बागमति प्रदेशमा मन्त्रालय थपेकोमा पुर्वमुख्यमन्त्री पौडेलको आपत्ती

बागमति प्रदेशमा मन्त्रालय थपेकोमा पुर्वमुख्यमन्त्री पौडेलको आपत्ती

-डोरमणि पौडेल मुख्यमन्त्रीका रुपमा सपथ ग्रहण गरिरहँदा मेरो मनमा राज्यस्रोतको दोहन रोक्न अधिकतम् प्रयास गर्दै मितव्ययी आर्थिक नीति लागू गर्न पाए हुन्थ्यो भन्ने लागि रहेको थियो । मुख्यमन्त्री हुनासाथ नयाँ गाडी आवश्यक परेको भन्दै मातहतबाट…

राप्रपाको मतदान लम्बियो, राति अबेरसम्म मतदान हुने

राप्रपाको मतदान लम्बियो, राति अबेरसम्म मतदान हुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको मतदान प्रक्रिया लम्बिएको छ । शनिबार साँझ ७ बजेसम्म करिब ३१ सय मत खसेको निर्वाचन समितिका सदस्य श्याम शाहीले जानकारी दिए ।  उनका अनुसार सबै मतदान सकिन अझै कम्तिमा पनि ६…

विवेकशीलसँग दुई पार्टीको एकता, एकीकृत पार्टीको अध्यक्ष रवीन्द्र नै रहने

विवेकशीलसँग दुई पार्टीको एकता, एकीकृत पार्टीको अध्यक्ष रवीन्द्र नै रहने

काठमाण्डौ । विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टी बीच एकता भएको छ । एकीकरण पछि बन्ने पार्टीको नाम विवेकशील साझा पार्टी नै रहने र चुनाव चिन्ह तराजु हुने सहमती भएको…

गठबन्धनमा भागबन्डा पुर्याउन बागमती प्रदेशमा मन्त्रालय फुटाईयो, संख्या १४ पुर्‍याईयो

गठबन्धनमा भागबन्डा पुर्याउन बागमती प्रदेशमा मन्त्रालय फुटाईयो, संख्या १४ पुर्‍याईयो

  हेटौंडा / बागमती प्रदेश सरकारले सत्ता गठबन्धनमा रहेका सबै दलहरुलाइ भागबण्डा मिलाउन मन्त्रालयहरु टुक्र्याएको छ ।मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारले आफ्नो सरकार टिकाउनकै लागि प्रदेशमा विद्यमान ८ मन्त्रालय फुटाएर १४ मन्त्रालय बनाएको छ ।…

नेकपा माओवादी केन्द्र मकवानपुरगढीको अध्यक्षमा खड्का चयन

नेकपा माओवादी केन्द्र मकवानपुरगढीको अध्यक्षमा खड्का चयन

१७ मंसिर , मक्रान्चुली- नेकपा माओवादी केन्द्र मकवानपुरगढी गाउँकमिटी अध्यक्षमा पुनः राजकुमार खड्का चयन भएका छन् । पार्टीको आज बसेको प्रथम गाउँकमिटी बैठकले खड्कालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । बैठकले गाउँकमिटीमा ७ जना रहनेगरी…

अरुलाई कामु नदिन प्रधानन्यायाधीश जबरा जबरजस्ती डिस्चार्ज भए : अध्यक्ष श्रेष्ठ

अरुलाई कामु नदिन प्रधानन्यायाधीश जबरा जबरजस्ती डिस्चार्ज भए : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र समेशेर जबरा अरु न्यायाधीशलाई कायममुकायम नदिने उद्येश्यकासाथ अस्पतालबाट जबरजस्ती डिस्र्चाज भएको आरोप लगाउनु भएको छ ।  आज सर्वोच्च अदालत परिसरमा जारी आन्दोलनमा बोल्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश…

आगामी संसद बैठक पनि अवरुद्ध गर्ने एमालेको संकेत

आगामी संसद बैठक पनि अवरुद्ध गर्ने एमालेको संकेत

काठमाण्डौ । नेकपा एमालेले सरकारले आगामी मंसिर २८ गते बोलाएको संघीय संसदबैठक अवरुद्ध गर्ने संकेत गरेको छ ।  आज एमालेको केन्द्रिय कार्यालयमा दोस्रो पटक पार्टी अध्यक्षको कार्यभार सम्हाल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरि पनि…

आजदेखि मतदाता नामावली संकलनको कार्य सुरु, आफु बसेकै ठाउँबाट नाम दर्ता गर्न सकिने

आजदेखि मतदाता नामावली संकलनको कार्य सुरु, आफु बसेकै ठाउँबाट नाम दर्ता गर्न सकिने

काठमाडौं । निर्वाचन आयोगले आज शुक्रबारदेखि मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गर्दैछ । मतदाता नामावली संकलनको काम ६३७ स्थानीय तहका केन्द्रबाट मतदाता नामावली दर्ता गराउन सकिने निर्वाचन आयोगले जानकारी दिएको छ । त्यसबाहेक ७७…

राष्ट्रपतिबाट संसद् बैठक आह्वान

राष्ट्रपतिबाट संसद् बैठक आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् बैठक आह्वान गरेकी छिन् । राष्ट्रपति भण्डारीले मङ्सिर २८ गते मङ्गलबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा सङ्घीय संसद्को दुवै सदनको बैठक आह्वान गरेकि हुन् । राष्ट्रपति भण्डारीले…

राष्ट्रपति भण्डारीद्वारा ६ वटा अध्यादेश जारी

राष्ट्रपति भण्डारीद्वारा ६ वटा अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेशसहित विभिन्न ६ वटा अध्यादेश जारी गरेकी छन् । उनले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेशहरू जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।  उनले यौन…