आठ दलीय मोर्चाले आज पनि एमसीसीविरुद्ध देशभर संयुक्त प्रदर्शन गर्दै

आठ दलीय मोर्चाले आज पनि एमसीसीविरुद्ध देशभर संयुक्त प्रदर्शन गर्दै

हेटौँडा/ अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध आठ दलीय मोर्चाले आज  पनि देशभर संयुक्त प्रदर्शन गर्दै छन् । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वका नेकपा, क्रान्तिकारी माओवादी, मसाल, राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी पार्टीलगायत आठ दलीय मोर्चाले…

ढुङ्गेअड्डामा शङ्कास्पद वस्तु फेला, सेनाको टोलीद्वारा निस्क्रिय

ढुङ्गेअड्डामा शङ्कास्पद वस्तु फेला, सेनाको टोलीद्वारा निस्क्रिय

काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित ढुङ्गेअड्डामा शङ्कास्पद वस्तु फेला परेको छ । चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डाको मुख्य सडकमा शङ्कास्पद वस्तु फेला परेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले कलङ्की–नागढुङ्गाको मुख्य सडकमा आज बिहान…

बागमती प्रदेश सरकारका निर्णय : उपसभामुखको अमेरिकामा हुने अवार्ड कार्यक्रममा सहभागीदेखि अवैतानिक र विज्ञ सल्लाहकार नियुक्तसम्म

बागमती प्रदेश सरकारका निर्णय : उपसभामुखको अमेरिकामा हुने अवार्ड कार्यक्रममा सहभागीदेखि अवैतानिक र विज्ञ सल्लाहकार नियुक्तसम्म

हेटौंडा / बागमती प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बागमती प्रदेश उपसभामुख राधिका तामाङले संयुक्त राज्य अमेरिकामा हुने फिल्म अवार्ड कार्यक्रम सहभागी हुनका लागि दिएको निवेदनमा सिफारिस गरी संघीय सरकारमा निर्णय गर्न पठाउने निर्णय गरेको…

प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष चौलागाईलाई गर्‍यो सरकारले बर्खास्त

प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष चौलागाईलाई गर्‍यो सरकारले बर्खास्त

हेटौंडा / बागमती प्रदेश सरकारले बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईलाई पदमुक्त गरको छ । प्रदेश सरकारको आज बसेको मन्त्रीपरिषद्को बैठकले प्रदेशका युवा तथा खेलकुद मन्त्री तथा परिषद् अध्यक्षसँग समन्वय नगरी काम गरेको,…

१३ स्थानीय तह थप्ने बहसको च्याप्टर क्लोज

१३ स्थानीय तह थप्ने बहसको च्याप्टर क्लोज

हेटौँडा/ स्थानीय तहको संख्या ७५३ कि ७६६ भन्ने बहसको च्याप्टर क्लोज भएको छ । अब ३० वैशाख २०७९ मा हाल कायम ७५३ स्थानीय तहमै निर्वाचन हुने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले बताए ।…

एमसीसी जबर्जस्ती बढाए विपक्षमा मतदान

एमसीसी जबर्जस्ती बढाए विपक्षमा मतदान

हेटौँडा/ मधेश प्रदेशका जिल्लाहरुको आवासीय भ्रमण सकेर अध्यक्ष माधवकुमार नेपाल काठमाडौं फर्किएपछि नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसेको छ । बुधबार साँझदेखि झण्डै पाँच घण्टा चलेको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसी, सत्ता गठबन्धन र आगामी…

नेपाल प्रेसका प्रधान सम्पादक पौडेलसहित ९ पत्रकार सम्मानित

नेपाल प्रेसका प्रधान सम्पादक पौडेलसहित ९ पत्रकार सम्मानित

हेटौँडा– नेपाल प्रेस डटकमका प्रधान सम्पादक मात्रिका पौडेललाई सम्मान गरिएको छ । प्रेस चौतारी सिन्धुपाल्चोकको पाँचौ जिल्ला अधिवेशनको सन्दर्भ पारेर पौडेलसहित पत्रकारहरू प्रमोद न्यौपाने, नेत्र पौडेल, ध्रुव दंगाल, रामकृष्ण थापा, निरोज चौलागाईं, सुन्दर सिरिस, शर्मिला…

कांग्रेसमा एक पटक पराजित व्यक्ति माथिल्लाे तहमा उम्मेदवार हुन नपाउने

कांग्रेसमा एक पटक पराजित व्यक्ति माथिल्लाे तहमा उम्मेदवार हुन नपाउने

हेटौँडा– नेपाली कांग्रेसको एउटा तहमा पराजित व्यक्ति माथिल्लो तहको अधिवेशनमा उम्मेदवार हुन नपाउने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले एक तहमा उम्मेदवार भएर पराजित भएकाहरु सोही अवधिमा भइरहेको अर्को तहको अधिवेशनमा उम्मेदवार बन्न…

१३ वटा स्थानीय तह थप्ने सरकारको  तयारी

१३ वटा स्थानीय तह थप्ने सरकारको तयारी

हेटौँडा– सरकारले १३ वटा स्थानीय तह थप्ने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यससम्बन्धि प्रस्ताव तयार गरेको छ । बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकमा यो प्रस्ताव लैजाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री…

२४ लाख खोप छानबिन प्रतिवेदन : मौज्दात देखिनु पर्ने भन्दा बढी खोप भेटियो

२४ लाख खोप छानबिन प्रतिवेदन : मौज्दात देखिनु पर्ने भन्दा बढी खोप भेटियो

हेटौँडा–  हराएको भनिएको कोभिडविरुद्धको खोपको भेटिनुपर्ने भन्दा झन् बढी खोप भेटिएको छ। खोप छानबिन समितिले सरकारले बुझाएको प्रतिवेदनमा भेटिनुपर्ने भन्दा झन् बढी खोप भेटिएको बताएको छ। समितिले बुझाएको प्रतिवेदनमा हराएको मात्रा होइन बरु हुनुपर्ने खोपभन्दा…