कांग्रेस केन्द्रीय समिति बैठक सकियो, महाधिवेशनसम्बन्धी तीन प्रतिवेदन पारित

कांग्रेस केन्द्रीय समिति बैठक सकियो, महाधिवेशनसम्बन्धी तीन प्रतिवेदन पारित

काठमाण्डौ । सत्तारुढ दल नेपाली कांग्रेसको संस्थापन पक्ष पदाधिकारी थप गर्ने प्रस्तावबाट पछि हटेको छ । १४ औं महाधिवेशनअघि कांग्रेसको केन्द्रीय कार्यसमितिको अन्तिम बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित अन्य नेताहरू सहभागी नभएपछि उक्त प्रस्ताव पेस नभएको…

कृषिका लागि सहुलियतमा आएको युरिया मल प्लाइउड टाँस्न प्रयोग, किसान भने मल नभएर दुखी

कृषिका लागि सहुलियतमा आएको युरिया मल प्लाइउड टाँस्न प्रयोग, किसान भने मल नभएर दुखी

काठमाडौं । मुलुकको कृषिको उत्पादन बढाउन सरकारले भारी सहुलियत दिएर झिकाइएको रसायनिक मलको ठूलै हिस्सा अन्य व्यापारिक प्रयोजनमा दुरुपयोग भएको आशङ्का गरिएको छ । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बुधबारको बैठकमा मुलुकका झण्डै…

कांग्रेस महाधिवेशनमा आचार संहिता जारी, मतदानस्थलमा मोबाइल लैजान निषेध

कांग्रेस महाधिवेशनमा आचार संहिता जारी, मतदानस्थलमा मोबाइल लैजान निषेध

काठमाडौं । आगामी मंसिर २४ गतेबाट काठमाडौंमा सुरु हुने नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुलाई केन्द्रीय निर्वाचन समितिले आचार संहिता जारी गरेको छ ।  नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा उम्मेदवार रहेका केन्द्रीय कार्य समितिका पदाधिकारी, केन्द्रीय सदस्य…

रामचन्द्र पौडेल भन्छन : सबै लड्ने भए म राजनीतिबाट विदा हुन्छु

रामचन्द्र पौडेल भन्छन : सबै लड्ने भए म राजनीतिबाट विदा हुन्छु

काठमाडौँ/नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा साझा उम्मेदवार बनाउन नसक्ने हो भने आफूलाई पार्टीबाटै विदा गर्न नेताहरुलाई आग्रह गरेका छन् । कांग्रेसको १४ औं महाधिवेशन पर्सिदेखि शुरु हुँदैछ । तर पौडेल समूहले उम्मेदवार तय…

सरकार एसिड आक्रमण गर्नेलाई कारबाही गर्ने कानुनको विपक्षमा छ : ईश्वर पोखरेल

सरकार एसिड आक्रमण गर्नेलाई कारबाही गर्ने कानुनको विपक्षमा छ : ईश्वर पोखरेल

काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्तारुढ गठबन्धनले एसिड आक्रमणमा संलग्नहरुलाई कारबाही गर्ने कानुन बन्न नदिएको आरोप लगाएका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले सत्तारुढ गठबन्धनले एसिड आक्रमणका अपराधीहरुलाई…

नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक भक्तपुरमा बस्ने

नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक भक्तपुरमा बस्ने

काठमाण्डौ । नेकपा (एमाले)को दोस्रो केन्द्रीय कमिटी बैठक भक्तपुरमा बस्ने भएको छ । ठाउँको अभावका कारण भक्तपुरको गट्ठाघरस्थित जर्मन होममा बैठक बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलजानकारी दिनुभयो । यसअघि ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा…

भारतका पूर्व सैनिक प्रमुख विपिन रावतको हेलिकप्टर दुर्घटनामा मृत्यु

भारतका पूर्व सैनिक प्रमुख विपिन रावतको हेलिकप्टर दुर्घटनामा मृत्यु

काठमाण्डौ । भारतको तलिमनाडुको कुन्नुरको जंगलमा भएको सेनाको एमआई–१७ हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ। उक्त हेलिकप्टरमा चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, उनकी पत्नी मधुलिका समेत सेनाका १४ अफिसर सवार रहेका…

मंसिर २४ गते राष्ट्रिय युवा संघले हेटौँडामा महाधिवेशन सन्देश सभाको आयोजना गर्ने

मंसिर २४ गते राष्ट्रिय युवा संघले हेटौँडामा महाधिवेशन सन्देश सभाको आयोजना गर्ने

  हेटौँडा / नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल हेटौँडा नगरकमिटिले हेटौँडामा सन्देश सभा गर्ने भएको छ । चितवनमा सम्पन्न नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको सन्देश दिने उदेश्यले सभाको आयोजना गर्न लागिएको…

प्रेस चौतारी मकवानपुरको जिल्ला अधिवेशन पुस ३ मा हुने

प्रेस चौतारी मकवानपुरको जिल्ला अधिवेशन पुस ३ मा हुने

  हेटौँडा / प्रेस चौतारी मकवानपुर शाखाको जिल्ला अधिवेशन पुस ३ गते हुने भएको छ ।प्रेस चौतारी मकवानपुरको आज भएको जिल्ला कमिटिको बैठकले पुस ३ गते जिल्ला अधिवेशन गर्ने तय गरेको प्रेस चौतारी नेपाल मकवानपुरका…

कांग्रेस महाधिवेशन : ४ हजार ३१९ प्रतिनिधि छनोट (नामावलीसहित)

कांग्रेस महाधिवेशन : ४ हजार ३१९ प्रतिनिधि छनोट (नामावलीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मंगलबार चार हजार ३१९ प्रतिनिधि छनोट भएका छन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार देशभरबाट चार हजार ३१९ प्रतिनिधि चयन भएका हुन् । कांग्रेसको केही जिल्लामा…