एमाले महाधिवेशन : ३०१ भन्दा बढीको उम्मेदवारी दर्ता

एमाले महाधिवेशन : ३०१ भन्दा बढीको उम्मेदवारी दर्ता

चितवन । नेकपा एमालेको केन्द्रीय कमिटी सदस्यमा उम्मेदवारी दर्ता गराउनेको संख्या धेरै भएपछि निर्वाचन समितिले उम्मेदवारको पहिलो सूची सार्वजनिक गर्नसकेको छैन ।  निर्वाचन समितिका अनुसार ३०१ भन्दा बढीले मनोनयन दर्ता गराएका छन् । निर्वतमान अध्यक्ष केपी…

गाउँ अधिवेशनको पुर्वसन्ध्यामा मकवानपुरगढीमा माओवादी केन्द्रको मोटरसाइकल र्‍याली

गाउँ अधिवेशनको पुर्वसन्ध्यामा मकवानपुरगढीमा माओवादी केन्द्रको मोटरसाइकल र्‍याली

१२ मंसिर,मक्रान्चुली- नेकपा माओबादी केन्द्रले पार्टीको मकवानपुरगढी गाउँपालीकाको प्रथम गाउँ अधिबेशनको पुर्ब सन्ध्यामा आईतबार  मोटरसाईकल र्‍याली गरेको छ ।मकवानपुरगढी ४ रुद्रबाटिका बाट सुरु भएको मोटर साईकल र्‍याली मकवानपुरगढी गाउँपालीकाको मक्रान्चुली, सिखरकटेरी डुम्रेकुना ,आमभञ्ज्याङ हुदै सामरी…

मकवानपुरगढीमा कांग्रेसबाट निर्वाचित वडा सदस्य लागे एकीकृत समाजवादी तिर

मकवानपुरगढीमा कांग्रेसबाट निर्वाचित वडा सदस्य लागे एकीकृत समाजवादी तिर

१२ मंसिर,मक्रान्चुली- मकवानपुरगढीमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि वडा सदस्य नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।मकवानपुरगढी गाउँपालिका वडा नं ७ का जननिर्वाचित प्रतिनिधि वडा सदस्य सानुकान्छा मोक्तान कांग्रेस छाडी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । मोक्तान…

पदाधिकारीमा सहमति नहुँदा सुरु भएन बन्दसत्र

पदाधिकारीमा सहमति नहुँदा सुरु भएन बन्दसत्र

काठमाडौं । पदाधिकारी चयनमा सहमति हुन नसक्दा नेकपा (एमाले) को महाधिवेशनको बन्दसत्र अझै अनिश्चित बनेको छ। साँझ ७ बजेदेखि बन्दसत्र सुरु गर्ने भनिए पनि पुनः ८ बजेसम्मका लागि सारिएको छ। नेता शेरबहादुर तामाङले बन्दसत्रको कार्यक्रम ८…

‘ओमिक्रोन’बारे निर्णय लिन सीसीएमसीको बैठक सिंहदरबारमा

‘ओमिक्रोन’बारे निर्णय लिन सीसीएमसीको बैठक सिंहदरबारमा

काठमाडौं। दक्षिण अफ्रीकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएसँगै विभिन्न देशले यात्रा प्रतिबन्द लगाउन थालिसकेका छन। नेपालले पनि नयाँ भेरियन्टको जोखिम रोक्न तयारी थालेको अधिकारीहरुले बताएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ भेरियन्ट देखिएको भन्दै…

एमालेको महाधिवेशनमा बन्दसत्र नभइ ‘ओली शेसन’ चलिरहेको छः गगन थापा

एमालेको महाधिवेशनमा बन्दसत्र नभइ ‘ओली शेसन’ चलिरहेको छः गगन थापा

काठमाडौँ - नेपाली काँग्रेसका नेता गगनकुमार थापाले चितवनमा भइरहको नेकपा एमालेको महाधिवेशनमा बन्दसत्र नभइ ओली शेसन चलिरहेको बताएका छन् । आईतबार नेपाली काँग्रेस काठमाडौं जिल्ला कार्य समितिको १४ औँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै नेता थापाले…

एमाले महाधिवेशन : अध्यक्षबाहेक अन्य पदमा सहमतिको सम्भावना

एमाले महाधिवेशन : अध्यक्षबाहेक अन्य पदमा सहमतिको सम्भावना

काठमाडौं । नेकपा (एमाले)को चितवनमा जारी १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षबाहेक अन्य पदमा सहमति हुने सम्भावना देखिएको छ । सर्वसम्मतिमा नयाँ नेतृत्व चयनको प्रयास भइरहेको बेला अध्यक्ष पदमा पनि निर्वाचन नगराउन शीर्ष नेताहरूबीच अनौपचारिक पहल भने…

नेकपा(एमाले)को दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आजबाट चितवनको सौराहामा शुरु

नेकपा(एमाले)को दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आजबाट चितवनको सौराहामा शुरु

  चितवन / नेकपा(एमाले)को दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आजबाट चितवनको सौराहामा शुरु भएको छ । बन्दसत्र अध्यक्ष मण्डलका अध्यक्ष तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुरु भएको हो । बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष ओलीले…

महाधिवेशन सकिए संगै एमाले युवा कार्यकर्ताहरु शहर सफा गर्न थाले

महाधिवेशन सकिए संगै एमाले युवा कार्यकर्ताहरु शहर सफा गर्न थाले

काठमाडौं । नेकपा एमाले को १० औं महाधिवेशन आजबाट सुरु भएको छ । चितवनको नारायणघाटको नारायणी किनारमा बनाईएको भव्य स्टेजबाट महाधिवेशन सुरु भएको थियो । महाधिवेशनको सुरुवातमा शुभकामना दिन प्रधानमन्त्री शेर बहादुर देउवादेखि अरु पार्टीका…

एमाले चितवनले भन्योः महाधिवेशनमा ६ लाख कार्यकर्ता आए

एमाले चितवनले भन्योः महाधिवेशनमा ६ लाख कार्यकर्ता आए

चितवन । नेकपा एमालेको महाधिवेशन आजबाट चितवनमा सुरु भएको छ । आजदेखि सुरु भएको १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन शत्रमा ६ लाख कार्यकर्ता आएको एमाले चितवन जनाएको छ । पार्टी जिल्ला अध्यक्ष पार्वती रावलका अनुसार महाधिवेशनमा देशभरबाट…