काठमाडौँको मतगणना आजै बेलुकाबाट सुरु हुने

काठमाडौँको मतगणना आजै बेलुकाबाट सुरु हुने

उपनिर्वाचन अन्तर्गत काठमाडौँका स्थानीय तहहरूको मतगणना आजै बेलुकाबाट सुरु हुने भएको छ । काठमाडौँमा कीर्तिपुर नगरपालिकासहित वडा नम्बर १ र ४ तथा काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा उपनिर्वाचन अन्तर्गत मतदान भएको छ । बेलुका…

८४ अघि नै राप्रपाले देशको नेतृत्व गर्नसक्छ : अध्यक्ष लिङ्देन

८४ अघि नै राप्रपाले देशको नेतृत्व गर्नसक्छ : अध्यक्ष लिङ्देन

 राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ०८४ अघि नै सरकारको नेतृत्व राप्रपाले लिनसक्ने बताएका छन्। आइतवार बिर्तामोड नगर अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका छन्। उनले राप्रपाले अब क्रियाशिलता बढाउनुपर्ने समय आएको…

उपनिर्वाचन  : मतदान शान्तिपूर्ण रुपमा सम्पन्न

उपनिर्वाचन : मतदान शान्तिपूर्ण रुपमा सम्पन्न

स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगका सहसचिव…

हेटौंडा–१२ मा मतदान कार्य जारी, ५३९२ मत खस्यो

हेटौंडा–१२ मा मतदान कार्य जारी, ५३९२ मत खस्यो

स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौंडा–१२ मा वडाध्यक्ष पदका लागि हाल मतदान कार्य जारी छ । कडा सुरक्षा व्यवस्थापनका बिच मतदान भइरहेको हो । भोर्लेस्थित विष्णु आधारभूत विद्यालय मतदान केन्द्र र सिग्रेनीस्थित प्रतिभा आधारभूत विद्यालय मतदान…

२ बजेसम्म ५० प्रतिशत भन्दा बढी मत खस्यो

२ बजेसम्म ५० प्रतिशत भन्दा बढी मत खस्यो

मतदानको समय ३ घण्टामात्र बाँकी रहँदा स्थानीय तह उपनिर्वाचन अन्तर्गत दिउँसो २ बजेसम्म समग्रमा ५० प्रतिशत भन्दा बढी मत खसेको छ । आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदान दिउँसो २ बजेसम्म समग्रमा ५० प्रतिशत…

हेटौंडा-१२ स्थानीय तह उपनिर्वाचनमा हालसम्म ३४.५ प्रतिशत मतदान

हेटौंडा-१२ स्थानीय तह उपनिर्वाचनमा हालसम्म ३४.५ प्रतिशत मतदान

हेटौंडा-१२ मा भइरहेको स्थानीय तह उपनिर्वाचनमा मतदान जारी रहेको छ । मतदान अन्तरगत दिउँसो ११:३० बजेसम्म ३४.५ प्रतिशत मतदान भएको हो । दुई मतदान केन्द्रमा गरि २ हजार ७ सय ८१ जनाले मतदान गरेका छन्…

हेटौंडा–१२ मा उपनिर्वाचन सम्पन्न गर्न ४५ जना कर्मचारी खटाइयो

हेटौंडा–१२ मा उपनिर्वाचन सम्पन्न गर्न ४५ जना कर्मचारी खटाइयो

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष पदमा मंसिर १६ गते हुने उपनिर्वाचन सम्पन्न गर्न ४५ जना कर्मचारी खटाइएको छ । खटिएका कर्मचारीलाई मुख्य निर्वाचन अधिकृत अवनी मैनाली भट्टराईले बिहीबार निर्वाचन सामाग्री हस्तान्तरण गरेकी हुन् । निर्वाचन…

हेटौंडा–१९ लाई आज बालमैत्री वडा घोषणा गरिँदै

हेटौंडा–१९ लाई आज बालमैत्री वडा घोषणा गरिँदै

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ लाई आज बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको हेटौंडा–१९ का नरनाथ सुबेदीले जानकारी…

प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत

प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत

सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको हो । भ्रमण मंसिरको १७ देखि २० गतेसम्म हुनेछ। टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री…

परराष्ट्रमन्त्री राणा चीन प्रस्थान

परराष्ट्रमन्त्री राणा चीन प्रस्थान

। परराष्ट्रमन्त्री आरजु राणा देउवा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आज चीन प्रस्थान गरेकी छिन् । मन्त्री राणा मङ्सिर १५ गतेसम्म चीन भ्रमणमा रहनेछिन् । भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको…