जनप्रतिनिधिले तलब पाउने चलन ठिक होइन : मुख्यमन्त्री आचार्य

जनप्रतिनिधिले तलब पाउने चलन ठिक होइन : मुख्यमन्त्री आचार्य

पाल्पा : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चालू खर्च कटौती गर्ने गरी भावी योजना निर्माण गरिनुपर्ने बताएका छन्। उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले लुम्बिनी प्रदेशले सोमबार आयोजना गरेको अन्तरसंवादमा मुख्यमन्त्री आचार्यले चालू खर्च कटौती गर्ने…

हेटौँडा सिमेन्ट उद्योगद्वारा पुस पहिलो सातादेखि उत्पादन गर्दै

हेटौँडा सिमेन्ट उद्योगद्वारा पुस पहिलो सातादेखि उत्पादन गर्दै

हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले आगामी पुसको पहिलो साताबाट पुनः सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योग व्यवस्थापनले मङ्सिरमै सिमेन्ट उत्पादन सुरु गर्ने बताएपनि उद्योगको बिभिन्न उपकरणहरु मर्मतको काम नसकिदाँ अझै उत्पादन अझै सुरु…

प्रधानमन्त्रीसहितको टोली चीन उड्यो

प्रधानमन्त्रीसहितको टोली चीन उड्यो

प्रधानमन्त्री केपी शर्मा ओलीसहितको नेपाली प्रतिनिधि मण्डल जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि चीनको बेइजिङ प्रस्थान गरेको छ। चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओलीलेले यही मङ्सिर २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लागेका…

कीर्तिपुर ४ मा कांग्रेसका बानियाँ विजयी

कीर्तिपुर ४ मा कांग्रेसका बानियाँ विजयी

कीर्तिपुर नगरपालिका वडा नम्बर ४ को अध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र बानियाँ विजयी हुनुभएको छ । उहाँले सात सय ४२ मत ल्याएर विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार पविता खड्का…

पालिका उपचुनाव : ३५ पदको नतिजा सार्वजनिक

पालिका उपचुनाव : ३५ पदको नतिजा सार्वजनिक

पालिकाका रिक्त विभिन्न ४१ पदका लागि हिजो भएको उपचुनावको अहिलेसम्म ३५ वटा पदको नतिजा सार्वजनिक भएको छ । दुई अध्यक्ष, एक उपमेयर, एक उपाध्यक्ष र ३१ वडाध्यक्षको नतिजा सार्वजनिक भएको हो । गाउँपालिकाका दुई अध्यक्षमध्ये…

३३ मध्ये ३२ वडाको नतिजा सार्वजनिक : कहाँ कसको जीत ?

३३ मध्ये ३२ वडाको नतिजा सार्वजनिक : कहाँ कसको जीत ?

(अपडेट) काठमाण्डौ – उपचुनाव भएका पालिकाका ३३ वडाहरुमध्ये ३२ वटाको नतिजा सार्वजनिक भएको छ । पहिलोपटक पालिका चुनावमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) ले काठमाण्डौ -१६ मा जीत हासिल गरेको छ । नतिजा सार्वजनिक…

प्रधानमन्त्री ओली आज चीन भ्रमणमा जाँदै

प्रधानमन्त्री ओली आज चीन भ्रमणमा जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज चीन भ्रमणमा जाँदैछन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली आज चीनको राजधानी बेइजिङ जान लागेको हो । विहान ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट…

हेटौंडा-१२: नेपाली कांग्रेसका तिवारी विजयी

हेटौंडा-१२: नेपाली कांग्रेसका तिवारी विजयी

हेटौंडा-१२ मा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद तिवारी विजयी भएका छन् । कुल खसेको ५ हजार ४८४ मत खसेकोमध्ये ७८ बदर भएको छ । तिवारी ५०३ मतले विजयी भएका हुन् ।…

हेटौंडाको सगरमाथा सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न आनाकानी गर्ने गरेको गुनासो

हेटौंडाको सगरमाथा सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न आनाकानी गर्ने गरेको गुनासो

हेटौंडा-४ पारिजातपथमा रहेको सगरमाथा बचत तथा ऋण सहकारी सस्थाले केहीवर्ष यता सदस्यको बचत रकम झिक्न खोज्दा नदिने गरेको बचतकर्ताले गुनासो गरेका छन् । ‘३ लाख रुपैंया आफ्नो बचत रकम झिक्न झन्डै एक वर्ष लाग्यो, त्यो…

सकियो हेटौंडा १२ उपनिर्वाचनको मतदान, ६८ प्रतिशत मत खस्यो

सकियो हेटौंडा १२ उपनिर्वाचनको मतदान, ६८ प्रतिशत मत खस्यो

स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा अध्यक्ष पदको लागि जारी मतदान सकिएको छ । बिहान ७ बजे बाट सुरुभएको मतदान साँझ ५ बजे सकिएको हो । दुई वटा मतदान स्थलको ९…