उड्डयनमन्त्री प्रेम आले विवादमा, राजीनामाको माग

उड्डयनमन्त्री प्रेम आले विवादमा, राजीनामाको माग

हेटौँडा/ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले विवादमा मुछिएका छन् । आलेले भारतमा रहेका भनिएका एक जना एमाले कार्यकतालाई उठाउने ९अपहरण० गर्ने धम्की दिए पछि चौतर्फी आलोचना भएको छ । सामाजिक सञ्जालमा ‘जथाभावी प्रतिक्रिया’…

प्रधानमन्त्री देउवाको सभामुखलाई फोन:कार्यव्यवस्था बैठक बोलाउन आव्हान

प्रधानमन्त्री देउवाको सभामुखलाई फोन:कार्यव्यवस्था बैठक बोलाउन आव्हान

हेटौँडा/ प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन भनेका छन्। भोलिको प्रतिनिधिसभाको बैठकमा एमसिसी पेश गर्ने तयारी गरेपछि प्रधानमन्त्री देउवाले सभामुखलाई फोन गरेर कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन आग्रह…

नेकपा माओवादी केन्द्रको केन्द्रिय कमिटी बैठक बस्दै

नेकपा माओवादी केन्द्रको केन्द्रिय कमिटी बैठक बस्दै

हेटौँडा/ नेकपा माओवादी केन्द्रको केन्द्रिय कमिटी बैठक यही फागुन ७ र ८ गते बस्ने भएको छ। कहिले तयारी नपुगेको र कहिले कोरोनाका कारण भन्दै पटकपटक स्थगित हुदै आएको बैठक फागुन ७ र ८ गते बस्ने…

मन्त्री आलेको अश्लील गाली सामाजिक सञ्जालमा भाइरल

मन्त्री आलेको अश्लील गाली सामाजिक सञ्जालमा भाइरल

हेटौँडा/ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले अश्लील शब्द प्रयोग गर्दै एक व्यक्तिलाई गाली गरेको अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । उहाँले अछाम घर भइ भारतको मुम्बई बस्ने जगत ओलीलाई गरेको गाली…

बकैया- ४ मा नेकपा एमालेको टोल कमिटी गठन

बकैया- ४ मा नेकपा एमालेको टोल कमिटी गठन

हेटौँडा/ मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ४ जुरेलीमा नेकपा एमालेको टोल कमिटी गठन भएको छ । सोमबार जुरेलीमा भएको भेलाले अनिल माझीको संयोजकत्वमा ३३ सदस्यीय टोल कमिटी गठन गरेको एमाले मकवानपुरकी जिल्ला सदस्य तथा बकैया…

भोलिको संसद बैठकमा एमसीसी टेबल हुने

भोलिको संसद बैठकमा एमसीसी टेबल हुने

  काठमाडौं । कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले भोलिको संसद बैठकमा एमसीसी टेबल हुने संकेत गरेका छन् । कांग्रेस संसदीय दलको बैठक चलिरहँदा बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘सम्भवत: भोलिको सदनमा एमसीसी पेस हुन्छ ।’ मन्त्री…

एक सय ५५ औं स्मृति दिवसका अवसरमा  प्रथम सहिद थापाको शालिक निर्माण गरिदै

एक सय ५५ औं स्मृति दिवसका अवसरमा प्रथम सहिद थापाको शालिक निर्माण गरिदै

हेटौँडा/ नेपालका प्रथम सहिद क्याप्टेन लखन थापा मगरको शालिक निर्माणको काम सुरु गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ मा रहेको लखन बाटिका स्मृतिको प्राङ्गनमा शालिक निर्माण गर्नका लागि मेयर हरि बहादुर महतले शिलान्यास गरेका…

कांग्रेस संसदीय दलको बैठक बस्दै, महाभियोग र एमसीसीबारे छलफल हुने

कांग्रेस संसदीय दलको बैठक बस्दै, महाभियोग र एमसीसीबारे छलफल हुने

  काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग दर्तापछि उत्पन्न राजनीतिक घटनाक्रम र एमसीसी सदनमा टेबुल गर्ने विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । आज बिहान…

मन्त्री आलेविरुद्ध षड्यन्त्र : सचिवालय

मन्त्री आलेविरुद्ध षड्यन्त्र : सचिवालय

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ । निरन्तररूपमा मन्त्री आले तथा नेकपा(एकीकृत समाजवादी)का नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै…

बालुवाटारमा देउवा-प्रचण्ड-नेपाल छलफल

बालुवाटारमा देउवा-प्रचण्ड-नेपाल छलफल

काठमाडौं- सत्तारुढ तीन दलका शीर्ष नेताहरुबीच आज बिहान भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता…