ल्होसारमा बागमती प्रदेशमा भोली सार्वजनिक विदा

ल्होसारमा बागमती प्रदेशमा भोली सार्वजनिक विदा

हेटौँडा/ सोनाम ल्होसारको अवसरमा माघ १९ गते बागमती प्रदेशमा सार्वजनिक विदा दिने प्रदेश सरकारले निर्णय गरेको छ ।बागमती प्रदेशको सोमबार साँझ सकिएको मन्त्रीपरिषद बैठकले माघ १९ गते बुधबार प्रदेशमा ल्होसारको उपलक्ष्यमा सार्वजनिक विदा दिने निर्णय…

बागमती प्रदेश सरकारले ३ वटा मल कारखाना स्थापना गर्ने

बागमती प्रदेश सरकारले ३ वटा मल कारखाना स्थापना गर्ने

हेटौँडा/ बागमती प्रदेश सरकारले प्रदेशमा ३ वटा मल कारखाना स्थापना गर्ने भएको छ। प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा मध्यम वर्गका ३ वटा मल उत्पादन कारखाना स्थापना गर्न विदेशी कम्पनीसँग छलफल अघि बढाउने निर्णय…

सबै निजी क्षेत्रको एक स्वार : सिमेन्ट उद्योगीमाथि लगाइएको भ्रष्टाचार मुद्दाले निजी क्षेत्र हतोत्साही

सबै निजी क्षेत्रको एक स्वार : सिमेन्ट उद्योगीमाथि लगाइएको भ्रष्टाचार मुद्दाले निजी क्षेत्र हतोत्साही

काठमाडौं । नेपालका ठूला ३ निजी क्षेत्रले सिमेन्ट उद्योगीमाथि लगाइएको भ्रष्टाचार मुद्दाले निजी क्षेत्र हतोत्साही भएको बताएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर आफ कमर्सले सयुक्त रुपामा विज्ञप्ति निकालेर…

गृहमन्त्रीद्वारा मकवानपुरका प्रहरी प्रमुखसँग शान्तिसुरक्षा र कोभिडबारे चासो

गृहमन्त्रीद्वारा मकवानपुरका प्रहरी प्रमुखसँग शान्तिसुरक्षा र कोभिडबारे चासो

काठमाण्डौ । गृहमन्त्री बालकृष्ण खाँणले मकवानपुर जिल्लाको शान्ति सुरक्षाको अवस्था र कोभिड–१९ को प्रभावबारेमा मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङसँग टेलिफोन वार्ता गर्नुभएको छ । उहाँले मुख्यगरी प्रहरीमा र समग्र जिल्लामा कोभिड–१९ को…

एमसीसीबारे गठबन्धनले निर्णय नदिँदा सरकार अलमलमा, धारणा कुर्दै एमाले

एमसीसीबारे गठबन्धनले निर्णय नदिँदा सरकार अलमलमा, धारणा कुर्दै एमाले

  काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) को प्रस्ताव पास गर्न गठबन्धनभित्र दबाब थालेका छन् । सोमबार प्रधानमन्त्री देउवासँग गठबन्धानमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका…

स्थानीय तहको निर्वाचनको माग गर्दै मकवानपुरमा विद्यार्थीहरुले टाँगे ‘कालो ब्यानर’

स्थानीय तहको निर्वाचनको माग गर्दै मकवानपुरमा विद्यार्थीहरुले टाँगे ‘कालो ब्यानर’

हेटौँडा/  स्थानीय तहको निर्वाचन माग गर्दै मकवानपुरको क्याम्पसहरुमा ‘कालो ब्यानर’ टाँगिएको छ । अनेरास्ववियुले मकवानपुर बहुमुखि क्याम्पस,हेटौंडा क्याम्पस, वन विज्ञान अध्ययन संस्थान तथा निर्मल बहुमुखी क्याम्पसको गेटमा ‘कालो ब्यानर’ टाँगेको हो । ब्यानरमा ‘स्थानीय तहको…

आधा दर्जन ऐन बनाउँदै बागमती प्रदेश सरकार

आधा दर्जन ऐन बनाउँदै बागमती प्रदेश सरकार

हेटौँडा/ वाग्मती प्रदेश सरकारले एकै पटक आधा दर्जन ऐन निर्माण गरिरहेको छ । लामो समयदेखि प्रदेशसभा ‘बिजनेस’ विहीन भएपछि सरकार ऐन निर्माण कार्यलाई तीव्र पार्न बाध्य भएको हो । करिब एक वर्षदेखि प्रदेशसभा सचिवालयमा नयाँ विधेयक दर्ता…

स्थानीय तहको निर्वाचनमा १२ अर्ब खर्च हुने अनुमान

स्थानीय तहको निर्वाचनमा १२ अर्ब खर्च हुने अनुमान

  काठमाण्डौं । देशभरिका ७५३ स्थानीय तहको चुनाव गर्न निर्वाचन आयोगलाई मात्रै घटीमा ११ अर्ब र बढीमा १२ अर्ब रुपैयाँ आवश्यक पर्ने निर्वाचन आयोगका अधिकारीहरूले बताएका छन् । यति रकम खर्च भएमा आउँदो स्थानीय चुनाव…

भीम रावलको प्रश्न- देउवा नेपाली कि विदेशीको प्रधानमन्त्री ?

भीम रावलको प्रश्न- देउवा नेपाली कि विदेशीको प्रधानमन्त्री ?

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली कि विदेशीको प्रधानमन्त्री भन्दै प्रश्न गरेका छन् । एमसीसी अनुमोदान नगर्ने हो भने सत्तारुढ गठबन्धन भंग गरिदिने भन्दै प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनको बैठकमा धारणा राखेको…

अनेरास्ववियु मकवानपुरद्वारा सहिदहरुको सम्झनामा दिप प्रज्वलन

अनेरास्ववियु मकवानपुरद्वारा सहिदहरुको सम्झनामा दिप प्रज्वलन

१६ माघ मकवनापुर- नेकपा एमाले निकट भात्री संगठन अनेरास्ववियु मकवानपुर अखिल फोर्स तथा स्वयमसेवक बिभागको आयोजनामा विभिन्न काल खण्डमा वीर गति प्राप्तगर्नु हुने ज्ञात अज्ञात सहिदहरुको सम्झनामा आज जिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको छ lहेटौडाको…