विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू गर्छौँ : शिक्षामन्त्री पौडेल

विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू गर्छौँ : शिक्षामन्त्री पौडेल

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू गर्ने तयारी भइरहेको बताएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा अवस्थित सरस्वती नमूना माविको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शिक्षालाई सिकाइसँग र सिकाइलाई…

गठबन्धन राष्ट्रिय सभा चुनावसम्मका लागि : प्रधानमन्त्री

गठबन्धन राष्ट्रिय सभा चुनावसम्मका लागि : प्रधानमन्त्री

काठमाण्डाै । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको सत्ता गठबन्धन राष्ट्रिय सभा चुनावसम्मका लागि मात्रै रहेको बताउनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान सञ्चारकर्मीसँगको कुराकानीमा देउवाले राष्ट्रिय सभा चुनावपछि गठबन्धन के हुने भन्नेबारे छलफल नभएको बताउनु…

कांग्रेस महाधिवेशन : ६ प्रदेशमा अधिवेशन सम्पन्‍न, कहाँ कसले जिते ?

कांग्रेस महाधिवेशन : ६ प्रदेशमा अधिवेशन सम्पन्‍न, कहाँ कसले जिते ?

काठमाण्डाै । कांग्रेसको प्रदेश समितिको नेतृत्वका लागि भएको चुनावमा संस्थापन र संस्थापन इतर समूहबीच तीव्र प्रतिस्पर्धा देखिएको छ  चुनाव भएका ६ वटा प्रदेशमध्ये सुदूरपश्चिम, कर्णाली र वाग्मती प्रदेश सभापतिमा शेरबहादुर देउवा तथा गण्डकी र लुम्बिनीमा संस्थापन…

पर्यटनमन्त्री प्रेम आलले भन्सार छलेर ल्याए ७ रोलेक्स, ७ आइफोन र ९ बोतल रक्सी

पर्यटनमन्त्री प्रेम आलले भन्सार छलेर ल्याए ७ रोलेक्स, ७ आइफोन र ९ बोतल रक्सी

काठमाडौं । बेला बेला विवादमा आइरहने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुन प्रेम आले । दसैंको बेला विदेशबाट नेपाल आउदा ७ वटा रोलेक्स घडी, ७ वटा आइफोन प्रो १३ र ९ बोतल रक्सी भन्सार छलेर…

नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँ विजयी

नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँ विजयी

२० मंसिर ,हेटौंडा- नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ विजयी भएका छन्। पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धिबाट अर्का उमेदवार जगदिश्वर नरसिंह केसीलाई पराजित गर्दै मकवानपुरका बानियाँ प्रदेश सभापतिमा विजयी भएका हुन् । आइतबार सम्पन्न भएको…

अब राजनीतिमा लाग्ने शिक्षकलाई कारबाही हुने

अब राजनीतिमा लाग्ने शिक्षकलाई कारबाही हुने

काठमाडौं । उच्च अदालत पाटनले दलको राजनीतिमा लाग्ने शिक्षकहरुलाई कारबाही गर्न आदेश जारी गरेको छ । शिक्षकहरु विभिन्न दलको क्रियाशिल सदस्य र महाधिवेशन प्रतिनिधि बनेर हिडेको र त्यसले गर्दा शिक्षाको गुणस्तर खस्किएको भनी अजित भण्डारीले…

राजेन्द्र लिङ्देनसँग हारेपछि कमल थापाद्वारा शपथ ग्रहण समारोह बहिस्कार

राजेन्द्र लिङ्देनसँग हारेपछि कमल थापाद्वारा शपथ ग्रहण समारोह बहिस्कार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको पहिलो एकता महाधिवेशनको अध्यक्ष पदमा पराजित कमल थापाले नवनिर्वाचित पदाधिकारीको शपथ ग्रहण समारोह बहिस्कार गरेका छन् । अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित थापाले आइतबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित शपथ कार्यक्रम बहिस्कार गरेका…

कोरोनाको दोस्रो खोप लगाइसकेका सबैलाई ‘बुष्टर’ खोप लगाउन स्वास्थ्यमन्त्रीको आग्रह

कोरोनाको दोस्रो खोप लगाइसकेका सबैलाई ‘बुष्टर’ खोप लगाउन स्वास्थ्यमन्त्रीको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरसविरुद्धको दुई करोड खोपको मात्रा मौज्दात रहेको बताउँदै दोस्रो मात्रा लगाइसकेका सबैलाई तेस्रो खोप लगाउन आग्रह गरेका छन् । नेकपा (एकीकृत समाजवादी) रोशी गाउँपालिका–६ को वडा भेलालाई…

राप्रपा अध्यक्षमा लिङदेन विजयी, थापाले १६ सय मत ल्याउदा लिङदेनले १८ सय ल्याए

राप्रपा अध्यक्षमा लिङदेन विजयी, थापाले १६ सय मत ल्याउदा लिङदेनले १८ सय ल्याए

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङदेन विजयी भएका छन् । कमल थापासँग अध्यक्षको लागि प्रतिस्पर्धामा आएका लिङदेनले जित हासिल गरेका हुन् । महाधिवेशनमा मतदान हुदा लिङदेनले थापालाई हराउँदै पार्टीका अध्यक्ष बनेका हुन ।…

एक बर्ष भित्रै एमाले सत्तामा आउछः ओली

एक बर्ष भित्रै एमाले सत्तामा आउछः ओली

काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताउनु भएको छ । अध्यक्ष ओलीले ढिलोमा एक वर्ष भित्र मुलुकमा निर्वाचन हुने र त्यसपछि…