा कार्यालयमा तालावन्दी गरिएको छ । प्रेस चौतारी मकवानपुर साखाको अगुवाइमा महासंघको कार्यालयमा तालावन्दी गरिएको हो । प्रेस चौतारीले नेपाल पत्रकार महासंघ…

थाहा नगरपालिकामा दुई जना हाकिम

थाहा नगरपालिकामा दुई जना हाकिम

मकवानपुरको थाहा नगरपालिकामा अहिले एउटै पदमा दुई जना कार्यरत छन् । थाहाको प्रमुख प्रशासकीय अधिकृतको पदमा दुई जना कार्यरत रहेका हुन् । मन्त्रालयले ५ मंसिरमा कृष्ण गिरीलाई नमोबुद्व नगरपालिका काभ्रे सरुवा गरि सो पदमा मन्त्रालयमा…

पाठेघरको मुखको क्यान्सर रोकथामका लागि फागुन महिनाभर परीक्षण हुने

पाठेघरको मुखको क्यान्सर रोकथामका लागि फागुन महिनाभर परीक्षण हुने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न दुई लाख ५० हजार महिलाको परीक्षण तथा रोग पहिचान गर्ने भएको छ । मन्त्रालयअन्तर्गत परिवार स्वास्थ्य कल्याण महाशाखाले देशभरका ३० देखि ४९ वर्षसम्मका महिलामा पाठेघरको मुखको…

प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङ्द्वारा स्वागत

प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङ्द्वारा स्वागत

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा स्वागत गर्नुभएको छ । प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । समारोहमा अन्य…

मकवानपुर उद्योग बाणिज्यसंघको चुनाबमा अनिल अग्रवालद्वारा अध्यक्षमा उम्मेदवारी घोषणा

मकवानपुर उद्योग बाणिज्यसंघको चुनाबमा अनिल अग्रवालद्वारा अध्यक्षमा उम्मेदवारी घोषणा

मकवानपुर उद्योग बाणिज्यसंघको आउँदो पुसमा हुने निर्वाचनमा अनिल अग्रवालले उम्मेदवारी घोषणा गरेका छन् । आउँदो पुस २४ गते देखि २७ गते सम्म हुने अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने छ । यो अधिवेशनमा दुइ वटा भन्दा…

रवि लामिछानेलाई चितवन लगियो

रवि लामिछानेलाई चितवन लगियो

सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज चितवन लगिएको छ । सभापति लामिछानेलाई बुद्ध एयरमार्फत् चितवन लगिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सहारा चितवन सहकारी…

नवनिर्वाचित वडाध्यक्ष तिवारीले लिए शपथ

नवनिर्वाचित वडाध्यक्ष तिवारीले लिए शपथ

हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ का नवनिर्वाचित वडाध्यक्ष अर्जुन प्रसाद तिवारीले शपथ लिएका छन् । उनलाई हेटौंडा उपमहानगरपालिकाको प्रमुख मीनाकुमारी लामाले शपथ ग्रहण गराएकी हुन् । नवनिर्वाचित वडाध्यक्ष तिवारीले सोमबार उपमहानगरपालिकामा आयोजित एक कार्यक्रमबीच पद…

ईश्वर पोखरेल बने एमालेको कार्यवाहक अध्यक्ष

ईश्वर पोखरेल बने एमालेको कार्यवाहक अध्यक्ष

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई तोकेका छन्।     अध्यक्ष ओली चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणका क्रममा आज  त्यसतर्फ…

नेपालमा १० लाख एकल महिला

नेपालमा १० लाख एकल महिला

राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपालमा ९ लाख ९७ हजार ६६२ एकल महिला रहेका छन्।     सोमवार राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणनाको तथ्यांकबाट छुट्टै अध्ययन गरी निकालिएको एकल महिला तथ्यांक सार्वजनिक गरेको हो। तथ्यांक…