भोलि देश विदेश सबैतिर सार्वजनिक बिदा

भोलि देश विदेश सबैतिर सार्वजनिक बिदा

काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा घोषणा गरेको छ । गृह मन्त्रालयले भर्खरै सार्वजनिक गरेको सूचनामा उक्त व्यहोरा उल्लेख छ । मन्त्रिपरिषद्ले भोलि पुस १५ गते बिहीबारका दिन तमु ल्होसार परेको हुनाले सो अवसरमा देशभरका…

राष्ट्रको हित अनुकूल हुने गरी एमसीसीलाई अगाडि बढाउनुपर्छ : अध्यक्ष यादव

राष्ट्रको हित अनुकूल हुने गरी एमसीसीलाई अगाडि बढाउनुपर्छ : अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख राजनीतिक दलहरुकाबीच सहमति र राष्ट्रको हित अनुकूल हुने गरी एमसीसीलाई अगाडि बढाउनुपर्ने बताए । पार्टीको नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)द्वारा आज परासीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने,…

एमाले निकट अनेरास्ववियु मकवानपुरको चियापान कार्यक्रम सम्पन्न

एमाले निकट अनेरास्ववियु मकवानपुरको चियापान कार्यक्रम सम्पन्न

१४ पौष हेटौंडा- नेकपा एमाले निकट अनेरास्ववियु जिल्ला कमिटिको आयोजनामा आज चियापान कार्यक्रम सम्पन्न भएको छ । चियापान कार्यक्रम अनेरास्ववियु मकवानपुर जिल्ला कमिटी अध्यक्ष विशाल पौडेलको अध्यक्षता तथा अनेरास्ववियु केन्द्रिय कमिटि अध्यक्ष सुनिता बरालको प्रमुख…

हेटौंडा-काठमाडौं सुरुङमार्ग निर्माण स्थगित गर्ने प्रदेश सरकारको निर्णय दुर्भाग्यपूर्ण- थापा

हेटौंडा-काठमाडौं सुरुङमार्ग निर्माण स्थगित गर्ने प्रदेश सरकारको निर्णय दुर्भाग्यपूर्ण- थापा

१३ पौष हेटौंडा- राप्रपा नेपालका पुर्व अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री कमल थापाले हेटौंडा-काठमाडौं सुरुङमार्ग निर्माण स्थगित गर्ने प्रदेश सरकारको निर्णय दुर्भाग्यपूर्ण रहेको बताएका छन् । सामाजिक संजाल फेसबुक मार्फत उनले सो धारणा व्यक्त गरेका हुन्…

माओवादी केन्द्र मकवानपुरका २ दर्जन कार्यकर्ता एमालेमा प्रवेश

माओवादी केन्द्र मकवानपुरका २ दर्जन कार्यकर्ता एमालेमा प्रवेश

काठमाण्डौं । नेकपा माओवादी केन्द्र मकवानपुरका २ दर्जन नेता, कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । आज हेटौँडाको नेकपा एमाले पार्टी कार्यलयमा एक कार्यक्रमबिच माओवादी केन्द्रका जिल्ला सदस्य देखी वडा अध्यक्षका उम्मेद्वारहरु एमाले प्रवेश गरेका हुन्…

माओवादी महाधिवेशन: अध्यक्षको प्रतिवेदनमाथि समूहगत छलफल जारी, भोली निष्कर्ष पेश गरिने

माओवादी महाधिवेशन: अध्यक्षको प्रतिवेदनमाथि समूहगत छलफल जारी, भोली निष्कर्ष पेश गरिने

काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) को ८ औं राष्ट्रिय महाधिवेशन एकदिन बढी लम्बिने भएको छ । आज बसेको माओवादीको स्थायी कमिटी बैठकले महाधिवेशनको मिति एकदिन बढाएको नेता देवेन्द्र पौडेलले जानकारी दिनुभयो । सुरुमा राष्ट्रिय सम्मेलन…

प्रदेश नं.२ को नाम र राजधानीमा टुंग्याउन विशेष समिति गठन

प्रदेश नं.२ को नाम र राजधानीमा टुंग्याउन विशेष समिति गठन

काठमाण्डौं । प्रदेश २ को नाम र राजधानीका विषयमा सहमति खोज्न प्रदेश सभाले विशेष समिति गठन भएको छ । सभामुख सरोज यादव संयोजक र उपसभामुख उपमा देव सहसंयोजक रहने गरी संसदीय अध्ययन विशेष समिति गठन…

सर्लाहीमा भोली साँझसम्म निषेधाज्ञा जारी

सर्लाहीमा भोली साँझसम्म निषेधाज्ञा जारी

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।  जिल्ला प्रशासन कार्यालय सर्लाहीले बुधबार साँझसम्मका लागि ईश्वरपुर नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।  गत आइतबार भएको सवारी दुर्घटनाको विषयलाई लिएर सार्वजनिक सम्पतिमाथि तोडफोड, आगजनीलगायतका…

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकियो, के के भए निर्णय ?

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकियो, के के भए निर्णय ?

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ ।  कमलादीस्थित प्रज्ञा भवनमा बसेको स्थायी समितिको बैठकले समूहगत छलफललाई व्यवस्थित बनाउने निर्णय गरेको छ । यस्तै बैठकमा निर्वाचन प्रक्रियाकाबारेमा पनि छलफल भएको छ ।  गत…

सीके राउतले दिए सिरहाका एसपीलाई जनकारबाही गर्ने धम्की

सीके राउतले दिए सिरहाका एसपीलाई जनकारबाही गर्ने धम्की

काठमाडौँ । आज मंगलबार सिरहामा आमहड्ताल आह्वान गरेको जनमत पार्टीका प्रमुख सीके राउतले सिरहा प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेलाई धम्की दिएका छन् । राउतको सचिवालयको आधिकारिक फेसबुक पेजमार्फत एसपी पाण्डेलाई जनकारबाही गर्ने धम्की दिइएको हो ।…