माओवादी केन्द्रको महाधिवेशनमा प्यानल उम्मेद्वारी दिन रोक, बुधवारबाट निर्वाचन कार्यलय सञ्चालन

माओवादी केन्द्रको महाधिवेशनमा प्यानल उम्मेद्वारी दिन रोक, बुधवारबाट निर्वाचन कार्यलय सञ्चालन

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी महाधिवेशनमा समूह बनाएर उम्मेद्वारी दर्ता गर्न रोक लगाउने भएको छ ।  माओवादी केन्द्रले आगामी पुसको ११–१३ मा हुने महाधिवेशनमा समूह बनाएर उम्मेद्वारी दर्ता गर्न रोक लगाउने भएको हो ।  महाधिवेशनमा…

प्रदेश १ को प्रदेशसभा बैठक स्थगित, भोलिमात्र मुख्यमन्त्रीले विश्वासको मत लिने

प्रदेश १ को प्रदेशसभा बैठक स्थगित, भोलिमात्र मुख्यमन्त्रीले विश्वासको मत लिने

विराटनगर । नेकपा (एमाले)का सांसद उपस्थित नभएपछि प्रदेश नम्बर १ को आजको बैठक स्थगन भएको छ ।  सभामुख प्रदीपकुमार भण्डारीले तोकिएको समयभन्दा दुईघण्टा ढिलोगरी बैठक सुरु गर्दै बुधबार साढे ११ बजेसम्मका लागि बैठक स्थगन गरेका…

एमाले महाधिवेशनको बन्द सत्रमा चार हजार सहभागी हुने

एमाले महाधिवेशनको बन्द सत्रमा चार हजार सहभागी हुने

चितवन । एमालेले १०औँ राष्ट्रिय महाधिवेशनको व्यवस्थापनका लागि तयारी तीव्र पारेको छ ।  महाधिवेशनको उद्घाटन सत्र हुने नारायणी नदी किनारमा बुधबारदेखि मञ्च निर्माणको काम सुरु हुँदै छ । काठमाडौँबाट आएको प्राविधिक टिमले नै मञ्च निर्माणको काम…

विद्युतीय सवारी खरिदप्रक्रिया र सुरुङमार्ग निर्माण प्रक्रिया रोक्ने, देशलाई गरिबनै बनाइराख्ने सोच र व्यबहारबाट निर्देशीत राष्ट्रघाती निर्णय हो : पूर्वमुख्यमन्त्री पौडेल

विद्युतीय सवारी खरिदप्रक्रिया र सुरुङमार्ग निर्माण प्रक्रिया रोक्ने, देशलाई गरिबनै बनाइराख्ने सोच र व्यबहारबाट निर्देशीत राष्ट्रघाती निर्णय हो : पूर्वमुख्यमन्त्री पौडेल

हेटौंडा / बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले विद्युतीय सवारी खरिदप्रक्रिया र सुरुङमार्ग निर्माण प्रक्रिया रोक्ने निर्णय राष्ट्रघाती निर्णय भएको बताउनुभएको छ । आज एक प्रेस विज्ञप्ती जारी गर्दै पूर्वमुख्यमन्त्री पौडेलले नवगठित गठबन्धनको सरकारको उक्त निर्णय…

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा अनेरास्ववियुद्वारा फरेस्ट्री क्याम्पस अगाडि प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा अनेरास्ववियुद्वारा फरेस्ट्री क्याम्पस अगाडि प्रदर्शन

  हेटौंडा / पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा अनेरास्ववियु कृषि तथा बन बिज्ञान विश्वविधालय र बन बिज्ञान अध्ययन संस्थानको क्याम्पस कमिटीले क्याम्पस अगाडी सांकेतिक प्रदर्शन गरेको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै अनेरास्ववियु…

सार्वजनिक शिक्षामा लगानी बढाउन एकीकृत समाजवादीको सरकारसँग आह्वान

सार्वजनिक शिक्षामा लगानी बढाउन एकीकृत समाजवादीको सरकारसँग आह्वान

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सार्वजनिक शिक्षामा लगानी बढाउन सरकारसँग आह्वान गरेको छ ।  ललितपुरमा आइतवार सम्पन्न एकीकृत केन्द्रीय कमिटिको दोश्रो बैठकले सार्वजनिक शिक्षामा विद्यालय, शिक्षक र विद्यार्थी सबैलाई प्रविधि, स्रोत र सीपको लागि आवश्यक लगानी…

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा अनेरास्ववियुद्वारा प्रधानमन्त्री देउवाको पुत्ला दहन

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा अनेरास्ववियुद्वारा प्रधानमन्त्री देउवाको पुत्ला दहन

२८ कार्तिक ,हेटौडा - पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियु मकवानपुर बहुमुखी क्याम्पस कमिटीले प्रधानमन्त्री शेर बहादुर देउवाको पुतला दहन गरेको छ । देशकै ठुलो बहुमुखी क्याम्पस मकवानपुर बहुमुखी क्याम्पस आगाडी आज…

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, महाधिवेशनको कार्यतालिका अनुमोदन हुने

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, महाधिवेशनको कार्यतालिका अनुमोदन हुने

काठमाडौं । सत्तासीन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकले पार्टीको आसन्न…

मूल्य वृद्धिको विरोधमा अनेरास्ववियुले निकाल्यो मसाल जुलुस, आइतबार जिल्ला भरिका क्याम्पसहरुमा प्रधानमन्त्री देउवाको पुत्ला दहन गर्ने

मूल्य वृद्धिको विरोधमा अनेरास्ववियुले निकाल्यो मसाल जुलुस, आइतबार जिल्ला भरिका क्याम्पसहरुमा प्रधानमन्त्री देउवाको पुत्ला दहन गर्ने

  हेटौडा / शेर बहादुर देउवा नेतृत्वको सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियु मकवानपुरले मसाल जुलुस प्रदर्शन गरेको छ ।शनिबार नेकपा एमाले मकवानपुर पार्टी कार्यालय देखि हेटौडाको बुद्धचोकसम्म अनेरास्ववियुले मसाल जुलुस…

एमाले महाधिवेशन : मकवानपुरबाट छानिए १७ जना प्रतिनिधि (नामावलीसहित)

एमाले महाधिवेशन : मकवानपुरबाट छानिए १७ जना प्रतिनिधि (नामावलीसहित)

काठमाडौं । महाधिवेशन प्रतिनिधि छनौटका लागि कात्तिक २७ गते निर्वाचन कार्यक्रम तय गरिएको थियो । १७ प्रतिनिधिका लागि ७३ जनाले उम्मेदवारी दिएका भए पनि आन्तरिक छलफलबाट सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि छनौट गरिएको उनले बताए । जिल्लाको…